विशेष


कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए २४ भाद्र २०७७, बुधबार १६:५३

काठमाडौं । नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले..

पुरा पढ्नुस »

विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र २४ भाद्र २०७७, बुधबार ०९:३४

काठमाडौं । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ । नेपाली दूतावासले राम्रोसँग समन्वय नगरिदिँदा उनीहरुमा धैर्यको बाँध फुट्दै गएको छ । कोरोनाका महामारीका कारण एक..

पुरा पढ्नुस »

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ २३ भाद्र २०७७, मंगलवार १८:३०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला..

पुरा पढ्नुस »

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि… २३ भाद्र २०७७, मंगलवार ०९:०६

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका..

पुरा पढ्नुस »

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण २२ भाद्र २०७७, सोमबार १७:१६

धनगढी । कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा..

पुरा पढ्नुस »

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण २२ भाद्र २०७७, सोमबार १४:२१

काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज आएको १६ जनाको रिपोर्ट आएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैलाई ललितपुर..

पुरा पढ्नुस »

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा २२ भाद्र २०७७, सोमबार ०९:५७

नयाँदिल्ली । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो । अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । गएको २४ घण्टामा..

पुरा पढ्नुस »

दुई हजार प्रहरी कोरोना सङ्क्रमित २१ भाद्र २०७७, आईतवार १६:४६

काठमाडौं । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर..

पुरा पढ्नुस »

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल २१ भाद्र २०७७, आईतवार ०९:४३

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने..

पुरा पढ्नुस »

होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी ! २० भाद्र २०७७, शनिबार २०:३१

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका हुन । सार्वजनिक..

पुरा पढ्नुस »

कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द २० भाद्र २०७७, शनिबार ११:०८

टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द..

पुरा पढ्नुस »

अर्थमन्त्री डा. खतिवडा पत्रकारसामू भावुकरुपमा प्रस्तुत १९ भाद्र २०७७, शुक्रबार १९:०१

काठमाडौं । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएको घोषणा गरेका छन् । उहाँले पत्रकारको उपस्थितिमा आफू मन्त्रालयको नियमित कामकाजबाट बिदा भएको घोषणा गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा करिब २० मिनेट..

पुरा पढ्नुस »

सङ्क्रमणपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा १९ भाद्र २०७७, शुक्रबार १५:०१

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँ आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएन । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको उहाँको सचिवालयले जनाएको छ..

पुरा पढ्नुस »

बामदेव उपप्रधान र अर्थमन्त्री बन्दै ! १९ भाद्र २०७७, शुक्रबार ०९:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफूलाई उपप्रधान तथा अर्थमन्त्री दिनुपर्ने माग राखेका थिए । गौतमलाई..

पुरा पढ्नुस »

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १८:११

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सञ्चार सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार सचिवालय बैठक सम्पन्न भयो ।..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..