देश


एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने १५ चैत्र २०७५, शुक्रबार २१:०२

काठमाडौँ, १५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई..

पुरा पढ्नुस »

परीक्षा स्थगनपछि राजविराजमा विद्यार्थी आन्दोलित

सप्तरी, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले राजविराजमा विरोध प्रदर्शन गरेका थिए । परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि..

पुरा पढ्नुस »

ऊर्जा : नेपाल दक्षिण एशियाको ‘पावर हाउस’

रमेश लम्साल, अशोक घिमिरे, काठमाडौँ, १५ चैत । राजधानीमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका सहभागीले नेपालको जलऊर्जा दक्षिण एशियाको समृद्धिका लागि महत्वपूर्ण आधार भन्दै लगानी गर्न जोड दिएका छन् । सम्मेलनमा सरकारका तर्फबाट आठ ठूला परियोजना र निजी क्षेत्रले १६ आयोजना..

पुरा पढ्नुस »

लगानी सम्मेलन शुरु, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

काठमाडौँ, १५ चैत । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री..

पुरा पढ्नुस »

सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ : वीरगञ्जको घण्टाघर तनावग्रस्त

वीरगञ्ज, १५ चैत । आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड..

पुरा पढ्नुस »

नेपाल–भारत सम्बन्धमा छलफल, प्रधानमन्त्रीसँग शिष्टाचार भेट १४ चैत्र २०७५, बिहीबार २३:५५

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको..

पुरा पढ्नुस »

लगानी सम्मेलनको तयारी पूरा, नयाँ नेपाल निर्माणको स्पष्ट सन्देश दिइने

रमेश लम्साल, सिबी अधिकारी, काठमाडौँ, १४ चैत । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने पाहुना तथा..

पुरा पढ्नुस »

लगानी सम्मेलन : निजी क्षेत्र पनि उत्तिकै सक्रिय

रमेश लम्साल, काठमाडौँ, १३ चैत । आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत..

पुरा पढ्नुस »

निर्वाचन आयोगमा थपलिया सिफारिश ११ चैत्र २०७५, सोमबार २१:२९

काठमाडौँ, ११ चैत । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य..

पुरा पढ्नुस »

माध्यमिक शिक्षा एसइई परीक्षा आजदेखि शुरु १० चैत्र २०७५, आईतवार ०९:१३

काठमाडौँ, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा..

पुरा पढ्नुस »

अब नाम थर नराखी उपनाम राखेर पनि नागरिकता लिन पाउने ७ चैत्र २०७५, बिहीबार ०८:४०

कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो । थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा..

पुरा पढ्नुस »

समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने ५ चैत्र २०७५, मंगलवार २१:३७

रमेश लम्साल, काठमाडौँ, ५ चैत । ‘गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रुग्ण आयोजनाको रुपमा रहेको..

पुरा पढ्नुस »

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन : मन्त्री बाँस्कोटा ३ चैत्र २०७५, आईतवार १७:४३

काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना..

पुरा पढ्नुस »

नेकपा अध्यक्ष दाहाल आज अमेरिका जाँदै, अमेरिकी अधिकारीसंग गोप्य भेटघाट तय

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो..

पुरा पढ्नुस »

हाम्रो रेडियो वर्ष व्यक्ति बिशेष सम्मानबाट सविता उप्रेती सम्मानित

दोलखा, २ चैत्र । हाम्रो रेडियो वर्ष व्यक्ति बिशेष सम्मानबाट बिशेष स्कूल तथा पुर्नस्थापना केन्द्र (एसएसडिआरसी) की अध्यक्ष एबम् दोलखाली चेली सविता उप्रेती सम्मानित भएकी छिन् । दोलखाको वैतेश्वर गाउँपालिका वडा नवर ६ नाम्दु घर भई काठमाडौँमा अटिजम बालबालिकाको क्षेत्रमा काम गर्दै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..