देश


केपी ओली राष्ट्रघाति सिके सँग मिलेर देशकोलागि आन्दोलन गर्ने विप्लपलाई प्रतिबन्ध लगाएर नराम्रो काम गरेकोले हामीले एरपोर्टमा कालो झण्डा देखायौ । नेवि संघ नेता थापा

केपी ओली राष्ट्रघाति सिके सँग मिलेर देशकोलागि आन्दोलन गर्ने विप्लपलाई प्रतिबन्ध लगाएर नराम्रो काम गरेकोले हामीले एअरपोर्टमा कालो झण्डा देखायौ । नेवि संघ नेता..

पुरा पढ्नुस »

दलितको सपना– ‘आकाशको फल आँखातरी मर’ २ चैत्र २०७५, शनिबार २३:०२

राजाराम कार्की, सुशील दर्नाल, काठमाडौँ, २ चैत । सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि हालसम्म कार्यान्वयनमा नआएकाले उनीहरुका लागि सो कानून ‘आकाशको फल आँखातरी मर’ जस्तै भएको छ । संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयन गर्न ‘भूमिसम्बन्धी (साताँै)..

पुरा पढ्नुस »

डेढ महीनापछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो

कास्की, २ चैत । विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला..

पुरा पढ्नुस »

राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश १ चैत्र २०७५, शुक्रबार २२:०२

भीष्मराज ओझा, काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति,..

पुरा पढ्नुस »

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश ३० फाल्गुन २०७५, बिहीबार २१:४६

भीमदत्तनगर, ३० फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल..

पुरा पढ्नुस »

विप्लव नेतृत्वको नेकपाको बन्दको आंशिक प्रभाव

काठमाडौँ, ३० फागुन । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी..

पुरा पढ्नुस »

प्रधानन्यायाधीश जबराद्वारा न्यायाधीशलाई लिखित निर्देशन २९ फाल्गुन २०७५, बुधबार २१:३५

काठमाडौँ, २९ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन गर्न देशैभरका न्यायाधीशलाई लिखित निर्देशन दिनुभएको छ । प्रधानन्यायाधीश राणाले आज उच्च अदालतका मुख्य न्यायाधीशमार्फत देशैभरका न्यायाधीलाई..

पुरा पढ्नुस »

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

न्युयोर्क, २९ फागुन । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओलीले राराबाट भाषण गर्दा ३७ लाख भ्रष्टाचार भएको प्रमाणित

काठमाडाैं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राभ्रष्टाचार गरेको पाइएको छ। प्रदेश सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा रातालबाट बैशाख १ मा उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार..

पुरा पढ्नुस »

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट

चितवन, २९ फागुन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ । विस्फोट गराउनेको खोजी भइरहेको जिल्ला..

पुरा पढ्नुस »

ठगिएका विद्यार्थीद्वारा गण्डकी मेडिकल कलेजमाथि कारवाहीको माग २८ फाल्गुन २०७५, मंगलवार २२:०४

काठमाडौँ, २८ फागुन । गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि..

पुरा पढ्नुस »

महिलाको अस्तित्व स्वीकार गर्दा ठूलो परिवर्तन गर्न सकिन्छः राष्ट्रपति भण्डारी

न्युयोर्क , २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा..

पुरा पढ्नुस »

द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने २७ फाल्गुन २०७५, सोमबार २१:५३

काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगमा नयाँ पदधिकारी चयन..

पुरा पढ्नुस »

सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्क प्रस्थान २६ फाल्गुन २०७५, आईतवार २३:३७

काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही..

पुरा पढ्नुस »

सिके राउत छुट्नासाथ आजै उठ्यो स्वतन्त्र मधेसको नारा

  स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई रिया गरि सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..