देश


बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छ : राष्ट्रपति भण्डारी १५ बैशाख २०७६, आईतवार २२:३७

सुरेन्द्र नेपाली, बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गर्नुभएको छ । उहाँले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट..

पुरा पढ्नुस »

दुरुपयोग भएको काठमाडौँको ४५० कित्ता जग्गा रोक्का

काठमाडौँ, १५ वैशाख । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा..

पुरा पढ्नुस »

३ वर्षमा देशको गरिबी हट्छः प्रधानमन्त्री ओली

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । प्रधानमन्त्री केपी शर्माले अबको ३ वर्षमा देशको गरिबी निवारण गर्ने बताएका छन् । राष्ट्रिया योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्टिय निकाय र संघ संस्थाले सन् २०२५ सम्ममा गरिबी निवारणका लागि समय दिएको भएपनि..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा..

पुरा पढ्नुस »

‘जलवायु परिवर्तनको अन्यायपूर्ण भारको मुख्य शिकार महिला र विपन्न समूदाय’ : राष्ट्रपति भण्डारी १४ बैशाख २०७६, शनिबार २३:२०

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको अवस्थामा नगन्यमात्रामा कार्बन उत्सर्जन गर्ने..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च सम्पन्न

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १४ वैशाख । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवद्र्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्ने मार्गसहितको ३८..

पुरा पढ्नुस »

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा भएको दुर्घटनामा तीनको मृत्यु

राजविराज, १४ वैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी गोलमेच सम्मेलनमा, चिनियाँ राष्ट्रपति सीद्वारा स्वागत

बेइजिङ, १४ वैशाख । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो । राष्ट्रपति..

पुरा पढ्नुस »

‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी १३ बैशाख २०७६, शुक्रबार २१:३३

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन्..

पुरा पढ्नुस »

खुलामञ्चको जग्गा प्रकरणः मेयर शाक्य भन्छन्,‘उपमेयरले राजनीति गरिन्’

निरोज कुमार थापा, काठमाडौँ, १३ बैशाख । खुलामञ्चको सार्वजनिक जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले राजनिति गरेको आरोप लगाएका छन् । खुलामञ्चमा अनाधिकृत रुपले सटरको विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मेयर शाक्यले..

पुरा पढ्नुस »

भूकम्प प्रतिरोधी संरचना बनाउन प्रमबाट आग्रह १२ बैशाख २०७६, बिहीबार २३:१४

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा..

पुरा पढ्नुस »

बिआरआईमा नेपाललाई संलग्न गराउनका लागि भूमिका खेल्न राष्ट्रपतिसँग अनुरोध

सुरेन्द्रबहादुर नेपाली, सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार उहाँ रहनुभएको सोफिटेल लिजेन्ड पिपल्स ग्राण्ड होटेलमा सियानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको एक समूहले भेट गरेको छ । भेटका क्रममा विद्यार्थीले आफ्ना अनुभव र भोगेका समस्या बताए ।..

पुरा पढ्नुस »

पन्ध्र सय घर निर्माणका लागि सेनालाई रु ८५ करोड

सिवी अधिकारी, काठमाडौँ, १२ वैशाख । सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि रु ८४ करोड ६८ लाख ७६ हजार नेपाली सेनालाई उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले हावाहुरी प्रभावित क्षेत्रका उजाड तथा क्षति हुन पुगेका एक हजार ४५३ घरको..

पुरा पढ्नुस »

विपद् पूर्वतयारीबारे काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन

भीष्मराज ओझा, काठमाडौँ, १२ वैशाख । विपदमा नागरिकलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह गर्न र सङ्कटबाट बचाउन ‘एशिया प्रशान्त प्रसारण सङ्घ’ (एबियु) को पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । ‘एबियु’ एशिया प्रशान्त क्षेत्रका रेडियो र टेलिभिजन प्रसारणको संस्था हो । जलवायु परिवर्तन र..

पुरा पढ्नुस »

एनसेलबाट तत्काल पैसा नउठाउनुः सर्वोच्च

निरोज कुमार थापा, काठमाडौँ, १२ बैशाख । सर्वोच्च अदालतले एनसेलसंग कर उठाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । एनसेलको तर्फबाट कानुन अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा अदालतले दुवै पक्षसंग छलफल नगर्दा सम्म प्रक्रिया अगाडी नबढाउन आदेश दिएको हो । न्यायाधीश..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..