देश


प्रम ओली र कम्बोडियाली प्रमबीच भेट ३० बैशाख २०७६, सोमबार २२:१७

दीपेन्द्र अधिकारी, कम्बोडिया, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच आज राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा..

पुरा पढ्नुस »

‘पत्रकारलाई तलब नदिने मिडिया मालिक विधेयकको बिपक्षमा’ २९ बैशाख २०७६, आईतवार २३:१७

नुवाकोट, २९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले..

पुरा पढ्नुस »

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

काठमाडौँ, २९ वैशाख । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या,..

पुरा पढ्नुस »

प्रहरीद्वारा १२ भारतीय नागरिक नियन्त्रणमा २८ बैशाख २०७६, शनिबार २३:३३

काठमाडौँ, २८ वैशाख । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय..

पुरा पढ्नुस »

नेपालले २०२० मा वैशाख दिवस आयोजना गर्ने : भियतनामी प्रमलाई नेपाल भ्रमणको निम्तो

दीपेन्द्र अधिकारी, भियतनाम, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्नुहुँदा भियतनामी प्रधानमन्त्रीले स्वागत गर्नुभएको थियो भने..

पुरा पढ्नुस »

नेपालमा प्रचूर प्राकृतिक स्रोत र पर्याप्त श्रमशक्ति रहेकोले बहुक्षेत्रमा लगानीको सम्भावना छ २७ बैशाख २०७६, शुक्रबार २२:४५

हनोइ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा यसलाई समृद्ध बनाउन दृढ भएको बताउनुभएको छ । भियताम – नेपाल व्यवसाय मञ्चलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री..

पुरा पढ्नुस »

स्थानीय तहको अधिकार कटौती, स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन २६ बैशाख २०७६, बिहीबार २३:०२

काठमाडौँ, २६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । आज बसेको मन्त्रीस्तरको बैठकले कानूनअनुसार स्थानीय तहले स्थायी कर्मचारी भर्ना गर्न नपाउने भएकाले स्थायी पदपूर्ति नगर्न निर्देशन दिएको..

पुरा पढ्नुस »

‘देशभरिका अतिक्रमित सरकारी जग्गा सरकार मातहत ल्याइनेछ’

काठमाडौँ, २६ वैशाख । देशभर अतिक्रमित भएका सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सबै प्रकारका अतिक्रमित जमीन सरकारको आफ्नो अधिकार..

पुरा पढ्नुस »

विद्युत् नियमन आयोगमा अध्यक्षसहित सदस्य नियुक्त २५ बैशाख २०७६, बुधबार २२:२१

काठमाडौँ, २४ वैशाख । सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो । आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त हुनुभएको छ । सिंह विद्युत् विकास..

पुरा पढ्नुस »

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित २४ बैशाख २०७६, मंगलवार २३:०४

काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६-७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत..

पुरा पढ्नुस »

सर्वोच्चद्वारा वंशजका आधारमा नागरिकता दिने पत्रको कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २४ वैशाख सर्वोच्च । अदालतले गृहमन्त्रालयले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले आज..

पुरा पढ्नुस »

नयाँ मिडिया कानूनले अदृष्य लगानीमा कडाइ गर्दै २३ बैशाख २०७६, सोमबार २२:१०

प्रकाश सिलवाल, काठमाडौँ, २३ वैशाख । “के पत्रकारिता क्षेत्र अज्ञात स्रोतबाट मात्रै सञ्चालित हुने हो ?” लोकतन्त्र र प्रेस स्वतन्त्रताको अन्तरसम्बन्धबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ,..

पुरा पढ्नुस »

बाख्राको मासु खाँदा डोटी भेलगडाका १५ बिरामी २२ बैशाख २०७६, आईतवार ११:३९

डोटी, २२ वैशाख । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक..

पुरा पढ्नुस »

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु २१ बैशाख २०७६, शनिबार २३:०२

नारायण न्यौपाने, बारा, २१ वैशाख । सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारीद्वारा आर्थिक वर्ष २०७६-०७७ को नीति कार्यक्रम प्रस्तुत २० बैशाख २०७६, शुक्रबार २३:०५

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले आज अपराह्न आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..