देश


आज आमाको मुख हेर्ने दिन, आमा संसारकै सबभन्दा महान्

काठमाडौँ, २१ वैशाख ।  ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’ वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी..

पुरा पढ्नुस »

बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ : सांसद १९ बैशाख २०७६, बिहीबार २२:४१

काठमाडौँ, १९ वैशाख । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई..

पुरा पढ्नुस »

मानव अधिकार ऐन अहिलेकै अवस्थामा पारित भए संवैधानिक अधिकार कुण्ठित हुने

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएको सुन्दर पक्षको कार्यान्वयन गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ । फ्रिडम फोरमले २६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा ‘प्रेस स्वतन्त्रताको चुनौती र..

पुरा पढ्नुस »

पार्टीभित्र अनुशासनको खाँचो छ : सभापति देउवा

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले पार्टीमा अनुशासन नभएसम्म..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १९ वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५०..

पुरा पढ्नुस »

हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्य भागमा हावाहुरीको संभावना १८ बैशाख २०७६, बुधबार २२:५८

काठमाडौँ, १८ वैशाख । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ..

पुरा पढ्नुस »

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रभातफेरी

काठमाडौँ, १८ वैशाख । २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रभातफेरी’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको प्रभातफेरी बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सुरेन्द्रबहादुर नेपाली, ल्हासा, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज ल्हासाबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष..

पुरा पढ्नुस »

‘मानव अधिकार आयोग संसद्प्रति जवाफदेही हुन्छ, सरकारको नियत अधिकार सङ्कुचित गर्ने’ १७ बैशाख २०७६, मंगलवार २२:५३

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’ मा भएका केही प्रावधानले आयोगका अधिकार सङ्कुचित हुने भन्दै चिन्ता व्यक्त गरेको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा आयोगका..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी तिब्बतमा, मे महीनादेखि तातोपानी नाका खुल्ने

सुरेन्द्रबहादुर नेपाली, ल्हासा, १७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ ।..

पुरा पढ्नुस »

मधेशीको समस्या समाधान हुने गरी आयोगले काम गर्छ : डा दत्त

लहान, १७ वैशाख । मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले मधेसी समुदायको समस्या समाधान हुने गरी आयोगले काम गर्ने बताउनुभएको छ । मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारीबाट चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो १६ बैशाख २०७६, सोमबार २२:२२

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ्ग, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ । आफूले..

पुरा पढ्नुस »

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

काठमाडौँ, १६ वैशाख । सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको..

पुरा पढ्नुस »

सङ्घीय संसद्को चौथो अधिवेशन शुरु

काठमाडौँ, १६ वैशाख । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

सुरेन्द्रबहादुर नेपाली, बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..