देश


२४ पटक सगरमाथा चढेका कामीरिता भन्नुहुन्छ : ‘आरोहण मेरो प्यासन हो’ ११ जेष्ठ २०७६, शनिबार २१:४५

सिवी अधिकारी, काठमाडौँ, ११ जेठ । “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले रासससँग भन्नुभयो । यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर..

पुरा पढ्नुस »

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलन शुरु

जाजरकोट, ११ जेठ । यस बर्ष पनि यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिएपछि शुक्रबारदेखि शुल्क सहित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश दिन शुरु गरेको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ । शे..

पुरा पढ्नुस »

निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद १० जेष्ठ २०७६, शुक्रबार २१:२९

प्रकाश सिलवाल, काठमाडौँ, १० जेठ । बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक..

पुरा पढ्नुस »

सामूहिक हत्याकाण्ड : ‘पारिवारिक कलहले भयानक दुर्घटना’ ८ जेष्ठ २०७६, बुधबार २१:५४

नारायण ढुङ्गाना, काठमाडौँ, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् । उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही..

पुरा पढ्नुस »

१० नेपाली सहित ३६ जनाद्व्रारा कञ्चनजङ्घा हिमाल आरोहण, दुईको मृत्यु ३ जेष्ठ २०७६, शुक्रबार ००:१८

ताप्लेजुङ २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना..

पुरा पढ्नुस »

सर्वोच्चद्वारा वंशजका आधारमा नागरिकता दिने पत्रको कार्यान्वयन नगर्न आदेश २४ बैशाख २०७६, मंगलवार २२:४९

काठमाडौँ, २४ वैशाख सर्वोच्च । अदालतले गृहमन्त्रालयले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले आज..

पुरा पढ्नुस »

नयाँ मिडिया कानूनले अदृष्य लगानीमा कडाइ गर्दै २३ बैशाख २०७६, सोमबार २२:१०

प्रकाश सिलवाल, काठमाडौँ, २३ वैशाख । “के पत्रकारिता क्षेत्र अज्ञात स्रोतबाट मात्रै सञ्चालित हुने हो ?” लोकतन्त्र र प्रेस स्वतन्त्रताको अन्तरसम्बन्धबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ,..

पुरा पढ्नुस »

‘मानव अधिकार आयोग संसद्प्रति जवाफदेही हुन्छ, सरकारको नियत अधिकार सङ्कुचित गर्ने’ १७ बैशाख २०७६, मंगलवार २२:५३

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ मा भएका केही प्रावधानले आयोगका अधिकार सङ्कुचित हुने भन्दै चिन्ता व्यक्त गरेको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा आयोगका..

पुरा पढ्नुस »

पन्ध्र सय घर निर्माणका लागि सेनालाई रु ८५ करोड १२ बैशाख २०७६, बिहीबार २३:०३

सिवी अधिकारी, काठमाडौँ, १२ वैशाख । सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि रु ८४ करोड ६८ लाख ७६ हजार नेपाली सेनालाई उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले हावाहुरी प्रभावित क्षेत्रका उजाड तथा क्षति हुन पुगेका एक हजार ४५३ घरको..

पुरा पढ्नुस »

‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी २९ चैत्र २०७५, शुक्रबार २२:२२

नारायण ढुुङ्गाना, काठमाडौँ, २९ चैत । अघिल्लो साता बारा र पर्सामा गएको हुरी (बारा–पर्सा टोर्नाडो)बारे अझै विस्तृत अध्ययन बाँकी नै रहेको छ । स्थलगत अध्ययन गरेर फर्किएको टोलीले विनाशकारी हुण्डरी ‘टोर्नाडो’ नै भएको निष्कर्ष निकाले पनि अझै विस्तृत विवरण सार्वजनिक गर्न सकेको छैन ।..

पुरा पढ्नुस »

बाराका हावाहुरी पीडित भन्छन् : धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

हरि बाँस्तोला, भलवलिया (बारा), २९ चैत । “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा..

पुरा पढ्नुस »

चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, वार्ताको माध्यमद्धारा समस्या समाधान गर्न आग्रह

काठमाडौं, २८ चैत । नेपाल चिकित्सक संघले सरकारलाई आन्दोलनरत चिकित्सकहरुको समस्या वार्ताको माध्यमद्धारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीले संचार माध्यामलाई दिएको जानकारी अनुसार सरकारलाई विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको..

पुरा पढ्नुस »

चौध हजार शिक्षक स्थायीमा सिफारिश, छुट अस्थायीको आन्दोलन २७ चैत्र २०७५, बुधबार २२:४०

प्रकाश सिलवाल, काठमाडौँ, २७ चैत ।आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि..

पुरा पढ्नुस »

‘प्रेस पास’ का लागि न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी २३ चैत्र २०७५, शनिबार २१:५६

सुशील दर्नाल, काठमाडौँ, २३ चैत । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने÷नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार..

पुरा पढ्नुस »

राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी १७ चैत्र २०७५, आईतवार १०:३१

पुरुषोत्तम सुवेदी, मोहन पौडेल, नवलपरासी, १७ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..