देश


चेन्नई लैजाँदै गरिएका २८ बालकको उद्धार

महोत्तरी, ७ वैशाख । धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा..

पुरा पढ्नुस »

दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त ६ बैशाख २०७६, शुक्रबार २३:०२

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ..

पुरा पढ्नुस »

बिस्केट जात्राको अन्तिम दिन रथ तान्ने क्रममा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार,..

पुरा पढ्नुस »

सगरमाथाको आधार शिविर स्वर्ग तुल्य : बलिउड अभिनेत्री मनीषा कोइराला

काठमाडौँ, ६ वैशाख । भारतीय चलचित्र जगत बलिउडमा चर्चित अभिनेत्री मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार..

पुरा पढ्नुस »

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ वैशाख । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको..

पुरा पढ्नुस »

सरकारले जलविद्युत् आयोजना र कच्चा पदार्थ उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने ५ बैशाख २०७६, बिहीबार २३:०३

काठमाडौँ, ५ वैशाख । सरकारले विभिन्न जलविद्युत् आयोजना र उद्योगको कच्चा पदार्थ उत्खननका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले १५.३३ मेगावाट क्षमताको कालङ्गगाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाट क्षमताको माथिल्लो..

पुरा पढ्नुस »

सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम अनुमोदित

काठमाडौँ, ५ वैशाख । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम आज सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार..

पुरा पढ्नुस »

खेलकूदको विकासका लागि विशेष पहल आवश्यक छ : राष्ट्रपति भण्डारी

राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन गर्दै उहाँले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र..

पुरा पढ्नुस »

पूरानै ढर्राको ओलीको ‘नयाँ युग’: सामाजिक सुरक्षा योजना कार्यान्वयनमा निजी क्षेत्र बाधक

निरोज कुमार थापा, ५ बैशाख, काठमाडौँ । सरकारले ‘नयाँ युगको सुरुवात’ भन्दै सामाजिक सुरक्षा योजनाको तामझामका साथ प्रचार गर्यो । तर प्रचारमा भनिएजस्तो न नयाँ युग आएको देखियो न आउने संकेत नै प्राप्त भएको छ । मंसिर ६ गतेदेखि सरकारले सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन रोजगारदाता कम्पनीलाई..

पुरा पढ्नुस »

शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

बागलुङ, ५ वैशाख । बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी..

पुरा पढ्नुस »

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको नाम सर्वसम्मत अनुमोदन ४ बैशाख २०७६, बुधबार २२:००

काठमाडौँ, ४ वैशाख । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको सोच, अवधारण र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले थपलियाको नाम..

पुरा पढ्नुस »

विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग गर्दै नेपाली पत्रकारहरु आन्दोलनमा

काठमाडौँ, ४ वैशाख । नेपाल पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको छ । महाङ्घले आन्दोलनको जानकारी सहित आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त..

पुरा पढ्नुस »

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन

सोलुखुम्बु, ४ वैशाख । तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इञ्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो । तीन जनाको ज्यान..

पुरा पढ्नुस »

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ ३ बैशाख २०७६, मंगलवार २२:४१

सुर्खेत, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ..

पुरा पढ्नुस »

नेपालले ओमनलाई हरायो

काठमाडौँ, ३ वैशाख । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..