विशेष


एनआरएन अमेरिका: पुराना खेलाडीहरुको नयाँ अस्त्र :: सैलेश श्रेष्ठ १५ फाल्गुन २०७०, बिहीबार ००:३६

परिवर्तन सजिलो छैन तर सम्भब छ, यस्तो बिराट सम्भावना पहिलो चोटी एनआरएन एनसीसी अफ अमेरिकाको इतिहासमा देखा पर्न थालेको छ । केद्रको बिधान र अझ आदेश मानेर अमेरिकामा पनि निर्वाचन गर्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछी यहि फेब्रुअरी २३ तारिख संसोधित बिधान सर्बसम्मतीले पास गर्यो..

पुरा पढ्नुस »

सरकार र संविधानसभा कठपुतली : माओवादी १४ फाल्गुन २०७०, बुधबार १४:३७

काठमाडौं, १४ फागुन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको १९ औं स्मृति दिवसका आज (बुधबार) काठमाडौंमा आयोजित..

पुरा पढ्नुस »

सरकार गिराउने ताकत कसैसँगै छैन : रिजाल १४ फाल्गुन २०७०, बुधबार ११:३१

काठमाडौं, १४ फागुन । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले कांग्रेस र एमाले मिलेर सरकार बनेकाले यो सरकारलाई गिराउने ताकत कसैसंग नभएको दाबी गरेका छन् । काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा मन्त्री रिजालले सरकार गिराउने र बनाउने खेल भए नयाँ संविधान एक बर्ष भित्र पनि नबन्ने..

पुरा पढ्नुस »

सरकारमा कांग्रेसका अनुभवी एमालेका नयाँ १४ फाल्गुन २०७०, बुधबार ०६:१९

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आफू निर्वाचित भएको १६ दिनपछि पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार नेकपा एमालेका १० र कांग्रेसका नौ मन्त्रीलाई मंगलबार राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ खुवाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्..

पुरा पढ्नुस »

झण्डै दुई साता पछि प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार १३ फाल्गुन २०७०, मंगलवार १८:१३

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले झण्डै दुई साता पछि मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री कोइरालाले राष्टपति कार्यालय शीतल निवासमा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । प्रधानमन्त्री कोइरालाले आफ्नो..

पुरा पढ्नुस »

प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीलाई पाँच बजे शपथ गराउँदै १३ फाल्गुन २०७०, मंगलवार १२:५७

काठमाडौं, १३ फागुन । कांग्रेस र एमालेले भागबण्डामा परेका मन्त्रालयका लागि दश/दश मन्त्रीहरुको नाम टुङगो लगाए पछि शपथ हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीहरुको नाम पाए पछि आज (मंगलबार) शपथ दिलाउने भएका हुन् । कोइरालालाई कांग्रेस र एमालेका दश/दश जना मन्त्रीको नाम..

पुरा पढ्नुस »

उतारचढाव पछि मन्त्रिमण्डल विस्तार हुँदैन १३ फाल्गुन २०७०, मंगलवार १०:५४

काठमाडौं, १३ फागुन । लामो गृहकार्य र रस्साकस्सी पछि प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले आज (मंगलबार) कांग्रेस र एमालेका केही मन्त्रीहरुलाई शपथ दिलाउने कार्यक्रम रहेको एक नेताले जनाए । शपथ दिउसो हुने बुझिएको छ..

पुरा पढ्नुस »

संसदमा रोकिएन अपशब्द प्रयोग १३ फाल्गुन २०७०, मंगलवार ०५:५९

काठमाडौं, १३ फागुन । सभासद्हरूले संविधानसभा र व्यवस्थापिका संसद् बैठकमा शृंखलाबद्ध रूपमा असभ्य शब्द प्रयोग गर्न थालेका छन् । गत ८ फागुनमा सुरु भएको संविधानसभा बैठक र १२ फागुनदेखि सुरु भएको व्यवस्थापिका संसद् बैठकमा सभासद्हरूले नेपाली समाजले असभ्य ठानेका शब्द प्रयोग गर्दै आएका..

पुरा पढ्नुस »

एमालेबाट उपाध्यक्ष गौतमले शपथ लिने १२ फाल्गुन २०७०, सोमबार १६:५४

काठमाडौं, १२ फागुन । एमालेले मन्त्रीको चयन गर्ने जिम्मेवारी तीन शीर्ष नेताहरुलाई दिएको छ । राजधानीमा आज (सोमबार) बसेको स्थायी समितिको बैठकले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका नेता केपी ओलीलाई जिम्मेवारी दिएको हो । तीन शीर्ष नेताहरुको सल्लाहमा उपाध्यक्ष..

पुरा पढ्नुस »

प्रधानमन्त्रीले आज मन्त्रिमण्डल विस्तार गर्ने १२ फाल्गुन २०७०, सोमबार १२:२६

काठमाडौं, १२ फागुन । मन्त्रालय विभाजनमा कुरा मिले पछि प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले कांग्रेस र एमालेका मन्त्रीलाई आज (सोमबार) शपथ खुवाउने अन्तिम तयारी गरेका छन् । कांग्रेस र एमालेका वार्ता टोलीबीच..

पुरा पढ्नुस »

५ करोड बढीको अवैध लागूऔषध बरामद १२ फाल्गुन २०७०, सोमबार ०६:२७

काठमाडौं, १२ फागुन । नेपाल प्रहरीले ५ करोडभन्दा बढी मूल्य बराबरको अवैध लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले कोकिनसहित नामिबियाली नागरिक रेमन्ड जुन्गु ओपेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ..

पुरा पढ्नुस »

एमाओवादीलाई ऋणैऋणको भारी १२ फाल्गुन २०७०, सोमबार ०६:२३

काठमाडौं, १२ फागुन । एकीकृत नेकपा माओवादी चर्काे ऋणमा डुबेपछि नेतृत्व संकटमा परेको छ । पार्टी केन्द्रीय कार्यालयसँगै लिलामीमा परेको जग्गाको ऋण तिर्न नपाउँदै उसलाई जिल्ला संगठन समितिको ऋणले पिरोल्न थालेको हो । चर्काे आर्थिक समस्या देखिएपछि उसले पार्टीको आवरणमा उठाइएका आर्थिक..

पुरा पढ्नुस »

एमालेलाई गृह र सञ्चार मन्त्रालय दिने सहमति ११ फाल्गुन २०७०, आईतवार १०:५१

काठमाडौं, ११ फागुन । कांग्रेस र एमालेबीच मन्त्रिमण्डल विस्तारका लागि सहमति भएको छ । राजधानीमा आज (आइतबार) भएको वार्तामा एमालेलाई तत्काल उपप्रधान मन्त्रीसहित गृह र सञ्चारमन्त्रालय दिने सहमति भएको हो । अन्य मन्त्रालय र मन्त्रीका विषयमा छलफल गरी टुङगो लगाईने स्रोतको भनाई छ..

पुरा पढ्नुस »

प्रधानमन्त्रीले सहमति तोडेको देउवाको दाबी ११ फाल्गुन २०७०, आईतवार ०६:४१

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि मन्त्रिमण्डल विस्तारका विषयमा धोकाधडी गरेको आरोप लागेको छ । कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री कोइरालाले आफूसँग गरेको..

पुरा पढ्नुस »

‘बा डोको नफाल्नु होला, तपाईलाई फाल्न चाहिन्छ’ १० फाल्गुन २०७०, शनिबार १६:३४

सुशीलको हार होइन सिङ्गो कांग्रेसको हार हुने छ - सुना गुरुङ काठमाडौं, १० फागुन । गनेर भन्ने हो भने आज (शनिबार) सुशील कोइरालाले प्रधानमन्त्री पदको शपथ लिएको ठीक एघार दिन भएको छ । कोइराला कांग्रेसका सभापति र संसदीय दलका नेता पनि हुन् । उनको जित र हार कांग्रेससंग जोडिएको छ । कांग्रेसको..

पुरा पढ्नुस »

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..