समाचार


प्रहरी हवल्दारले आफैँलाई गोली हानेर गरे आत्महत्या

जाजरकोट, २७ पौष । जाजरकोटको नलगाड नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हानेर आत्महत्या गरेका हसन् । बाजुरा घर भई चार महिनादेखि डल्लीमा कठायतले आफैलाई कन्चटमा गोली हानेर..

पुरा पढ्नुस »

बानेश्वरबाट १३ जुवाडे समातिए २६ पुष २०७६, शनिबार १०:४९

काठमाडौँ, २६ पौष । बानेश्वरबाट १३ जना जुवाडे समातिएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । १३ जनामध्ये धेरैजसो स्थानीय व्यापारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा..

पुरा पढ्नुस »

बितण्डा मच्चाउने ‘रोनाल्डो’ हात्तीको दाह्रा काटियो २५ पुष २०७६, शुक्रबार १६:१७

चितवन, २५ पौष । मानब बस्तीमा प्रवेश गरेर क्षति गर्न थालेपछि रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा लिएर रोनाल्डोको शरीरमा स्याटेलाइट रेडियोकलर जडान गरेर दाह्रासमेत काटिएको छ । रोनाल्डोले केही हप्ता अघि भरतपुर महानगरपालिका वडा नम्बर २७..

पुरा पढ्नुस »

ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु

चितवन, २५ पौष । चितवन ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका–४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा पश्चिमबाट..

पुरा पढ्नुस »

पृथ्वी जयन्तीमा गोरखाका ४ स्थानीय तहमा बिदा

गोरखा, २५ पौष । नेपाल एकिकरण कर्ता राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीमा पुस २७ गते गोरखाका ४ वटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले पौष २७ गते..

पुरा पढ्नुस »

तनहूँमा बस दुर्घटना, २ जनाको मृत्यु

तनहूँ, २५ पौष । तनहूँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा हिडेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ का ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको..

पुरा पढ्नुस »

आफैँले बोकेको बन्दुको छर्राले लागेर एक जनाको मृत्यु

बागलुङ, २५ पौष । बागलुङको तमानखोलामा आफैले बोकेको भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका १ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्ती बिहीबार आफैले बोकेको बन्दुकको छर्राले लागेर घाइते भएका थिए । उनलाई उपचार लागि सदरमुकाम लैजाँदै गर्दा बाटोमै मृत्यु..

पुरा पढ्नुस »

३ किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २५ पौष । नेपाल प्रहरीले तीन किलो नक्कली सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले भारतीय नागरिक मोहनलाल गुजरातीलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार नक्कली सुनको..

पुरा पढ्नुस »

आज चन्द्र ग्रहण देखिँदै, चन्द्रमाको आकार ९० प्रतिशत छेकिने

काठमाडौँ, २५ पौष । आज पिनम्ब्रल अर्थात् सब छायाँ चन्द्र ग्रहण देखिने भएको छ । नेपाली समय अनुसार खाज राती १० बजेर ५२ मिनेटबाट चन्द्र ग्रहण सुरु हुनेछ । चार घण्टा सम्म रहने ग्रहण बिहानको २ बजेर ५७ मिनेटमा सकिनेछ । सन् २०२० को यो पहिलो ग्रहण हो । राती १ बजे चन्द्रमाको ९० प्रतिशत आकार..

पुरा पढ्नुस »

नक्कली नोट बनाई कारोबार गर्ने ४ जना पक्राउ २४ पुष २०७६, बिहीबार १७:५०

काठमाडौं, २४ पौष । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । गोगंबुबाट बुधबार प्रहरीले सल्यान शारदा नगरपालिका–७ घर भई माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने ३२..

पुरा पढ्नुस »

मलेसियामा कार दुर्घटना, २ नेपालीको मृत्यु

क्वालालम्पुर, २४ पौष । मलेसियामा कार दुर्घटनामा परी २ जना नेपालीको ज्यान गएको छ । क्वालालम्पुरस्थित अन्तराष्ट्रिय विमानस्थल नजिकै विपरित दिशाबाट आइरहेको लरीसँग कार ठोक्किँएर दुर्घटना भएको हो । मलेसियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दोलखाका २९..

पुरा पढ्नुस »

हिमपातले जनजीवन प्रभावित

रासस, बैतडी, २४ पौष । सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ..

पुरा पढ्नुस »

विदुर नगरपालिकाले दियो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा २३ पुष २०७६, बुधबार १६:२४

नुवाकोट, २३ पौष । नेपाल एकिकरणकर्ता राजा पृथ्वी नारायाण शाहको जन्मजयन्तीमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले नुवाकोट विजयबाट नेपाल एकीकरण शुरु गरी नुवाकोटकै दरबारमा रहेर २६ वर्ष राज्य सञ्चालन गरेको भन्दै उनको पौष २७..

पुरा पढ्नुस »

आफ्ना कर्मचारी कुट्ने शसस्त्र प्रहरी विरुद्ध प्राधिकरणले दियो उजुरी

काठमाडौँ, २३ पौष । आफ्ना कर्मचारीलाई शसस्त्र प्रहरीका जावनले कुटपिट गरेपछि नेपाल विद्युत प्राधिकरणले उनीहरुविरुद्ध उजुरी दिएको छ । जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि कुटपिट भएपछि प्राधिकरणले प्रहरीमा उजुरी दिएको छ । गएराती १० बजेको समयमा मुलपानीको लक्ष्मीनारायण चोकमा..

पुरा पढ्नुस »

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको आरोप

काठमाडौँ, २३ पौष । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । प्रसाईले पत्रकार सम्मेलन गरेरै बी एण्ड सी मेडिकललाई सम्बन्धन दिन आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..