देश


राष्ट्रपति र प्रधानमन्त्रीबाट विशिष्ट महानुभावलाई टीका २१ आश्विन २०७६, मंगलवार २३:०३

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो..

पुरा पढ्नुस »

आज रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी मनाइँदै

काठमाडौँ, २१ असोज । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा..

पुरा पढ्नुस »

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ २० आश्विन २०७६, सोमबार ००:५३

रमेश लम्साल र नारायण ढुङ्गाना काठमाडौँ, १९ असोज । दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् । निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ..

पुरा पढ्नुस »

यौन दुर्व्यबहारको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं, १९ असोज । संघिय संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यबहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले..

पुरा पढ्नुस »

जी ७७ मा मेलमिलाप र ऐक्यबद्धताप्रति नेपालको पूर्ण प्रतिबद्धता ११ आश्विन २०७६, शनिबार ०६:५६

शरच्चन्द्र भण्डारी न्युयोर्क, १० असोज । सरकारले अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्च ‘जी ७७ र चीन’ को मेलमिलाप, पूर्ण एकता र ऐक्यबद्धतालाई सुदृढ बनाउने सिद्धान्तप्रति नेपालको प्रतिबद्धता पुनः दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकका क्रममा आज यहाँ भएको उक्त समूहको..

पुरा पढ्नुस »

बाहिरी चक्रपथ बनाउने जिम्मा चिनियाँ कम्पनीलाई ७ आश्विन २०७६, मंगलवार ०९:२०

काठमाडौँ, ७ असोज । लगानी बोर्डले काठमाडौँको बाहिरी चक्रपथ परियोजना निर्माणको जिम्मा ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बोर्डको बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरणमा परेकामध्ये..

पुरा पढ्नुस »

प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न स्वदेश फर्कदै २० भाद्र २०७६, शुक्रबार ०५:०३

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज अपरान्ह स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले दिएको जानकरी अनुसार प्रधानमन्त्री ओली सिङ्गापुरबाट थाइल्याण्ड हुँदै आज अपराह्न थाई एयरवेजबाट प्रस्वदेश फर्कनुहुनेछ..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओलीद्वारा टेलिप्रिन्जेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता १० भाद्र २०७६, मंगलवार ०२:२१

काठमाडौँ, ९ भदौ । स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत आज मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको..

पुरा पढ्नुस »

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान ६ भाद्र २०७६, शुक्रबार ०३:३६

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा..

पुरा पढ्नुस »

१६ सचिवको सरुवा, को–कहाँ

काठमाडौँ, ५ भदौ । सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँका अनुसार माधव बेल्वासे राष्ट्रिय सतर्कता..

पुरा पढ्नुस »

कार्यविवरणमा हस्ताक्षर गर्दै संयुक्त आयोगको बैठक सम्पन्न ५ भाद्र २०७६, बिहीबार ०५:०१

काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्र्दै आज राति सम्पन्न भएको छ । बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उहाँका भारतीय समकक्षी सुब्रमण्यम..

पुरा पढ्नुस »

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

शरच्चन्द्र भण्डारी काठमाडौँ, ४ भदौ । पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक..

पुरा पढ्नुस »

बाढी–पहिरोका कारण मृत्यु, हुनेको संख्या ६० पुग्यो ४८ को सनाखत, २६ बेपत्ता २९ असार २०७६, आईतवार २३:४०

नारायण ढुङ्गाना काठमाडौँ, २९ जेठ । विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् । विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी..

पुरा पढ्नुस »

बाढी पहिरो र डुवानका कारण मर्नेको संख्या ४८ पुग्यो, ३५ बेपत्ता, २५ घाइते

काठमाडौँ, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले..

पुरा पढ्नुस »

बाढीपहिरो र डुबानमा मर्नेको सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौँ, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म देशभरमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..