विशेष


घाट पुर्‍याएपछि कोरोना पुष्टि, ४०० जना थिए मलामी ८ भाद्र २०७७, सोमबार १४:०३

बुटवल । रुपन्देहीमा एक जनाको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देहीको रोहिणी ३ धकधईका नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना पोजेटिभको खबर आएको हो..

पुरा पढ्नुस »

निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै ८ भाद्र २०७७, सोमबार ०९:४४

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान..

पुरा पढ्नुस »

प्रहरी र सशस्त्र प्रहरीका बिदा रोक्का, आफ्नै बसमा कार्यालय ७ भाद्र २०७७, आईतवार १५:५७

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै विदा रोक्का गरिएका छन् । कोरोना महामारीका कारण बिदा रोक्का गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको उनले बताए । उनले भने, ‘कोरोना जोखिम..

पुरा पढ्नुस »

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो ७ भाद्र २०७७, आईतवार १२:४१

काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ ।..

पुरा पढ्नुस »

५ वर्षसम्मका बालबालिकाले मास्क लगाउनु नपर्ने: डब्लुएचओ ७ भाद्र २०७७, आईतवार ०९:१४

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले १२ वर्ष माथिका सबैले मास्क प्रयोग गर्नुपर्ने जनाएको छ । मास्क सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि १२ वर्ष माथिका सबैका लागि मास्क अनिवार्य गर्नुपर्ने बताएको हो..

पुरा पढ्नुस »

माधव नेपालका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण ६ भाद्र २०७७, शनिबार १४:१२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका नौ अङ्गरक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो सुरक्षामा खटिएका लगायन नेपालको परिवारका सबैको गरी २४ जनाको स्वाब संकलन गरिएकोमा सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो..

पुरा पढ्नुस »

कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउँछ : डब्लुएचओ ६ भाद्र २०७७, शनिबार ०९:१२

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ ले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्त्रणमा दुई वर्ष..

पुरा पढ्नुस »

‘पशुपतिमा पूजा गर्न नपाउँदा ब्रत अपूर्णजस्तो भयो’ ५ भाद्र २०७७, शुक्रबार १६:२४

काठमाडौं । हरितालिका तीज मनाउन आजका दिन पशुपतिनाथमा लाखौं महिलाहरुको भीड हुन्थ्यो । तर यस वर्ष त्यो भिड देखिएन । कोरोनाको महामारीले महिलाहरु पशुपतिनाथ परिसरमा जान पाएनन, उनीहरु घरमै तिज मनाउन बाध्य भए । सन् २०१६ मिसेस मंगोल नेपाल विजेता सोनम राईले भनिन, ‘मलाई तीज मनाउन मन पर्छ, तर..

पुरा पढ्नुस »

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु ५ भाद्र २०७७, शुक्रबार ०८:५५

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार..

पुरा पढ्नुस »

जोखिम रोक्न एक्सन: आधा मुलुक ठप्प ४ भाद्र २०७७, बिहीबार १८:५८

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन..

पुरा पढ्नुस »

रौतहटमा गोली हानी पुजारीको हत्या ४ भाद्र २०७७, बिहीबार ११:५६

यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो । पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुस »

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण ३ भाद्र २०७७, बुधबार १७:०१

काठमाडौं । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा..

पुरा पढ्नुस »

अछामको कैलाश खोलाले बगाएर बेपत्ता भएका ६ जनाको शव भेटियो ३ भाद्र २०७७, बुधबार १२:०८

अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको जनाइएको छ । बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी..

पुरा पढ्नुस »

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ ३ भाद्र २०७७, बुधबार १०:४६

काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको..

पुरा पढ्नुस »

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन २ भाद्र २०७७, मंगलवार १८:४७

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार सांझ ५ बजेर ५५ मिनेट जाँदा उहाँ निधन भएको पारिवारिक श्रोतल जनकारी दिएको छ । उनको मंगलबार काठमाडौंको गौरीघाटस्थित निवासमै निधन भएको हो। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..