समाचार


‘आजको बैठक पनि सकारात्मक’ १५ भाद्र २०६९, शुक्रबार १३:३६

काठमाडौं, १५ भदौ । प्रमुख दलहरुबीच वर्तमान राजनीतिक समस्या निकासका लागि छलफल जारी छ । उनीहरुले आज शुक्रबार पनि गतिरोध अन्त्यको उपायबारे बहस गरेका छन् । आजको छलफल डल्लुस्थित एमाले अध्यक्ष झलनाथ खनालको निवासमा भएको थियो । छलफलमा गतिरोध अन्त्यका सवै विषयमा बहस भएको जनाउंदै एमाओवादी..

पुरा पढ्नुस »

होस्टेल बसेका विद्यार्थी ड्रग्सको कारोबार र सेवनमा १५ भाद्र २०६९, शुक्रबार १०:१२

काठमाडौं, १५ भदौ । लागूऔषधका प्रयोगकर्ता र बिक्रेता खोज्दै हिँडेका प्रहरी मध्यबानेश्वरको एउटा होस्टलको विद्यार्थीको कोठामा झट्ट पस्दा पुस्तक, नोटबुक, कलम, डायरीजस्ता शैक्षिक सामग्रीको साटो ड्रग्स देखेर छक्क परे । २१ विद्यार्थी बस्ने नवजीवन होस्टलका विद्यार्थीले होस्टलका..

पुरा पढ्नुस »

वैद्यको जोड आन्दोलनमै १५ भाद्र २०६९, शुक्रबार ०७:३२

काठमाडौं, १५ भदौ । नेकपा–माओवादीले संविधानसभा पुनःस्थापना वा संसदीय निर्वाचन दुबैको औचित्य नभएको निश्कर्ष निकालेको छ । सर्वपक्षीय गोलमेच सभाबाट संयुक्त सरकार बनाएर संविधान बनाउनुपर्ने उसले जनाएको छ । राजधानीमा हिजो सुरु केन्द्रिय समिति बैठकमा अध्यक्ष मोहन वैद्यले अब संघर्षमा..

पुरा पढ्नुस »

प्रधानमन्त्री र मन्त्रीलगायतलाई एक वर्ष कैदको माग १५ भाद्र २०६९, शुक्रबार ०७:२५

काठमाडौं, १५ भदौ । सर्वोच्च अदालतको आदेश पालना नगरेको आरोपसहित प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव र सचिवमाथि कारवाही हुनुपर्ने दाबी गर्दै सरकारकै एक सचिव वृन्दा हाडाले हिजो सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई, सिंचाईमन्त्री महेन्द्रप्रसाद..

पुरा पढ्नुस »

समस्या निकासका सवालमा कांग्रेस अझ अलमलमै १५ भाद्र २०६९, शुक्रबार ०७:२१

काठमाडौं, १५ भदौ । विपक्षी दल नेपाली कांग्रेसले संविधान निर्माणको अबको बाटो के हुने भन्नेमा पार्टीभित्र छलफल सुरु गरेको छ । कांग्रेस केन्द्रिय कार्यसमितिको हिजो बसेको बैठकमा संविधानसभा पुनस्र्थापना गरेर संविधान निर्माण गर्ने वा ताजा जनादेशमा गएर संविधान बनाउने भन्ने विषयमा..

पुरा पढ्नुस »

विदेशी विद्यार्थीलाई लण्डनमा फेरि झमेला १४ भाद्र २०६९, बिहीबार २२:००

काठमाडौं, १३ भदौ । लण्डन मेट्रो विश्वविद्यालयको बिदेशी बिद्यार्थी पढाउने लाइसेन्स रद्द भएको समाचार बीबीसी रेडियोले प्रसारित गरेपछि सम्वद्ध विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबीच खैलाबैला मच्चिएको बुझिएको छ । सो विश्वविद्यालयमा नेपालीसहित करिव दुई हजार बिदेशी..

पुरा पढ्नुस »

एनआरएनहरुलाई पनि शान्ति र संविधानकै चिन्ता १४ भाद्र २०६९, बिहीबार २१:२५

काठमाडौं, १४ भदौ । एनआरएनको सातौं क्षेत्रीय सम्मेलन बिहिबार अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । विश्वभरिबाट सिड्नीमा भेला भएका एनआरएनका प्रतिनिधीहरुले राजनैतिक स्थायीत्व, संविधान निर्माणका साथै आफूहरुले गर्नसक्ने लगानीको सुरक्षाका बारेमा चासो ब्यक्त गरेका बताइएको छ ।..

पुरा पढ्नुस »

संविधानसभा ब्युंताउनु ठूलो गल्ती हुनेछ : नेपाल १४ भाद्र २०६९, बिहीबार २०:५९

काठमाडौं, १४ भदौ । सुस्त चालबाट पुनः संविधानसभा ब्युंताउने कसरत दलका नेताहरुबाट हुनथालेको अनुभूति भइरहेको परिवेशमा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हचुवा तालमा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने बताएका छन् । दलहरूबीच सहमति नभई संविधानसभा..

पुरा पढ्नुस »

नेपाली ठग्ने कोरियाली सोलमा पक्राउ १४ भाद्र २०६९, बिहीबार ११:४५

काठमाडौं, १४ भदौ । ग्वाटेमाला पठाई दिन्छु भन्दै नेपाली ठग्न प्रयास गर्ने तीन कोरियाली सोलमा पक्राउ परेका छन् । दक्षिण कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ब्यूरोले ५३ र २९ बर्षका ली थर भएका दुई र ५८ बर्षका च्वे थर भएका एक जनालाई बुधबार पक्राउ गरेको समाचारमा जनाइएको छ ।..

पुरा पढ्नुस »

जसरी पनि छिटो संविधान ल्याउन राष्ट्रपतिको आग्रह १४ भाद्र २०६९, बिहीबार ११:३६

काठमाडौं, १४ भदौ । राष्ट्रपति डा. रामवरण यादव र प्रमुख दलका शीर्षनेताबीच भेटवार्ता भएको छ । शितल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपतिले के गर्दा संविधान आउंछ त्यो गरेर कुनै पनि मूल्यमा छिटो संविधान ल्याउन दलका नेताहरुलाई आग्रह गर्नुभएको शितल निवास सुत्रले जनायो। एकीकृत नेकपा..

पुरा पढ्नुस »

राष्ट्रपतिले आज प्रमुख दलहरुसंग छलफल गर्ने १४ भाद्र २०६९, बिहीबार ०९:३९

काठमाडौं, १४ भदौ । राजनीतिक निकासका लागि लगातार विशेष चिन्ता दर्शाउंदै आएनुभएका राष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूसंग फेरि परामर्श गर्ने हुनुभएको छ । राजनीतिक समस्या निकासका सवालमा विचारपरामर्श गर्न आज बिहीबार शीतल निवासमा उहांले संयुक्त..

पुरा पढ्नुस »

एमाले असन्तुष्टहरुको टुंगो लाग्दै १४ भाद्र २०६९, बिहीबार ०८:४३

काठमाडौं, १४ भदौ । जातीय राजनीतिमा संलग्न भनिएका नेकपा एमालेका असन्तुष्ट नेताहरु पार्टीमा रहने–नरहनेबारे अन्तिम टुंगो लाग्ने भएको छ । अन्तिम रुपमा आफ्ना कुरा राख्न एमाले स्थायी समितिले बोलाएको बैठकमा एमालेका असन्तुष्ट नेताहरु सहभागी हुने र त्यसलाई अन्तिम वार्ताकै रुपमा लिने..

पुरा पढ्नुस »

फेरि भयो ‘सहमति’मा पुग्ने सहमति : कति विश्वसनीय छ त पछिल्लो सहमति ? १३ भाद्र २०६९, बुधबार २१:५५

काठमाडौं, १३ भदौ । पटक–पटक सहमति गर्दै र त्यसलाई तोड्दै आएका राजनीतिक दलहरुले पुनः दुई साताभित्र संकटको निकास निकाल्ने नयां बाचा गरेका छन् । लामो अन्तरालपछि गत आइतबारदेखि सुरु गरिएको सहमतिको नयां श्रृंखलाअन्तर्गत बुधवार भएको सत्तारुढ गठबन्धन र वीपक्षी दलहरुबीचको बैठकले त्यस्तो..

पुरा पढ्नुस »

एमाओवादी ‘नायक’बाट ‘जोकर’ बनेको बादलको दाबी १३ भाद्र २०६९, बुधबार १९:१८

काठमाडौं, १३ भदौ । कुनैबेला नायक कहलिएको एमाओवादी यतिबेला जनताको नजरमा जोकर सावित भएको माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले बताएका छन् । नेकपा माओवादीमा प्रवेश गर्ने युवाहरुलाई स्वागत तथा पार्टी सदस्यता प्रदान गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेता बादलले पञ्च,..

पुरा पढ्नुस »

अब पोलपोट शासनको तयारी : विपक्षी नेताहरु १३ भाद्र २०६९, बुधबार १८:१२

काठमाडौं, १३ भदौ । विपक्षी दलका नेताहरुले ‘एमाओवादीले सत्ता कब्जा गर्न लागेको’ धारणा सार्वजनिक गर्दै आएको परिवेशमा नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादीले सत्ता कब्जा गरिसकेको दाबी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारको नियत नै विपक्षीहरुलाई समाप्त..

पुरा पढ्नुस »

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..