समाचार


भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

बारा, २९m पौष । भारतीय बसको ठक्करबाट बारामा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय रामबहादुर विक छन् । पूर्व–पश्चिम राजमार्गको पथलैया–हेटौंडा सडकखण्डस्थित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ मा सोमबार साँझ भारतीय नम्बर प्लेट डब्लु बी३३ई १०५१ नम्बरको बसले..

पुरा पढ्नुस »

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष विरुद्ध उजुरी, सबै सम्पत्ति जफतको माग

काठमाडौँ, २९ पौष । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध मेडिकल कलेजका सञ्चालकले सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । गिरीले अनियमितता र घुस लिएर अकुत कमाएको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक..

पुरा पढ्नुस »

भारतले विनय मोहनलाई बनायो नेपालका लागि राजदूत

काठमाडौँ, २९ पौष । भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहन क्वत्रालाई पठाउने भएको छ । मन्जिव सिंह पुरीले आफ्नो राजदूतको कार्यकाल सकेर स्वदेश फर्किएपछि भारतले नयाँ राजदूतको रुपमा क्वत्रालाई नेपाल पठाउन लागेको हो । भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिका लागि परराष्ट्र..

पुरा पढ्नुस »

साँखुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौँ, २९ पौष । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको हो । घाइते भएका..

पुरा पढ्नुस »

परमेश्वरको आदेश भन्दै युवतीमाथि बलात्कार गर्ने पास्टर पक्राउ

ललितपुर, २९ पौष । पाप मेटाउन परमेश्वरले दिएको आदेश भन्दै युवतीलाई तीन महिनादेखि बलात्कार गरेको अभियोगमा पास्टर पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पास्टर विश्‍वास जोशी भनिने ध्रुवबाबु जोशी पक्राउ परेका हुन् । पीडितले दिएको जाहेरीका आधारमा..

पुरा पढ्नुस »

बसभित्र हस्तमैथुन प्रकरणः रबिनले दिए यस्तो बयान

काठमाडौँ, २९ पौष । गत वर्षको माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की चितवनबाट समातिएका छन् । घटनालगत्तै भारत छिरेका उनी ७ महिनाअघि मात्रै नेपाल फर्किएको खुलेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट समात्न सफल भएको हो..

पुरा पढ्नुस »

दूरसञ्चार प्राधिकरणले भन्यो, ‘मोबाइल टावरमा आगजनी नगर्दिनुहोला’

काठमाडौँ, २९ पौष । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरमा आगजनी गर्ने काम नगरिदिन आग्रह गरेको छ । प्राधिकरणले टावरमा आगजनी गर्दा अत्यावश्यकीय मोबाइल सेवा नै प्रभावित हुने भएकाले टावर आक्रमण नगरिदिन आग्रह गरेको हो । आज काठमाडौंका दुई स्थानका एनसेल टावरमा आगजनी भएपछि..

पुरा पढ्नुस »

काठमाडौँका एनसेल टावरमा आजगनी

काठमाडौँ, २९ पौष । काठमाडौंमा एनसेल टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिका जितपुरफेदीस्थित टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन..

पुरा पढ्नुस »

गजल गायक निशान भट्टराईको मृत्यु

काठमाडौँ, २९ पौष । गायक निशान भट्टराईको दुर्घटनामा परी मृत्यु भएको छ । आफैंले चलाएको बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दरबारमार्गबाट निवास फर्कदै गर्दा कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।..

पुरा पढ्नुस »

भारतीय हुण्डी कारोबारी पर्साबाट पक्राउ २८ पुष २०७६, सोमबार १७:५५

पर्सा, २८ पौष । एक जना भारतीयलाई हुण्डी कारोबारीलाई प्हरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम छन् । उनको साथबाट ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । बिआर० ५ भी ३४४४ नम्बरको मोटरसाइकलमा सवार..

पुरा पढ्नुस »

फेरि हिमपात र वर्षाको सम्भावना

काठमाडौँ, २८ पौष । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानका पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र..

पुरा पढ्नुस »

सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक

सिन्धुली, २८ पौष । सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । पृथ्वी जयन्तीका अवसरमा आयोजित एक कार्यक्रमकाबीच शालिक अनावरण गरिएको हो । कमलामाई नगरपालिकाले निर्माण गरेको ५ फिट ११ ईन्च उचाईको पुर्णकदको शालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश..

पुरा पढ्नुस »

गुण्डा समाउन प्रहरीले गोली चलायो

काठमाडौँ, २८ पौष । आइतबार बेलुका काठमाडौँको बैद्धमा प्रहरीले गोली चलाएको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनलाई पक्राउ गर्न पुगेको प्रहरी टोली देखेपछि भाग्न खोजेको र गोली चलाएर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बौद्धस्थित जम्भुडाँडामा प्रहरीले..

पुरा पढ्नुस »

६ घण्टाको फरकमा २ पटक भूकम्प

काठमाडौँ, २८ पौष । आइतबार २ पटक भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । पहिलो भूकम्प आइतबार राति ८ः१९ बजे ४.५ म्याग्नेच्युड र सोमबार बिहान २ः०७ बजे ४.२ म्याग्नेच्युडको भूकम्पको गएको हो । यी दुवै भूकम्पको..

पुरा पढ्नुस »

३ जिल्लाका सिडिओ फेरिए २७ पुष २०७६, आईतवार १८:२०

काठमाडौँ, २७ पौष । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । कपिलवस्तु, सोलुखुम्बु र रौतहटका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । हेर्नुस को कहाँ..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..