विशेष


छात्रा बिरामी हुन थालेपछि विद्यालयमा होमरुद्री १० फाल्गुन २०७०, शनिबार १३:१९

चौतारा, १० फागुन । सिन्धुपाल्चोकको बतासे–६ स्थित दक्षिणकाली माविका छात्राहरू कक्षाकोठामै बेहोस भई छिनमै हास्ने र रुने प्रक्रिया नरोकिएपछि विद्यालयमा होमरुद्री गरी स्वस्ती शान्ति गरिएको छ । विगत दुई वर्षदेखि छात्रालाई एउटै समस्याले सताउन थालेपछि अभिभावकको सल्लाहमा शुक्रबार १३..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई आफ्नै दलका ठूला नेताको असहयोग १० फाल्गुन २०७०, शनिबार ०६:२९

काठमाडौं, १० फागुन । सत्ता साझेदार नेकपा एमाले नआए पनि मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री सुशील कोइरालाको योजना आफ्नै पार्टीका कारण असफल बनेको छ । अल्पमतकै भए पनि सरकारको नेतृत्व गर्ने भन्दै शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने कोइरालाको योजना पार्टी पदाधिकारीकै..

पुरा पढ्नुस »

सरकारमा अधिकतम दल सहभागी गराउँछु : कोइराला ९ फाल्गुन २०७०, शुक्रबार १८:१६

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित समयमा सार्थक नभए पनि संविधान अनुरुप संविधानसभाभित्र रहेका दलहरुको अधिकतम सहमति र सहभागिताको सरकार बनाउने प्रयास निरन्तर भैरहेको बताएका छन् । व्यवस्थापिका संसदमा आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले..

पुरा पढ्नुस »

‘तत्कालै तीन मधेसी दलहरुबीचको एकता सम्भव छैन’ ९ फाल्गुन २०७०, शुक्रबार १४:०८

काठमाडौं, ९ फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बाहिर आए जस्तो तत्कालै तीन मधेसवादी पार्टीहरुबीचको एकता सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा यादवले तीन पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति बाहेक कुनै पनि विषयमा छलफल हुन..

पुरा पढ्नुस »

मन्त्री बनाउने जिम्मेवारी प्रधामन्त्री कोइरालालाई ९ फाल्गुन २०७०, शुक्रबार १२:१५

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसले आफ्ना पार्टीका नेताहरुलाई मात्रै राखेर भए पनि मन्त्रिपमण्डल बिस्तार गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज (शुक्रबार) बसेको संसदीय समितिको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य फर्मूल्लाह मन्सुरले..

पुरा पढ्नुस »

प्रधानमन्त्री सानो भए पनि मन्त्रिमण्डल विस्तारको तयारीमा ९ फाल्गुन २०७०, शुक्रबार ०७:१८

काठमाडौं, ९ फागुन । सरकारमा जाने इच्छा त्यागेर नेकपा एमालेले संविधान निर्माणमै केन्द्रित हुने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्री सुशील कोइराला अल्पमतको सरकार चलाउने अवस्थामा आइपुगेका छन् । व्यवस्थापिका संसद्मा भएको मतदानमा ४ सय ५ मतका साथ प्रधानमन्त्री निर्वाचित भएका कोइराला..

पुरा पढ्नुस »

एमाओवादीमा सहयोगीको तलबबाट सभासद्को लेबी ९ फाल्गुन २०७०, शुक्रबार ०६:५१

काठमाडौं, ९ फागुन । संविधानसभाका सभासद्लाई उनीहरूले प्रतिनिधित्व गर्ने पार्टीले थोरबहुत लेबी निर्धारण गरेको छ । कतिपय ठूला दलले सभासद्ले पार्टीलाई बुझाउनुपर्ने लेबीको शुल्क निर्धारण गरिसकेका छन् भने साना दलहरू पनि लेबी निर्धारणको प्रक्रियामा छन् । त्यसरी निर्धारण गरिएको लेबी..

पुरा पढ्नुस »

प्राधिकरणका थप चार कर्मचारी हिरासतमा ९ फाल्गुन २०७०, शुक्रबार ०५:४८

काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका थप चार कर्मचारीलाई हिरासतमा लिएको छ । आर्थिक वर्ष २०६६/०६७ को लट नम्बर–१४ मा चीनको सिचुवान डङफङ ट्रान्सफर्मर कम्पनी लिमिटेडद्वारा खरिद..

पुरा पढ्नुस »

कोइराला पूजापाठसहित सरकारी निवास प्रवेश ८ फाल्गुन २०७०, बिहीबार १६:५५

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री सुशील कोइराला विधिवत रुपमा पूजापाठसहित सरकारी निवासमा प्रवेश गरेका छन् । बालुवाटारस्थित निवासमा पूजा गरेर कोइराला आज (बिहीबार) निवास प्रवेश गरेको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाको प्रधानमन्त्री निवासमा कार्यरत..

पुरा पढ्नुस »

गृह र अर्थ मन्त्रालय एमालेलाई दिँदैनौं : उपाध्याय ८ फाल्गुन २०७०, बिहीबार १६:०९

काठमाडौं, ८ फागुन । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकार गठन गर्दा तीनखालका सहमति भएको बताएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा ज्ञवालीले कांग्रेस र एमालेबीच तीन प्रकारका सहमति भएको बताएका हुन् । ‘दुई दलका..

पुरा पढ्नुस »

उपाध्याक्ष पदमा निर्वाचन फागुन–१४ गते ८ फाल्गुन २०७०, बिहीबार १४:५८

काठमाडौं, ८ फागुन । संविधानसभाका उपाध्यक्ष पदमा निर्वाचन आगामी फागनु–१४ गते हुने कार्यक्रम तय भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज (बिहीबार) बसेको बैठकले उपाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन फागुन–१४ गते विहान ११ बजे हुने छ । अध्यक्ष सुवासचन्द्र नेम्वाङले..

पुरा पढ्नुस »

सकेट वम विष्फोटमा छ जना घाईते ८ फाल्गुन २०७०, बिहीबार १३:०५

जाजरकोट, ८ फागुन । जाजरकोट जिल्लामा सकेट बम विष्फोट हुंदा छ जना घाईते भएका छन् । दशेरा गाविस वडा नम्बर तीनमा आज (बिहीबार) बम विष्फोट हुंदा छ जना घाईते भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । द्धन्द्धकालमा छाडिएको सकेट बम स्थानीय ५२ वर्षीय कमारो चदराले नचिनेर आरनमा..

पुरा पढ्नुस »

धरापोन्मुख प्रजातन्त्र ८ फाल्गुन २०७०, बिहीबार ०६:५७

काठमाडौं, ८ फागुन । ६ दशकभन्दा अघिदेखि मनाइँदै आएको ‘प्रजातन्त्र दिवस’ मनाउने कार्य गत वर्ष सरकारी हेलचेक्र्याइँका कारण आयोजना हुन नसकेको मनन गर्दै सरकारले यसपाला परम्परागत ढङ्गबाटै मनायो । तर, आजभोलि लोकतन्त्र नामबाट बढ्ता पुकारिन थालेको ‘प्रजातन्त्र’ दिवस मनाइँदै गर्दा..

पुरा पढ्नुस »

अध्यक्ष नेम्वाङद्धारा शपथ, आजै पदभार पनि ग्रहण ७ फाल्गुन २०७०, बुधबार १६:२८

काठमाडौं, ७ फागुन । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाका नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज (बुधबार) आयोजित विशेष समारोहमा राष्ट्रपति डा.यादवले नेम्वाङलाई शपथ दिलाएका हुन् । मंगलबार राति संविधानसभा..

पुरा पढ्नुस »

सबै शक्तिलाई मिलाएर नयां संविधान दिन्छौं : कोइराला ७ फाल्गुन २०७०, बुधबार १५:४८

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा भित्र र बाहिर रहेका सबै शक्तिबीच सहमतिको वातावरण सिर्जना गरी एक वर्षभित्रै नयां संविधान जारी गर्ने दोहराएका छन् । ६४ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री..

पुरा पढ्नुस »

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..