समाचार


भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु

झापा, २० पौष । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राती पूर्वबाट पश्चिम हिड्दै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको बीआर०७जीएच७८ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै..

पुरा पढ्नुस »

एसपी मल्लले चितवन छोडे १८ पुष २०७६, शुक्रबार १६:०९

चितवन, १८ पौष । सरुवा भईसक्दा पनि जिल्ला छोड्न अटेर गरेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छोडेका छन् । चितवनको प्रहरी प्रमुखमा रहेका मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर उनले जिल्ला छाड्न आनाकानी..

पुरा पढ्नुस »

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, १८ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ५० लाख रुपैयाँ भ्रष्टाचारको दावीसहित मुद्दा दायर गरेको छ । उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले..

पुरा पढ्नुस »

ठमेलका गुण्डा राते पक्राउ

काठमाडौँ, १८ पौष । ठमेल क्षेत्रका गुण्डा राते पक्राउ परेका छन् । राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले मिलेर विष्णु कठायतलाई रडले हानेर घाइते बनाएपछि प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका..

पुरा पढ्नुस »

उखु किसानलाई सरकारले बोलायो

काठमाडौँ, १८ पौष । माइतीघरमा आन्दोलनरत उखु किसानलाई सरकारले वार्तामा बोलाएको छ । सात वर्षदेखि चिनी मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलन गरिरहेका किसानलाई सरकारले वार्तामा बोलाएको हो । गत बुधबार कृषकहरुले सरकारलाई ११ बुँदे मागपत्र बुझाएका थिए । यसअघि सरकारले माघ पहिलो साताभित्र..

पुरा पढ्नुस »

खाद्यान्न र लत्ताकपडा बोकेर चेपाङ संरक्षण केन्द्रमा पुगे पर्वतारोही पाण्डे

चितवन, १८ पौष । पर्वतारोही एवम् डायानामिक स्काउट क्र्युका गुडविल एम्बास्डर प्रकाश राज पाण्डेले चितवनको एक विद्यालयलाई सहयोग गरेर नयाँ वर्ष २०२० मनाएका छन् । स्वर्गीय बाबुराम पोख्रेल स्मृतिको आयोजनामा नेपाल स्काउट, भि एस निकेतन फाउन्डेसन र डायनामिक स्काउट क्र्युको सहयोगमा ४० बोरा..

पुरा पढ्नुस »

उच्च भूभागमा हिमपात, देशभर वर्षा

काठमाडौँ, १८ पौष । पश्चिमी न्यून चापीय वायुको कारण आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी..

पुरा पढ्नुस »

पोखरामा भूकम्पको धक्का महशुस

पोखरा, १८ पौष । बिहिबार राति भूकम्पको धक्का महशुस भएको छ । बिहिबार राति ९ः५९ बजे कास्की केन्द्र भएर धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित घाचोक गाउँ केन्द्र भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको हो । यस अघि बुधबार..

पुरा पढ्नुस »

सुदूरपश्चिममा हिमपातले विद्यालय बन्द, परीक्षा नै प्रभावित

बाजुरा, १८ पौष । सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा हिमपात भएको हो । बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका..

पुरा पढ्नुस »

बाजुरामा जीप दुर्घटना, ४ जनाको मृत्यु १७ पुष २०७६, बिहीबार १६:११

बाजुरा, १७ पौष । बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ४ जना घाइते र एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान हुन सकेको छैन । बाजुराको हिमाली गाउँपालिका ७ स्थित कर्णाली नदीमा से १ ज १०६४ नम्बरको जीप..

पुरा पढ्नुस »

काठमाडौँमा पानी पर्‍यो

काठमाडौँ, १७ पौष । काठमाडौँमा आज हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वी र पश्चिमका जिल्लाहरुमा भएको हल्का वर्षाका कारण चिसो बढेको जनाएको छ । पहाडी तथा हिमाली भेगका अधिकांश ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा मध्यम वर्षाको सम्भावना..

पुरा पढ्नुस »

एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन

चितवन, १७ पौष । प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई तोकिएको दरबन्दीमा जान निर्देशन दिईएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना हुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट विमानस्थल सुरक्षा प्रहरी कार्यालय..

पुरा पढ्नुस »

रानीपोखरीबाट घुमुवा प्रहरी टोली हट्यो

काठमाडौँ, १७ पौष । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोसाकका खटिने प्रहरीको ‘घुमुवा टोली’ हटाएको छ । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी वरिष्ठ उपरीक्षककै नेतृत्वमा यसअघि खटिदैँ आएको घुमुवा टोली हटाएका हुन् । रानीपोखरी कार्यालयबाट घुमुवा प्रहरी परिचालन..

पुरा पढ्नुस »

१५ वर्षीया बालकलाई जन्मकैद

सिन्धुली, १७ पौष । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला सुनाईएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको..

पुरा पढ्नुस »

देशभर चिस्यो बढ्यो, भारी हिमपातको सम्भावना

काठमाडौँ, १७ पौष । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण चिसो बढेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली रहेको जनाएको छ । उक्त प्रणालीको कारण वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । आगामी ३ दिनको मौसमी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..