समाचार


आदिवासीका अधिकार सुनिश्चितता लागि प्रयास गर्ने काङ्ग्रेस सभापति कोइरालाको आश्वासन

काठमाडौ, ८ बैशाख । आदिवासी जनजाति महासङ्घले नयाँ संविधानमा आदिवासी जनजातिको विभिन्न अधिकारको सुनिश्चितको माग गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले ज्ञापनपत्रमा उल्लेख भएका मागमध्ये धेरै माग..

पुरा पढ्नुस »

अराजकता प्रदर्शन गर्नेलाई छुट नदिने एकीकृत माओवादी अध्यक्षको चेतावनी

काठमाडौ, ८ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको एकता र नीतिविरुद्ध गएर अराजकता प्रदर्शन गर्नेहरुलाई पार्टीले कुनै पनि हालतमा माफी नदिने बताउनुभएको छ । बुद्धिजीवी विशेष जिल्ला समितिले आज गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले..

पुरा पढ्नुस »

संविधानका विवादित विषयमा माओवादी र काङ्ग्रेसबीच छलफल

काठमाडौ, ८ बैशाख । संविधानका विवादित विषयहरुमा सहमति जुटाउने प्रयास स्वरुप आज एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसका नेताहरुबीच छलफल भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा भएको बैठकमा भावी संविधानका मुख्य विवादित विषयहरू शासकीय स्वरुप,..

पुरा पढ्नुस »

अखिल र नेविसंघ वीच पशुपति क्याम्पसमा झडप, दर्जनौ विद्यार्थी घाइते

काठमाडौ, ८ बैशाख । बिहिबार राजधानीको चावहिलस्थित पशुपति क्यामपसमा एमाले निकट अखिलका कार्यकर्ता र नेविसंघका कार्यकर्ता वीच भएको विवाद झडपमा परिणत हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । गम्भीर घाइते हुनेमा नेवि संघका रमेश खडका, अर्जुन भण्डारी र थप दुईको ओम अस्पतालमा र अखिलका..

पुरा पढ्नुस »

धेरै लडाकुले स्वेच्छिक अवकाश रोज्नु माओवादी चाल : काँग्रेस नेता खुमबहादुर खड्का ७ बैशाख २०६९, बिहीबार २१:५९

दाङ, ७ बैशाख । काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले धेरै लडाकुले स्वेच्छिक अवकाश रोज्नु माओवादीको रणनीतिक योजना भएको आरोप लगाएका छन् । काँग्रेस नेता खड्काले भने समायोजनमा मरिहत्ते गर्ने माओवादी लडाकुलाई स्वेच्छिक अवकाशमा पठाउनुलाई सरल तरिकाले हेर्न सकिदैन । बिहीबार..

पुरा पढ्नुस »

काँग्रेसलाई माओवादीको पुच्छर प्रमाणित गर्न काँग्रेसकै महामन्त्री सिटौला सक्रिय

देवप्रकाश त्रिपाठी, काठमाडौ, ७ बैशाख । विगत ६ वर्षदेखि माओवादीको वैचारिक नेतृत्व अपनाउँदै चलिरहेको नेपाली काँग्रेसलाई माओवादीको पुच्छर प्रमाणित गर्न काँग्रेसकै महामन्त्री सक्रिय भएका छन् । नेपाली काँग्रेसका दुई महामन्त्रीमध्ये निर्वाचित नेता प्रकाशमान सिंहलाई भूमिकाविहीन..

पुरा पढ्नुस »

आयोग एउटै बनाउने तीन दलको सहमति

काठमाडौ, ७ बैशाख । प्रमुख राजनीतिक दलहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी विधेयकलाई एउटै विधेयकमा समेटेर अघि बढाउने सहमति गरेका छन् । एकीकृत विधेयक प्रस्तुत गर्न सरकारले यस अघि संसदमा प्रस्तुत यससम्बन्धी विधेयक फिर्ता गर्न दलहरूले सहमति गरेका हुन् । नेपाली..

पुरा पढ्नुस »

लेखा समितिद्वारा खेलकुद प्रतियोगिताको खर्च छानबिनका लागि समिति गठन

काठमाडौ, ७ बैशाख । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको विवरण छानबिन गर्नका लागि पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको आज सिंहरदरबारस्थित कार्यकक्षमा बसेको बैठकले समितिका सदस्य भानुभक्त..

पुरा पढ्नुस »

पत्रकार पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईद्धारा आत्मसमपर्ण

झापा, ७ बैशाख । झापाका पत्रकार यादप पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईले आज दिउँसो प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । इलाका प्रहरी कार्यलय काँकरभिट्टामा दिउँसो ४ बजे आत्मसमपर्ण गरेका हुन् । भागेर हिंड्दा आफुलाई हेर्ने दृष्टिकोण गलत हुने भन्दै पत्रकार पौडेलको हत्यामा..

पुरा पढ्नुस »

मधेसी कार्यदलले आज मस्यौदा सार्वजनिक गर्ने

काठमाडौ, ७ बैशाख । मधेसका माग र मुद्दा उठाउनको लागि गठन गरिएको कार्यदलले आज मस्यौदा सार्वजनिक गर्ने भएको छ । भावी संविधानमा मधेसको मुद्दा समावेश गर्नभन्दै संविधानसभामा सहभागी बिभिन्न १५ दलका सभासद तथा दलका नेताहरुको बैठकले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको..

पुरा पढ्नुस »

सेनासमायोजनबारे छलफल गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौ, ७ बैशाख । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो चार बजेपछि बैठक बस्ने छ । सेना समायोजनपछि बन्ने महानिर्देशनालय गठनका लागि दरबन्दी सिर्जना गर्ने विषयमा बैठकमा छलफल हुने बुझिएको छ । अधिकृत र जवानहरुका..

पुरा पढ्नुस »

विवादित विषयबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दै

काठमाडौ, ७ बैशाख । भावी संविधानका विवादित बिषयमा सहमति जुटाउने बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज पनि बस्दैछ । प्रमुख तीन दलको बैठक मध्यान्ह् १२ बजेपछि सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा सुरु हुनेछ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको..

पुरा पढ्नुस »

विमतिका मुद्दा संविधानसभामा जान्छन् ६ बैशाख २०६९, बुधबार १६:१९

नीलाम्बर आचार्य, सभापति संवैधानिक समिति ० सहमतिका लागि म्याद थपिने भयो होइन ? – सहमतिको प्रयास कायमै राखिने भयो । ० किन ? – सहमति गर्नु राम्रो कुरा हो । अहिले पार्टीहरुबीचको सम्बन्धमा सुधार देखापरेको छ । यो वातावरणमा सहमतिको प्रयास केही दिन अरु गर्नु राम्रो हुनेछ भनेर । ० थपिएको..

पुरा पढ्नुस »

प्रजातन्त्रको मुल्य र मान्यताप्रति कांग्रेसले सम्झौता नगर्ने: सभापति कोइराला

खोटाङ, ६ बैशाख । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यताप्रति कांग्रेसले कसैसँग कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ । तत्कालिन नेकपा माओवादीले २०६२ असार ५ गते ध्वस्त बनाएको नेपाली कांग्रेस खोटाङको दिक्तेल–३ मा भवन शिलान्यास गर्दै..

पुरा पढ्नुस »

सहमतिको सरकारबाटै संविधान बनाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौ, ६ बैशाख । राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठन गरी संविधान निर्माणको काम पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुझाव दिनुभएको छ । आज बिहान भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिनुभएको हो । सहमतिको सरकार गठन गर्दा नागरिकमा सकारात्मक..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला उम्मेद्वार बनेसँगै..

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..