देश


आइफा सरकारको नभई निजी क्षेत्रको सरोकार भएको विषय हो : सञ्चारमन्त्री बाँस्कोटा २० असार २०७६, शुक्रबार ०२:११

काठमाडौँ, १९ असार । सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार..

पुरा पढ्नुस »

अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु, चार घाइते

अर्घाखाँची, १९ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित खाँची खोलामा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कपिलबस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुदाँ तीनजनाको..

पुरा पढ्नुस »

उच्चस्तरीय भ्रमणका माध्यमबाट नेपाल–चीन पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याउने प्रतिबद्धता १९ असार २०७६, बिहीबार ००:५५

काठमाडौँ, १८ असार । नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको..

पुरा पढ्नुस »

कर्णाली जीप दुर्घटना : बेपत्ता हुने दश पुगे ४ असार २०७६, बुधबार ०२:४६

हुम्ला, ३ असार । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ । खार्पुनाथ –५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपराह्न गाडी दुर्घटना भएको हो । बेपत्ता..

पुरा पढ्नुस »

मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै महासङ्घको हस्ताक्षर अभियान

काठमाडौँ, ३ असार । नेपाल पत्रकार महासङ्घले सरकारले सङ्घीय संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आजदेखि देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको छ । विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेको भन्दै सरकारलाई फिर्ता लिनका लागि दबाब..

पुरा पढ्नुस »

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु, पाँच घाइते ३ असार २०७६, मंगलवार ०१:५३

बझाङ, २ असार । सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पुरानो जीप उकालो जाँदा गेयर नलागेर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा..

पुरा पढ्नुस »

हेटौँडाको चुरियामाई मन्दिरनजिक दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

मकवानपुर, २ असार । हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना५ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५..

पुरा पढ्नुस »

लोकसेवा आयोगको विज्ञापनविरुद्ध पुनः रिट निवेदन

काठमाडौँ, २ असार । सर्वोच्च अदालतमा लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध पुनः रिट निवेदन दायर भएको छ । स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आज आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका हुन्..

पुरा पढ्नुस »

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने २ असार २०७६, सोमबार ०८:१६

भक्तपुर, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर स्वदेश फिर्ता १ असार २०७६, आईतवार १२:०९

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोह सहित बेलायत र फ्रान्सको भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा..

पुरा पढ्नुस »

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली जेनेभाबाट कतार एयरवेजको विमानबाट ९ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन्..

पुरा पढ्नुस »

गुठी विधेयकको विरोधमा उपत्यकाको तीनै शहर लगायत मुलुकभर प्रदर्शन

काठमाडौँ, ३२ जेठ । सरकारले प्रस्तुत गरेको बिवादास्पद गुठी विधेयक फिर्ता लिइनुपर्ने माग गर्दै शनिबार उपत्यकाको काठमाडौं र भक्तपुर लगायत मुलुकभर बृहद बिरोध प्रदर्शन भएको छ । बिवादास्पद गुठी विधेयक फिर्ता लिइनुपर्ने माग गर्दै भक्तपुरको दुधपाटीबाट सुरु भएको विरोध जुलुस बंशगोपाल,..

पुरा पढ्नुस »

जङ्गली च्याउ खाएर ६ को मृत्यु ३२ जेष्ठ २०७६, शनिबार ०२:४६

पाल्पा, ३१ जेठ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी..

पुरा पढ्नुस »

भदौँ १२ देखि जापानको ओसाका उडान

काठमाडौँ ३१ जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्धनका काम अघि बढाएको हो । पर्यटकीय यामसँगै..

पुरा पढ्नुस »

नागरिकलाई आवासको प्रबन्धले न्याय हुन्छ – पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ३१ जेष्ठ २०७६, शुक्रबार ०२:५४

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विपन्न, सिमान्तकृत नागरिकलाई आवासको व्यवस्था गर्नु न्याय भएको बताउनुभएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालले ‘आवाससम्बन्धी ऐन–२०७५’ सम्बन्धी आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको संविधानले आवासलाई मौलिक हकभित्र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..