देश


चीनको सान्सीमा नेपालको झण्डा

सुरेन्द्रबहादुर नेपाली, सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको..

पुरा पढ्नुस »

मलङ्गवास्थित डिपार्टमेन्ट एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी

सर्लाही, १२ वैशाख । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुस »

राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन ११ बैशाख २०७६, बुधबार २२:४९

सुरेन्द्रबहादुर नेपाली, काठमाडौँ, ११ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन् । सन् १९५५ अगष्ट १ मा..

पुरा पढ्नुस »

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छः प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी सियानमा

सियान (चीन), ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुग्नुभएको छ । उहाँलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु..

पुरा पढ्नुस »

धादिंग केन्द्र भएको ४.७ म्याग्निचियूटको भूकम्पले एक बिहानै राजधानी हल्लायो

काठमाडौं, ११ वैशाख । बुधबार बिहान धादिङ्ग, नुवाकोट र काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै भूकम्पको धक्काले जनजीवन त्रशित बनायो । बुधबार बिहान साढे ६: ३० बजे धादिंगको कटुवाल गाउँ केन्द्र भएको ४.७ म्याग्निचियूटको भूकम्प गएको हो । काठमाडौंबाट ३१ किलोमिटर उत्तरपश्चिमलाई..

पुरा पढ्नुस »

मोरङको पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार १० बैशाख २०७६, मंगलवार २१:३१

उर्लावारी, १० वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार..

पुरा पढ्नुस »

‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ खड्का र ओलीलाई

काठमाडौँ, १० वैशाख । नागरिक दैनिकका पत्रकारद्वय रुद्र खड्का र अर्जुन ओलीलाई रु एक लाख एक राशिको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ । सिक्टा सिँचाइ आयोजनामा भएको अनियमिततासम्बन्धी खोजी समाचारका लागि पत्रकारद्वयलाई उक्त सम्मान प्रदान गर्न लागिएको बारबरा..

पुरा पढ्नुस »

संगठित सुन तस्करी निरन्तर, सात केजी सुन टिमुरेमा बरामद

रसुवा, १० वैशाख । उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा आज प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना६ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर..

पुरा पढ्नुस »

सुनौलीबाट पोखरा आउँदै गरेको रात्रिबस तनहुँमा दुर्घटनाग्रस्त, ६ घाइते

दमौली, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत..

पुरा पढ्नुस »

आगलागी हुँदा रु २० लाखको क्षति ९ बैशाख २०७६, सोमबार २३:५६

म्याङ्लुङ, ९ वैशाख । तेह्रथुम म्याङ्लुङ नगरपालिका–२ मा चट्याङ लागेर विद्युत्सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पदम भुजेलको घरमा आज दिउँसो २ः३० बजे अचानक लागेको आगोले करीब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगोले..

पुरा पढ्नुस »

काठमाडौँ भ्यू टावर निर्माणका लागि एक वर्ष समय थप ८ बैशाख २०७६, आईतवार १२:४१

शर्मिला पाठक, काठमाडौँ, ८ वैशाख । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग..

पुरा पढ्नुस »

सर्वाेच्च अदालतका पाँच न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश..

पुरा पढ्नुस »

मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

सुर्खेत, ८ वैशाख । मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख..

पुरा पढ्नुस »

प्रधानमन्त्रीद्वारा उजीरसिंह थापाको शालिक अनावरण

बुटवल, ७ वैशाख । झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा राष्ट्रिय झण्डा फहराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय झण्डोेत्तलन गर्नुभएको हो । त्यस अवसरमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..