समाचार


नारायणगढ–मुग्लिन सडक २ दिन बन्द

चितवन, २३ पौष । नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार र बिहिबार बन्द हुने भएको छ । पहिरो रोकथामको काम नसकिएपछि सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै थप २ दिन सडक बन्द हुने जानकारी दिएको छ । गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको छ..

पुरा पढ्नुस »

सिंहदरबार अगाडी आत्मदाह गर्ने नर्सिङ विद्यार्थीहरुको चेतावनी

काठमाडौँ, २३ पौष । अदालतको आदेशले कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङ विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै..

पुरा पढ्नुस »

चौधरी ग्रुपको बिस्कुट फ्याक्ट्रिमा आगलागी

सुनसरी, २३ पौष । चौधरी ग्रुपको बिस्कुट कारखानामा आगलागी भएको छ । चौधरी ग्रुपको सुनसरी दुहबीस्थित पशुपति विस्कुट कारखानामा आगलागी भएको हो । मंगलबार राति ८ बजे बिस्फोट फ्याक्ट्रीमा अचानक आगो लागेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकि छ..

पुरा पढ्नुस »

क्रसर उद्योग बन्द गर्न ३ दिनको समय २२ पुष २०७६, मंगलवार १२:०७

काभ्रे, २२ पौष । काभ्रेको पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समय दिइएको छ । २०५२ देखि अवैधानिक रूपमा सञ्चालन हुँदै आएको उक्त क्रसर उद्योग बन्द गर्न नगरपालिकाले ३ दिनको समय दिएको हो । जिल्लास्तरीय अनुगमन समितिको अनुमगन गर्दा पुण्यमाता खोला र..

पुरा पढ्नुस »

१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी २१ पुष २०७६, सोमबार १६:११

काठमाडौँ, २१ पौष । जरिवाना तिरेर आइतबार थुनामुक्त भएका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्न आवश्यक कागजात संकलन गर्ने काम भईरहेको जनाएको छ । अध्यागमनका सूचना अधिकारी रामचन्द्र तिवारीले नेपालस्थित चिनियाँ दूतावासँगको..

पुरा पढ्नुस »

आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २१ पौष । मौसम पूर्वानुमान महाशाखाले आज पनि वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशको पश्चिमी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ । पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र बाँकी क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी र पूर्वका केही..

पुरा पढ्नुस »

एयरपोर्टबाट समातियो आधा किलो सुन र २ सय ग्राम हिरा २० पुष २०७६, आईतवार १५:५५

काठमाडौँ, २० पौष । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद रहेका छन् । यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन ल्याएका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुल थापाका अनुसार..

पुरा पढ्नुस »

अष्ट्रेलिया उडे पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, २० पौष । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको..

पुरा पढ्नुस »

पर्साबाट २ जना फरार प्रतिवादी पक्राउ

पार्स, २० पौष । पर्साबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका–५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु छन्..

पुरा पढ्नुस »

नक्कली भारतीय नोट बोक्ने युवक पक्राउ

पर्सा, २० पौष । नक्कली भारु नोटसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय रियाज देवालाई तीन थान भारतीय नक्कली नोटसहित पक्राउ गरेको हो । उनको साथबाट दुई हजार दरका तीन थान भारतीय नोट बरामद भएको पर्सा प्रहरीले जानकारी..

पुरा पढ्नुस »

२४ घण्टामा ९ सय जना सवारी चालक कारबाहीमा

काठमाडौँ, २० पौष । काठमाडौं उपत्यकाभित्र २४ घण्टामा ८९४ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले सडक अनुशासन पालना नगर्ने चालकमाथि कारबाही गरेको हो । मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र..

पुरा पढ्नुस »

मौसम बदली गराउने प्रणाली कमजोर बन्दै

काठमाडौँ, २० पौष । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आजबाट कमजोर बन्दै गएको जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा केही बदली देखिएपनि बाँकी ठाउँहरुको मौसम सफा छ । आज दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक..

पुरा पढ्नुस »

भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु

झापा, २० पौष । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राती पूर्वबाट पश्चिम हिड्दै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको बीआर०७जीएच७८ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै..

पुरा पढ्नुस »

एसपी मल्लले चितवन छोडे १८ पुष २०७६, शुक्रबार १६:०९

चितवन, १८ पौष । सरुवा भईसक्दा पनि जिल्ला छोड्न अटेर गरेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छोडेका छन् । चितवनको प्रहरी प्रमुखमा रहेका मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर उनले जिल्ला छाड्न आनाकानी..

पुरा पढ्नुस »

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, १८ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ५० लाख रुपैयाँ भ्रष्टाचारको दावीसहित मुद्दा दायर गरेको छ । उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..