देश


बारा र पर्साको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि: जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, २६ चैत । बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो । विभागले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई..

पुरा पढ्नुस »

नेपालमा मानवअधिकारको उपभोग चुनौतीपूर्ण: आयोग

काठमाडौँ, २६ चैत । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको बताएको छ । आयोगले ती जिल्लामा गरेको अनुगमनमा त्यहाँका नागरिकले राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुँदै मानवअधिकारको उपभोगमा..

पुरा पढ्नुस »

कविता हत्याको न्याय खोज्दै परिवार २५ चैत्र २०७५, सोमबार २१:४५

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, २५ चैत । कृष्णपुर नगरपालिका–८ शान्तिपुरका ४२ वर्षीय कर्णबहादुर विष्ट न्यायको खोजीमा भौतारिरहनुभएको छ । उहाँकी १७ वर्षीया छोरी कविताको हत्या भएको १० महीना बिते पनि न्याय पाउने आशा नमरेको कृष्णबहादुरले बताउनुभयो । कविताका बुबा कर्णबहादुरलाई..

पुरा पढ्नुस »

धरान जिरोप्वाइन्ट नजिकै भएको बस दुर्घटनामा चारको मृत्यु

धरान, २५ चैत । धरान–१३ जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर..

पुरा पढ्नुस »

वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत २३ चैत्र २०७५, शनिबार २२:००

काठमाडौँ, २३ चैत । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले त्यसको स्वागत गरेको छ । यसअघि कानूनको अभावमा जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका..

पुरा पढ्नुस »

‘प्रेस पास’ का लागि न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी

सुशील दर्नाल, काठमाडौँ, २३ चैत । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने÷नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार..

पुरा पढ्नुस »

वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउन थाले

चन्द्रकला भण्डारी, भद्रपुर, २३ चैत । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर..

पुरा पढ्नुस »

उपत्यकामा हावाहुरी सहित हल्का वर्षा : आगामी सोमबारसम्म मौसम प्रभावित हुने

काठमाडौँ, २३ चैत । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरी सहित वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम..

पुरा पढ्नुस »

घोडेजात्रा सम्पन्न २२ चैत्र २०७५, शुक्रबार २३:२०

काठमाडौँ, २२ चैत । घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम..

पुरा पढ्नुस »

हिउँपहिरोमा परी तीन बेपत्ता

जाजरकोट, २२ चैत । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् । बेपत्ता हुनेहरुमा..

पुरा पढ्नुस »

आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक २१ चैत्र २०७५, बिहीबार ११:१९

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश..

पुरा पढ्नुस »

चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी

आदित्य दाहाल, साँखु, २१ चैत । निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको..

पुरा पढ्नुस »

न्यायाधीशको तेस्रो राष्ट्रिय सम्मेलन शुरु, समयमै न्याय नपाए फैसला कागजमा सीमित हुन्छ : राष्ट्रपति २० चैत्र २०७५, बुधबार २२:३५

कालिका खड्का, काठमाडौँ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले समयमा न्याय पाउन नसके अदालतका फैसला केवल कागजमा मात्र सीमित हुने बताउनुभएको छ । सर्वोच्च अदालतको आयोजनामा न्यायाधीशको आजदेखि शुरु भएको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा उहाँले न्यायलयले..

पुरा पढ्नुस »

बार निर्वाचन : अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

काठमाडौँ, २० चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता रहेको छ । आज राति ९ः३० सम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई..

पुरा पढ्नुस »

भूकम्पबाट निजी क्षति भएकाआवास निर्माणका लागि रु दुई अर्ब निकासा

दमौली, २० चैत । विसं २०७२ को भूकम्पले क्षति पुगेको निजी आवास निर्माणका लागि तनहुँमा करीब रु दुई अर्ब निकासा भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार चैत दोस्रो सातासम्म आवास निर्माणका लागि रु..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..