देश


मन्त्रिपरिषद् बैठक : बारा र पर्साको हावाहुरी तथा चक्रपातमा परी घाइतेको उपचार सरकारले गर्ने १९ चैत्र २०७५, मंगलवार ००:४४

काठमाडौँ, १८ चैत । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी..

पुरा पढ्नुस »

बारा र पर्सामा हावाहुरीले मृत्यु भएकामध्ये २५ को सनाखत १८ चैत्र २०७५, सोमबार २०:२६

काठमाडौँ, १८ चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण मृत्यु पुष्टि भएका २७ मध्ये २५ जनाको सनाखत भएको छ । गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले यकिन विवरण आइनसके पनि अहिलेसम्म २५ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ । मृत्यु भएकामा १२..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्र पर्सा र बारामा

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने..

पुरा पढ्नुस »

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको आंधीमा परी २७ जनाको मृत्यु

वीरगञ्ज, १८ चैत । आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय..

पुरा पढ्नुस »

आंधी हुरीका कारण बारा-पर्साको ग्रामीण इलाकामा कम्तिमा २७ जनाको मृत्यु, ४०० घाइते

वीरगञ्ज, १८ चैत । एक्कासि आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तिमा २७ जनाको मृत्यु भएको छ भने ४ सए जना भन्दा बढी गम्भीर घाइते भएका छन् । पर्साको ग्रामीण इलाका हरबडियामा एकै स्थानमा ५ जनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा एक दर्जनको मृत्यु भएको जिल्ला प्रहरी..

पुरा पढ्नुस »

सरकारद्वारा राष्ट्रिय विकास परिषदमा पच्चीस सदस्य नियुक्त १७ चैत्र २०७५, आईतवार २२:४८

काठमाडौँ, १७ चैत । सरकारले राष्ट्रिय विकास परिषद्मा २५ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्मा समेटिएको हो । राष्ट्रिय योजना आयोगका अनुसार परिषद्मा..

पुरा पढ्नुस »

नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली

काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज..

पुरा पढ्नुस »

राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

पुरुषोत्तम सुवेदी, मोहन पौडेल, नवलपरासी, १७ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओली दुईदिने झापा–मोरङ भ्रमणमा

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ..

पुरा पढ्नुस »

अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट र नबिलले लगानी गर्ने १६ चैत्र २०७५, शनिबार २३:५२

काठमाडौँ, १६ चैत । सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । आज यहाँ सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । लगानीसम्बन्धी..

पुरा पढ्नुस »

लगानी सम्मेलन : पन्ध्र परियोजनामा लगानीको घोषणा

काठमाडौँ, १६ चैत । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ..

पुरा पढ्नुस »

बार निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना

काठमाडौँ, १६ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । आज बिहान ८ देखि..

पुरा पढ्नुस »

लगानी सम्मेलन : उद्योगी–व्यवसायीमा उत्साहसँगै चासो, गैरआवासीय नेपालीमा उत्साह

भीष्मराज ओझा, नारायण ढुङ्गाना, काठमाडौँ, १६ चैत । ‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् । मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम..

पुरा पढ्नुस »

पत्रकार महासङ्घको ६४औँ स्थापना दिवस, पूर्वपदाधिकारी सम्मानित

काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ । दिवसका अवसरमा यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका केन्द्रीय..

पुरा पढ्नुस »

स्थगित परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल

काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..