विशेष


नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी इरान र अफगानिस्तानमा विकसित भएको पश्चिमी वायुको प्रणाली नेपाल छिरेको हो । हाल उक्त प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको विभागले जनाएको हो । यस प्रणालीले..

पुरा पढ्नुस »

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान २५ मंसिर २०७६, बुधबार १०:३३

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रभाव पूर्व तिर सर्ने क्रममा रहेको छ । नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्म यो प्रणाली प्रवेश गर्ने विभागले जनाएको छ..

पुरा पढ्नुस »

किन ओरालो लाग्दैछ सुनको भाउ ? २३ मंसिर २०७६, सोमबार ११:४९

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत बुधबारको तुलनामा आज सोमबारसम्म आईपुग्दा सुनको भाउ १२ सय घटिसकेको छ । आज छापावाला सुन आज तोलाको ७१ हजार र तेजाबी सुन पनि प्रतितोला ७० हजार ७ सय रुपैयाँमा किनबेच भईरहेको छ । गत..

पुरा पढ्नुस »

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई दिन मन्त्रिमण्डल हेरफेर गरेको भोलिपल्ट मंसिर ६ गते ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर त्यसपछि प्रधानमन्त्री अस्वस्थ भएर अस्पताल भर्ना भएपछि बैठक बसेको थिएन । १७..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो २२ मंसिर २०७६, आईतवार १६:५३

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास बालुवाटारबाट सारिएको छ । प्रधानमन्त्रीको सरकारी निवास नयाँ बनाउन हालको भवन भत्काउने काम सुरु भएपछि बालुवाटार परिसरमै रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश..

पुरा पढ्नुस »

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र पठाइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१..

पुरा पढ्नुस »

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित) २१ मंसिर २०७६, शनिबार १५:३४

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको काज सरुवा गरेको हो । प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्साल तानिएको छ..

पुरा पढ्नुस »

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’ २० मंसिर २०७६, शुक्रबार ११:४६

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानका अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष नलगाउन आग्रह गरे । ‘सीमा विवाद..

पुरा पढ्नुस »

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’ १९ मंसिर २०७६, बिहीबार १४:४२

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् । भेटमा सहायकमन्त्री र्‍याण्डमले ‘हिन्द प्रशान्त रणनीति’प्रति..

पुरा पढ्नुस »

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ मन्त्रालयले मङ्सिर १६ गतेदेखि लागु हुने गरी हाइब्रिड गाडीको आयातमा दिईदै आएको ५० प्रतिशत भन्सार महशुल छुट र ५० प्रतिशत अन्तशुल्क छुट हटाएको हो । सरकारले पेट्रोलियम..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल १८ मंसिर २०७६, बुधबार १६:३६

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न प्रधानमन्त्रीका विशेष दूत बनेर दिल्ली जान लागेका नेपालको भ्रमण हाललाई रोकिएको हो । भारतीय पक्षले..

पुरा पढ्नुस »

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ? १७ मंसिर २०७६, मंगलवार १७:५०

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको सीडीओ फेरबदल भएका हुन् । पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा पठाईएका छन्..

पुरा पढ्नुस »

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङ, १७ मंसिर । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान हिडेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको दोहलीबाट बागलुङको देवीस्थान हिडेको जीप तुरतुरेताल अगाडि दुर्घटना भएको हो । नम्बर नखुलेको जीप सडकबाट करिब ३ सय मिटर तल बडीगार्ड खोलामा खस्दा १४ जनाको मृत्यु..

पुरा पढ्नुस »

उप–निर्वाचनको सबै मतपरिणाम सार्वजनिक, नतिजा समावेशी १६ मंसिर २०७६, सोमबार १५:३०

काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले..

पुरा पढ्नुस »

रजनी केसीको प्रतिक्रिया, ‘जनताले धोका दिए’

पोखरा, १६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफू हार्नुमा जनताको माया नै दोषी भएको प्रतिक्रियद दिएकी छिन् । जनताले आफूलाई प्रेम दिएको तर बिहे नगरेको उनको प्रतिक्रिया छ । केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..