देश


दुई एकल महिलाद्वारा सगरमाथा आरोहण, पाँचको मृत्यु

काठमाडौँ, १० जेठ । आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा क्षेत्रमै पति..

पुरा पढ्नुस »

मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधनको माग

काठमाडौँ, १० जेठ । विभिन्न राजनीतिक दलका नेताले सङ्घीय संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरी मिडियामैत्री बनाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका वक्ताले सो विधेयक संविधानको मर्म विपरीत रहेको..

पुरा पढ्नुस »

युनुस अन्सारी सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ

नारायण ढुङ्गाना काठमाडौँ । लागुऔषध र खोटा चलन (नक्कली नोट कारोबार) मा पटक÷पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका युनुस अन्सारीले किन नक्कली नोटको कारोबार नछाडेका हुन् ? विगतमा कारागारभित्रै गोली हानी हत्याको प्रयास हुँदासमेत गैरकानूनी पेशालाई..

पुरा पढ्नुस »

सिरहाको मिर्चैयामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

लहान, १० जेठ । सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार २५ यात्रु..

पुरा पढ्नुस »

सरकारी जग्गाको छानबिन गर्न आयोग गठन ९ जेष्ठ २०७६, बिहीबार २२:०६

काठमाडौँ, ९ जेठ । सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिनका लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । त्यस्ता जग्गाको छानबिनका लागि छ महीनाको कार्यवधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यमा जानकीबल्लभ अधिकारी सङ्खुवासभा,..

पुरा पढ्नुस »

बीआरआई ऋणको पासो होइन: नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी

शरच्चन्द्र भण्डारी काठमाडौँ, ९ जेठ । चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ । नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय..

पुरा पढ्नुस »

सगरमाथाको उचाइ मापन गर्न गएको प्राविधिक टोली सगरमाथा पुग्यो ८ जेष्ठ २०७६, बुधबार २२:०३

काठमाडौँ, ८ जेठ । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान..

पुरा पढ्नुस »

सामूहिक हत्याकाण्ड : ‘पारिवारिक कलहले भयानक दुर्घटना’

नारायण ढुङ्गाना, काठमाडौँ, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले अहिले देशलाई नै स्तब्ध पारेको छ । अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् । उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही..

पुरा पढ्नुस »

विप्लव माओवादी कार्यकर्ता र प्रहरीबीच भोजपुरमा भिडन्त ७ जेष्ठ २०७६, मंगलवार २३:५६

भोजपुर, ७ जेठ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ । आज दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख..

पुरा पढ्नुस »

राष्ट्र बैंकको निर्देशनः एटिएम मेसिनमा नेपाली भाषा राख ६ जेष्ठ २०७६, सोमबार २२:०९

काठमाडौँ, ६ जेठ । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा..

पुरा पढ्नुस »

बैतडी जीप दुर्घटना : तीनको मृत्यु तीन घाइते ५ जेष्ठ २०७६, आईतवार २३:१७

बैतडी ५ जेठ । बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१०..

पुरा पढ्नुस »

गजुरी बस दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

धादिङ, ५ जेठ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय..

पुरा पढ्नुस »

प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, अनशन तोडियो

भक्तपुर, ५ जेठ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको मूल्य घट्यो ३ जेष्ठ २०७६, शुक्रबार २१:५८

काठमाडौँ, ३ जेठ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको हकमा..

पुरा पढ्नुस »

१० नेपाली सहित ३६ जनाद्व्रारा कञ्चनजङ्घा हिमाल आरोहण, दुईको मृत्यु

ताप्लेजुङ २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..