विशेष


विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल २१ भाद्र २०७७, आईतवार ०९:४३

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने..

पुरा पढ्नुस »

होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी ! २० भाद्र २०७७, शनिबार २०:३१

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका हुन । सार्वजनिक..

पुरा पढ्नुस »

कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द २० भाद्र २०७७, शनिबार ११:०८

टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द..

पुरा पढ्नुस »

अर्थमन्त्री डा. खतिवडा पत्रकारसामू भावुकरुपमा प्रस्तुत १९ भाद्र २०७७, शुक्रबार १९:०१

काठमाडौं । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएको घोषणा गरेका छन् । उहाँले पत्रकारको उपस्थितिमा आफू मन्त्रालयको नियमित कामकाजबाट बिदा भएको घोषणा गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा करिब २० मिनेट..

पुरा पढ्नुस »

सङ्क्रमणपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा १९ भाद्र २०७७, शुक्रबार १५:०१

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँ आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएन । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको उहाँको सचिवालयले जनाएको छ..

पुरा पढ्नुस »

बामदेव उपप्रधान र अर्थमन्त्री बन्दै ! १९ भाद्र २०७७, शुक्रबार ०९:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफूलाई उपप्रधान तथा अर्थमन्त्री दिनुपर्ने माग राखेका थिए । गौतमलाई..

पुरा पढ्नुस »

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १८:११

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सञ्चार सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार सचिवालय बैठक सम्पन्न भयो ।..

पुरा पढ्नुस »

राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर फर्कियो १८ भाद्र २०७७, बिहीबार १३:३८

पोखरा । बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल..

पुरा पढ्नुस »

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि… १८ भाद्र २०७७, बिहीबार १०:११

कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको..

पुरा पढ्नुस »

थप १ हजार १२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो १७ भाद्र २०७७, बुधबार १८:१२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्। यस्तै मन्त्रालयका अनुसार १०..

पुरा पढ्नुस »

उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयर फोरमको प्रशासनलाई सुझाव १७ भाद्र २०७७, बुधबार १४:१७

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव..

पुरा पढ्नुस »

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित १७ भाद्र २०७७, बुधबार ०९:५९

जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ..

पुरा पढ्नुस »

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, उपत्यकामा ४८१ जनामा संक्रमण १६ भाद्र २०७७, मंगलवार १७:१६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमित निको..

पुरा पढ्नुस »

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला १६ भाद्र २०७७, मंगलवार १०:१७

लण्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उहाँको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने..

पुरा पढ्नुस »

नेपाल फर्कन टिकट काटेका १७ नेपाली दुबई एयरपोर्टमा अलपत्र १५ भाद्र २०७७, सोमबार १७:२४

काठमाडौं । नेपाल फर्कनका लागि टिकट काटेका १७ नेपाली दुबई एयरपोर्टमा अलपत्र परेका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा उनीहरु एयरपोर्टमा अलपत्र परेका हुन् । आज सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..