विशेष


नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार २८ श्रावण २०७७, बुधबार १३:४२

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु-याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए..

पुरा पढ्नुस »

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर २८ श्रावण २०७७, बुधबार ०९:५७

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई..

पुरा पढ्नुस »

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा २७ श्रावण २०७७, मंगलवार १९:३६

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् । केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम..

पुरा पढ्नुस »

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते २७ श्रावण २०७७, मंगलवार ०९:५२

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११..

पुरा पढ्नुस »

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो २६ श्रावण २०७७, सोमबार १९:३५

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको..

पुरा पढ्नुस »

थप ३८० जनामा कोरोना सङ्क्रमण २६ श्रावण २०७७, सोमबार ०६:४२

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ । आज..

पुरा पढ्नुस »

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि २५ श्रावण २०७७, आईतवार १५:४६

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार..

पुरा पढ्नुस »

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’ २५ श्रावण २०७७, आईतवार ०९:१७

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा..

पुरा पढ्नुस »

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का २५ श्रावण २०७७, आईतवार ०३:३२

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो । शुक्रबार बिहानैदेखि..

पुरा पढ्नुस »

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द २४ श्रावण २०७७, शनिबार ११:३४

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले मानवीय गतिविधिमा कडाई गर्ने निर्णय गरेसँगै शनिबारबाट आवतजावतमा कडाई हुने भएको हो..

पुरा पढ्नुस »

बुधबार दिउँसो काठमाडौँमा भूकम्प २१ श्रावण २०७७, बुधबार १६:५४

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको बताएको छ । यस अघि मंगलबार राति पनि ११ः२७ बजे काठमाडौँको थापाथली केन्द्र बनाएर २.७ म्याग्नेच्युडको भूकम्प..

पुरा पढ्नुस »

अख्तियारका १५ जनालाई कोरोना पुष्टि २० श्रावण २०७७, मंगलवार १४:५०

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका प्रमुख आयुक्तसहित १८२ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा हिरासतमा रहेका २ जना पनि छन् । आयोगका..

पुरा पढ्नुस »

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि १९ श्रावण २०७७, सोमबार १६:४०

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै २४ घण्टामा ४१८ जनामा संक्रमित थपिएको र कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको जनाएको छ । आज काठमाडौँ उपत्यकाका ३ जिल्लामा मात्रै ५१..

पुरा पढ्नुस »

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव १९ श्रावण २०७७, सोमबार १५:१५

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को निर्देशक समितिमा यस्तो प्रस्ताव गरेको हो ।..

पुरा पढ्नुस »

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट) १९ श्रावण २०७७, सोमबार १०:३२

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ । मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार ७ जनाको शव निकालिएको हो । ‘पहिरोमा परेका अर्का एक जनाको पनि हामी खोजी गर्दैछौं’ उनले भने । मेलम्ची बजार नजिकै..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..