समाचार


व्यापार कम्पनीमा भेटियो ४८७ क्वीन्टल कुहिएको चामल

काठमाडौँ, १३ पौष । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा कुहिएको चामल फेला पारेको छ । समितिको अनुगमनमा कुहिएको ४८७ क्वीन्टल चामल भेटिएको हो । जापानले अनुदानमा दिएको टाइचिन चामलमा उपभोग्य मिति नै नलेखिएको पनि भेटिएको छ ।..

पुरा पढ्नुस »

काठमाडौँबाट ३६७ जना बेवारिसे व्यक्तिको उद्वार

काठमाडौँ, १३ पौष । काठमाडौं महानगरपालिकाले ३६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंलाई सडक मानवमुक्त बनाउने अभियान (मानवमुक्त महानगर) अन्तर्गत हालसम्म ३६७ जनाको उद्धार गरिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यीमध्ये २१५ जना घर फर्किएका छन् । बाँकी १५२ जनालाई..

पुरा पढ्नुस »

सडकमै पुरुषको शव फेला

काभ्रे, १३ पौष । काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा एक पुरुष बाटोमा मृतावस्थामा फेला परेका छन् । शनिबार दिउँसो मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओलीको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले..

पुरा पढ्नुस »

हेलिकप्टरबाट पाथिभर दर्शन १२ पुष २०७६, शनिबार १५:४५

रासस, इलाम, १२ पौष । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने छ । पूर्वका..

पुरा पढ्नुस »

काठमाडौँको तापक्रम यसवर्षकै कम

काठमाडौँ, १२ पौष । आज काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै कम तापक्रम मापन भएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री थियो । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी छ । दिनभरीको मौसम सफा भएपनि मौसममा बदली..

पुरा पढ्नुस »

अकुपाई टुँडिखेल अभियानमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, १२ पौष । अकुपाई टुँडिखेल अभियानमा प्रहरीले अवरोध गरेको छ । शनिबार खुलामञ्च सिंगार्न पुगेका अभियान्तालाई प्रहरीले अवरोध गरेको हो । टुँडिखेलमा रंगरोगन नगर्न भन्दै प्रहरीले अवरोध गरेको र जबरजस्ती रंग लगाउन खोजे बल प्रयोग गर्ने चेतावनी दिएको अभियन्ता सुशन वैद्यले गुनासो..

पुरा पढ्नुस »

त्रिविको रजिष्ट्रारमा प्रा.डा. दाहाल

काठमाडौँ, १२ पौष । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरिएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रार दाहालले शुक्रबार नै पदबहाली समेत गरि सकेका छन्..

पुरा पढ्नुस »

दशगजा क्षेत्रका अवैध संरचना हटाउन सुरु ११ पुष २०७६, शुक्रबार १९:४२

रौतहट, ११ पौष । भारतसँगको सीमा दशगजा क्षेत्रमा बनाइएका संरचनाहरु हटाउन सुरु गरिएको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको पहलमा दशगजा क्षेत्रमा बनाइएका टहरा हटाउन सुरु भएको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल ११ नम्बर..

पुरा पढ्नुस »

इन्द्रसरोवरमा जीप दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुर, ११ पौष । काठमाडौं—कुलेखानी—हेटौंडा सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा अन्य ६..

पुरा पढ्नुस »

फोहोर बोकेर सिसडोल हिडेको ट्रिफर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ, ११ पौष । काठमाडौंबाट फोहोर बोकेर डम्पिङ साइड सिसडोल हिडेको ट्रिफर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ३ ख ३०३८ नम्बरको ट्रिफर आज बिहान तिनपिप्ले ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । ओखरपौवा प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा चालक माइला..

पुरा पढ्नुस »

बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङ, ११ पौष । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक..

पुरा पढ्नुस »

मोडलिङ गर्ने भन्दै युवतीको बलि चढाउन खोज्ने पक्राउ

रासस, काठमाडौँ, ११ पौष । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चढाउन खोजेको आरोपमा सात जनालाई काठमाडौँ..

पुरा पढ्नुस »

काभ्रेमा मानव कङ्काल फेला १० पुष २०७६, बिहीबार ०९:५२

काभ्रे, १० पौष । काभ्रेको बेथानचोक गाउँपालिका–३ गैरीभञ्ज्याङ जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो मानव कङ्काल फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोली पुगेर आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि..

पुरा पढ्नुस »

काठमाडौँमा आज वर्षकै बढी चिसो

काठमाडौँ, १० पौष । बिहिबार काठमाडौँ उपत्यकाको तापक्रम यस बर्ष कै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे उपत्यकाको तापक्रम ०.९ डिग्री सेल्सियस मापन भएको छ । हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको थियो ।यस वर्ष उपत्यकाको..

पुरा पढ्नुस »

प्राधिकरण टुक्र्याउने विधेयक विरुद्ध कर्मचारी आन्दोलित ९ पुष २०७६, बुधबार १८:२८

काठमाडौँ, ९ पौष । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारी विरोधमा उत्रिएका छन् । प्राधिकरण टुक्राउने गरी मस्यौदा मन्त्रिपरिषदमा पुगेपछि उनीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियनले पत्रकार..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..