देश


तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

सोलुखुम्बु, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएको प्रत्यक्ष दर्शीले बताएका छन् । सह चालक र प्रहरी असइको मृत्यु भएको पुष्टि भएको छ भने एयर होस्टेज सकुशल रहेकी छिन् ।..

पुरा पढ्नुस »

राष्ट्रपतिद्वारा नववर्ष २०७६ को शुभकामना ३० चैत्र २०७५, शनिबार २३:५९

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले..

पुरा पढ्नुस »

विपी राजमार्गमा सवारी आवागमन बन्द

सिन्धुली, ३० चैत । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा..

पुरा पढ्नुस »

सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

सिवी अधिकारी, काठमाडौँ, ३० चैत । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन् । सगरमाथा आरोहणका लागि..

पुरा पढ्नुस »

‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी २९ चैत्र २०७५, शुक्रबार २२:२२

नारायण ढुुङ्गाना, काठमाडौँ, २९ चैत । अघिल्लो साता बारा र पर्सामा गएको हुरी (बारा–पर्सा टोर्नाडो)बारे अझै विस्तृत अध्ययन बाँकी नै रहेको छ । स्थलगत अध्ययन गरेर फर्किएको टोलीले विनाशकारी हुण्डरी ‘टोर्नाडो’ नै भएको निष्कर्ष निकाले पनि अझै विस्तृत विवरण सार्वजनिक गर्न सकेको छैन ।..

पुरा पढ्नुस »

मानव अधिकारका विषयमा राज्य सधैँ सचेत हुनुपर्छ : प्रधानन्यायाधीश राणा

काठमाडौँ, २९ चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले मानव अधिकारको विषयमा राज्य सधैँ सचेत हुनुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय मानव अधिकार आयोग र सर्वोच्च अदालत बार एशोसिएसनले संयुक्तरुपमा आयोजना गरेको ‘मानव अधिकार कानून र अदालती अभ्यास’ विषयक छलफलमा..

पुरा पढ्नुस »

बाराका हावाहुरी पीडित भन्छन् : धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

हरि बाँस्तोला, भलवलिया (बारा), २९ चैत । “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा..

पुरा पढ्नुस »

‘स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा’

पर्वत, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो..

पुरा पढ्नुस »

चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, वार्ताको माध्यमद्धारा समस्या समाधान गर्न आग्रह

काठमाडौं, २८ चैत । नेपाल चिकित्सक संघले सरकारलाई आन्दोलनरत चिकित्सकहरुको समस्या वार्ताको माध्यमद्धारा समाधान गर्न आग्रह गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीले संचार माध्यामलाई दिएको जानकारी अनुसार सरकारलाई विहिवारदेखि ७२ घण्टाभित्र वार्ता र संवादको..

पुरा पढ्नुस »

न्यायाधीश नियुक्तिको सिफारिशप्रति असन्तुष्टि २८ चैत्र २०७५, बिहीबार १३:००

काठमाडौँ, २८ चैत । पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ । फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले..

पुरा पढ्नुस »

गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित दुईजनाको ज्यान गयो

गुल्मी, २८ चैत । मुसिकोट नगरपालिकामा भएको जीप दुर्घटनामा दुईको मृत्यु गएको छ भने आठ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर..

पुरा पढ्नुस »

सगरमाथाको उचाइ मापन : प्रधानमन्त्रीद्वारा नेपाली टोलीको बिदाइ २७ चैत्र २०७५, बुधबार २२:४४

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल..

पुरा पढ्नुस »

चौध हजार शिक्षक स्थायीमा सिफारिश, छुट अस्थायीको आन्दोलन

प्रकाश सिलवाल, काठमाडौँ, २७ चैत ।आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि..

पुरा पढ्नुस »

सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई पक्राउ

काठमाडौँ, २७ चैत । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले सांसद लिङ्देनलगायत विभिन्न व्यक्तिलाई फोन सम्पर्क गरेर रकम माग गरी नदिएमा गोप्य भिडियो..

पुरा पढ्नुस »

चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ? २६ चैत्र २०७५, मंगलवार २२:११

नारायण ढुङ्गाना, काठमाडौँ, २६ चैत । नेपालको संविधानले मौलिक हकअन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् । रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..