समाचार


कोरोना सङ्क्रमितको मृत्यु ५ आश्विन २०७७, सोमबार १५:१६

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले..

पुरा पढ्नुस »

मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु ५ आश्विन २०७७, सोमबार १०:२२

मोरङ । मोरङको ग्रामथान ४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका ३ सदस्यको मृत्यु भएको छ । आइतबार पोखरीको माछा हेर्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेर सोही गाँउपालिकाको पकिया गाँउका ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया..

पुरा पढ्नुस »

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य ५ आश्विन २०७७, सोमबार १०:१६

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा..

पुरा पढ्नुस »

खुर्पा प्रहार गरी ससुराको हत्या ५ आश्विन २०७७, सोमबार ०९:५८

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा..

पुरा पढ्नुस »

चन्द्रप्रकाश बानियाको महारानीलाई मदन पुरस्कार ४ आश्विन २०७७, आईतवार १७:०४

काठमाडौं । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले चन्द्रप्रकाश बानियालाई ‘महारानी’लाई मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय गरेको छ । बिगत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही..

पुरा पढ्नुस »

कोरोनाबाट एक सैनिकको मृत्यु ४ आश्विन २०७७, आईतवार १३:५७

काठमाडौं । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको..

पुरा पढ्नुस »

बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख ४ आश्विन २०७७, आईतवार ०९:०८

बागलुङ । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो..

पुरा पढ्नुस »

कांग्रेस महामन्त्री डा. कोइराला संक्रमणमुक्त ३ आश्विन २०७७, शनिबार १७:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन । कोरोना संक्रमणपछि असहज महशुष भएपछि ओम अस्पतालको आइसोलेसन भर्ना भएका कोइराला आज विहान डिस्चार्ज भएका हुन् । महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि..

पुरा पढ्नुस »

डा.रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम ३ आश्विन २०७७, शनिबार १०:५६

काठमाडौं । संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएको छ । जसमा ५९४ सम्मानित हुनेछन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महìवपूर्ण योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने..

पुरा पढ्नुस »

गण्डकीमा १५ जना सङ्क्रमित थप ३ आश्विन २०७७, शनिबार १०:४९

पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।..

पुरा पढ्नुस »

जनकपुर आइपुग्यो रेल, यस्तो छ नेपालमा रेलका कथा २ आश्विन २०७७, शुक्रबार १७:२०

जनकपुर । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको..

पुरा पढ्नुस »

आज जनकपुर आइपुग्दै नेपालको रेल २ आश्विन २०७७, शुक्रबार १४:२४

काठमाडौं । भारतबाट खरिद गरिएको नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जयनगर आइपुगेको छ । जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्न ल्याइएका यी दुई रेल आज जनकपुर आइपुग्ने रेल्वे विभागले जनाएको छ । नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार..

पुरा पढ्नुस »

सिरहा कारागारका ५०७ कैदीमा कोरोना संक्रमण २ आश्विन २०७७, शुक्रबार ०९:०८

सिरहा । जिल्ला कारागार सिरहा कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जेलर बबिता महतोका अनुसार अहिलेसम्म १८ महिला, २ आश्रित बालबालिका र ४ सय ८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयवाट..

पुरा पढ्नुस »

आन्तरिक उडान सोमवारबाट मात्रै शुरु हुने १ आश्विन २०७७, बिहीबार १५:०७

काठमाडौं । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ । अहिले चार्टड उडानमात्र भइरहेको बिमानस्थलले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट..

पुरा पढ्नुस »

कालिकोट कोरोनामुक्त १ आश्विन २०७७, बिहीबार ०९:१६

कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..