समाचार


यूएईका कोरोना संक्रमित नेपालीलाई स्वदेश फर्काउन छलफल

काठमाडौँ, ३ चैत्र । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ जन नेपालीलाई स्वेदश फर्काउनबारे छलफल भएको छ । नेपाली राजदूतावासका अनुसार उनीहरुको अवस्था समान्य रहेको र स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल थालिएको छ । कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले..

पुरा पढ्नुस »

आइतबार साँझ कास्की केन्द्रबिन्दु भएर भूकम्प २ चैत्र २०७६, आईतवार २१:०६

पोखरा, २ चैत्र । आइतबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रबीन्दु भएर ५.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पोखरा आसपासमा भूकम्को ठूलो धक्का महशुस गरिएको थियो । आइतबार साँझ ८ः४५ बजे भूकम्पको..

पुरा पढ्नुस »

भ्रमण २०२० वर्ष रद्द

काठमाडौँ, २ चैत्र । ‘नेपाल भ्रमण वर्ष २०२०’ रद्द भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० रद्द भएको जानकारी दिएका हुन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यकममा मन्त्री भट्टराईले भने, ‘कोरोना भाइरसको कारण भ्रमण वर्षलाई रि सेड्युअल..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओली आजदेखि सिंहदरबार जाँदै

काठमाडौँ, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखी सिंहदरबार जाने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली सार्क राष्ट्रका प्रमुखहरुबीच हुने भिडियो संवादमा सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला..

पुरा पढ्नुस »

प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्न चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री आइतबार बिहानै अस्पतालमा गएका हुन्..

पुरा पढ्नुस »

नेपाली भूमीमा भारतले बनाएको सीमास्तभ काँग्रेस कार्यकर्ताले भत्काईदिए

रासस, २ चैत्र । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै..

पुरा पढ्नुस »

कोरोना विरुद्द साझा रणनीति बनाउन सार्क राष्ट्रबीच आज भिडियो छलफल

काठमाडौँ, २ चैत्र । कोरोना भाइरस (कोभिड १९) को महामारी विरुद्द लड्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउन आज छलफल गर्दैछन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले आइतबार यसबारे भिडियो संवादमार्फत छलफल गर्ने भएका हुन् । भिडियो संवादमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुस »

२ दिन चट्याङसहित वर्षा हुने मौसम विभागको अनुमान ३० फाल्गुन २०७६, शुक्रबार १०:३३

काठमाडौँ, ३० फाल्गुण । पश्चिमी वायु र स्थानीय वायुका कारण शुक्रबारदेखि दुई दिन हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले पहाडी भेग र चुरे क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागले पश्चिमी भूभागमा हल्का वर्षा हुनेछ भने..

पुरा पढ्नुस »

सेनाको शान्ति मिसन रोकियो

निरोज कुमार थापा, काठमाडौँ, ३० फाल्गुण । शान्ति मिसनका लागि दक्षिण सुडान जाने नेपाली सेनाको यात्रा तत्काललाई रोकिएको छ । कोरोना भाइरसको कारण संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई पत्र लेखेरै तत्काल शान्ति मिसनमा सेना नपठाउन भोपनि दक्षिण सुडान उडानको तयारीमा रहेका सेनाको यात्रा..

पुरा पढ्नुस »

दोस्रो भिजिटरको रुपमा पत्नी राधिकाले प्रधानमन्त्रीलाई भेटिन् २९ फाल्गुन २०७६, बिहीबार १८:३४

काठमाडौँ, २९ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिनपछि पत्नी राधिका शाक्यले भेट्न पाएकी छिन् । आठौं दिन बुधबार मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । समीक्षा प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर थिइन् । पत्नी..

पुरा पढ्नुस »

बालिका अपहरण गर्ने विप्लव समूहका १४ कार्यकर्ता पक्राउ

उदयपूर, २९ फाल्गुण । बालिका अपहरण गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षीया बालिका गरिमा मोक्तानलाई अपहरण गरेको आरोपमा प्रहरीले उदयपुरबाट उनीरुलाई पक्राउ गरेको हो । बुधबार..

पुरा पढ्नुस »

ओखलढुंगामा जिप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भिर

ओखलढुंगा, २९ फाल्गुण । ओेखलढुंगाको मानेभज्याङ –४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । बिहिबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिरगन्जबाट रुम्जाटार आउँदै गरेको बाग्मती प्रदेशको ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज २८ फाल्गुन २०७६, बुधबार १६:३६

काठमाडौँ, २८ फाल्गुण । प्रधानमन्त्री केपी ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । प्रधानमन्त्रीकी ‘भान्जी’ समेत रहेकी समीक्षा नौ दिन अस्पताल बसेर डिस्चार्ज भएकी हुन् । उनी फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । डिस्चार्ज अघि समीक्षाले..

पुरा पढ्नुस »

सरकारले फेरि रोक्यो राइड सेयरिङ सेवा

काठमाडौँ, २८ फाल्गुण । सरकारले राइड सेयरिङ सेवा प्रभावित हुने गरी सूचना जारी गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई भाडामा मान्छे नबोक्न चेतावनी दिएको हो । विभागले सूचनामार्फत निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले..

पुरा पढ्नुस »

बाँकेको चप्पल कारखानामा आगलागी, १० करोड बराबरको क्षति

बाँके, २८ फाल्गुण । बाँकेको चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजेबाट आगलागी भएको हो । आगलागीमा परी कारखानाका सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । उनलाई..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..