देश


सवारीसाधन केरूङ जान थाले ३० जेष्ठ २०७६, बिहीबार ०९:२०

रसुवा, ३० जेठ । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार..

पुरा पढ्नुस »

वार्ताको माध्यमबाट गुठी विधेयक बिवादको समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ३० जेठ । राष्ट्रिय मानव अधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको..

पुरा पढ्नुस »

‘आयोगले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने’

काठमाडौँ, २९ जेठ । लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले समितिको पत्र आयोगलाई प्राप्त भइसकेकाले चाँडै नै..

पुरा पढ्नुस »

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फ्रान्स भ्रमण सुरु

लन्डन, ३० जेठ । संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणका क्रममा पेरिस पुग्नु भएको छ । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर..

पुरा पढ्नुस »

नेपाल र मरिससबीच श्रम समझदारी, श्रमिकलाई उपदानको सुविधा २९ जेष्ठ २०७६, बुधबार ०९:०२

जेनेभा, २९ जेठ । नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम,..

पुरा पढ्नुस »

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता..

पुरा पढ्नुस »

प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा २८ जेष्ठ २०७६, मंगलवार १०:१८

लन्डन, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल..

पुरा पढ्नुस »

अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौँः प्रधानमन्त्री ओली

जेनेभा, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन(आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई आज..

पुरा पढ्नुस »

भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा दुईको मृत्यु : सयौं घाइते २४ जेष्ठ २०७६, शुक्रबार ०९:१५

धनगढी, २४ जेठ । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१..

पुरा पढ्नुस »

नागढुङ्गा र लगनखेलमा बम फेला १२ जेष्ठ २०७६, आईतवार २२:११

काठमाडौँ, १२ जेठ । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परीचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब..

पुरा पढ्नुस »

राजधानीको सुकेधारा र घट्टेकुलोमा सिलिन्डर ग्याँस विस्फोट, चारको मृत्यु, ८ घाइते

काठमाडौँ, १२ जेठ । काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा पर्नुभयो । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्कनुभयो । “म पढ्दै थिएँ एक्कासि ठूलो आवाज..

पुरा पढ्नुस »

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय ११ जेष्ठ २०७६, शनिबार २१:५१

रवीन्द्र काफ्ले, फिदिम, ११ जेठ । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा..

पुरा पढ्नुस »

मानव बेचबिखन तथा ओसारपसारका नाइके परशुराम गुरुङलाई नेपाल ल्याइयो

काठमाडौँ, ११ जेठ । मानव बेचबिखन तथा ओसारपसार एवं करोडौँ ठगीको आरोपमा थाइल्याण्डमा पक्राउ परेका भोजपुर हेलौचा घर भई काठमाडौँ गौरीघाट बस्ने ३८ वर्षीय परशुराम गुरुङलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीको समन्वय, पीडित, थाइल्याण्डस्थित नेपाली राजदूतावास र थाई प्रहरीको सक्रियतामा गत..

पुरा पढ्नुस »

२४ पटक सगरमाथा चढेका कामीरिता भन्नुहुन्छ : ‘आरोहण मेरो प्यासन हो’

सिवी अधिकारी, काठमाडौँ, ११ जेठ । “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले रासससँग भन्नुभयो । यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर..

पुरा पढ्नुस »

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलन शुरु

जाजरकोट, ११ जेठ । यस बर्ष पनि यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिएपछि शुक्रबारदेखि शुल्क सहित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश दिन शुरु गरेको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ । शे..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..