विशेष


‘नेपाली युवतीका बारेमा सत्यतथ्य सार्वजनिक गर’ २१ फाल्गुन २०७०, बुधबार १६:१८

बिराटनगर, २१ फागुन । बीस वर्षीया नेपाली युवती नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा मृत फेला परेको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बिराटनगरमा प्रदर्शन भएको छ । विराटनगर उपमहानगरपालिका– २०, मिल्स एरिया बर्मा टोल निवासी चन्देश्वर विश्वकर्माकी सुस्त मनस्थिति भएकी छोरी..

पुरा पढ्नुस »

राजधानी प्रवेश र सवारी जाम कम गर्न वैकल्पिक मार्ग २१ फाल्गुन २०७०, बुधबार १५:४४

धादिङ, २१ फागुन । नौविसे–नागढुङ्गा सडकखण्डमा भइरहेको सवारी जाम कम गराउन साना सवारीसाधनलाई नुवाकोटको पिपलटार, ककनी हुँदै राजधानी पठाउन थालिएको छ । सडक ममर्तका कारण घण्टौँसम्म हुने सवारी जामलाई कम गराउन विकल्पका रूपमा नुवाकोटको सडक हुँदै सवारीसाधनलाई राजधानी पठाउन थालिएको हो..

पुरा पढ्नुस »

‘कांग्रेस सहमतिमै संविधान जारी गर्ने पक्षमा छ’ २१ फाल्गुन २०७०, बुधबार १२:४०

काठमाडौं, २१ फागुन । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस सहमतिमै नयाँ संविधान जारी गर्ने पक्षमा दृढ रहेको बताएका छन् । गुल्मीमा आज (बुधबार) कांग्रेस पार्टी कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सिंहले नयाँ संविधान सहमतिको दस्तावेजका रुपमा आउनु..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : चन्द २१ फाल्गुन २०७०, बुधबार १२:२१

रामकुमार श्रेष्ठ नवलपरासी, २१ फागुन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री सुशील कोइरालाले ‘टनकपुर’का विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले आज (बुधबार) परासीमा आयोजना गरेको पत्रकार..

पुरा पढ्नुस »

काठमाडौं संसारकै चौथो सस्तो सहर २१ फाल्गुन २०७०, बुधबार ०६:४२

काठमाडौं, २१ फागुन । सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेको हो । काठमाडौंसँगै गृहयुद्धले तहसनहस..

पुरा पढ्नुस »

एसएलसीको मुखैमा गेसपेपर बिक्री बढ्दो २१ फाल्गुन २०७०, बुधबार ०६:३७

काठमाडौं, २१ फागुन । एसएलसीदेखि विश्वविद्यालय तहसम्म गेसपेपर बिक्री–वितरण गर्न पाइँदैन । तर, एसएलसी परीक्षा नजिकिँदै जाँदा प्रतिबन्धित गेसपेपरको बिक्री–वितरण भने तीव्र रूपमा बढ्दो छ । खुलेआम यस्तो गैरकानुनी धन्दा अघि बढिरहँदा पनि कारबाही गर्ने निकाय भने मौन छ । यो वर्ष आगामी ६..

पुरा पढ्नुस »

संविधान लेखन सुरु नहुँदै चर्कियो प्रमाणीकरण विवाद २१ फाल्गुन २०७०, बुधबार ०६:२९

काठमाडौं, २१ फागुन । संविधान लेखन कार्य सुरु नहुँदै कसले प्रमाणीकरण गर्ने भन्ने विवादले संविधानसभा नियमावलीको मस्यौदा तयार हुन नसकेपछि मतदानबाट टुंगो लगाउने गृहकार्य अघि बढेको छ ।  नियमावली मस्यौदा समितिमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भई मस्यौदा लेखन कार्य नै..

पुरा पढ्नुस »

सप्तरीमा प्रहरी टोली माथि आक्रमण २० फाल्गुन २०७०, मंगलवार १४:४९

राजविराज, २० फागुन । लुटिएको मोटरसाइकल बरामद गर्न खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा चार प्रहरी घाइते भएका छन् । मलेठ–९, जगदरीमा सोमबार राति आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा रहेको टोलीमाथि जगदरी..

पुरा पढ्नुस »

कंगोमा नेपाली सेना माथी आक्रमण/छ जना घाईते २० फाल्गुन २०७०, मंगलवार ११:४५

काठमाडौं, २० फागुन । कंगोमा शान्ति स्थापनार्थ खट्टिएको नेपाली सेनाको टोली माथी अपरिचित समूहले गृनेड आक्रमण गर्दा छ जनाई सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ । श्री बज्रदल गणका सैनिक सवार गाडीमा स्थानीय समय अनुसार बेलुका करीव पौने सात बजे अर्थात सोमबार मोटर..

पुरा पढ्नुस »

दिल्लीमा नेपाली भाषी युवतलाई दुरव्यवहार २० फाल्गुन २०७०, मंगलवार ११:०१

एजेन्सी नयाँ दिल्ली, २० फागुन । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नेपाली भाषी युवतीलाई भएको दुरब्यवहारको उजुरी लिन स्थानीय प्रहरीले आनाकानी गरेको छ । दिल्लीको वसन्त विहार इलाकामा रहेको प्रहरीले दार्जिलिङ्ग घर भएकी २५ बर्षीय युवतीलाई भएको दुरव्यवहारको उजुरी लिन नमानेको..

पुरा पढ्नुस »

अध्यक्षको निर्देशनले पनि चिर्न सकेन निराशा २० फाल्गुन २०७०, मंगलवार ०६:२९

काठमाडौं, २० फागुन । एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्तामा उत्साह निकै घट्दै गएको पाइएको छ । निर्वाचनमा अप्रत्यासित पराजय बेहोरेपछि निराश बनेका नेता तथा कार्यकर्ताहरू पार्टीले संगठनात्मक सम्मेलनको तयारीका क्रममा गैरभौगोलिक राज्य र जिल्ला समिति विघटन गरिदिएपछि झनै निराश..

पुरा पढ्नुस »

मेरो र प्रधानमन्त्रीबीच कुनै विमति छैन : देउवा १९ फाल्गुन २०७०, सोमबार १६:५३

नेपालगन्ज, १९ फागुन । कांग्रेसका नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले निश्चित समयसम्म सहमतिको प्रयास हुने बताए..

पुरा पढ्नुस »

सुकुम्वासी समस्या समाधान गर्छौं : उपप्रधान मन्त्री सिंह १९ फाल्गुन २०७०, सोमबार १०:२०

काठमाडौं, १९ फागुन । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । काठमाडौंस्थित घट्टेकुलोमा आज (सोमबार) आयोजित कार्यक्रममा मन्त्री सिंहले सुकुम्वासी समस्या समाधानका लागि सरकारले आन्तरिक गृहकार्य शुरु..

पुरा पढ्नुस »

नेपालमा ‘आत्मदाह’ गराउने दलाई लामाको योजना १९ फाल्गुन २०७०, सोमबार ०६:५५

काठमाडौं, १९ फागुन । १० मार्चलाई लक्षित गरेर भारतको धर्मशालाबाट सडकमार्ग हुँदै तिब्बती शरणार्थीहरू काठमाडौं प्रवेश गरेका छन् । तिब्बतबाट दलाई लामा निर्वासनमा गएको १० मार्चलाई लक्षित गरी नेपालमा विभिन्न भागमा आन्दोलन गर्न दलाई लामाको समर्थनमा सो समूह नेपाल प्रवेश गरेको स्रोतले..

पुरा पढ्नुस »

पुँजीवादी जनवादी क्रान्ति सकिएको भट्टराईको निष्कर्ष १९ फाल्गुन २०७०, सोमबार ०६:३६

काठमाडौं, १९ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले पुँजीवादी जनवादी क्रान्ति पूर्ण भइसकेको निष्कर्ष सुनाएका छन् । नेपाली क्रान्तिको चरणका विषयमा एमाओवादीभित्र बहस चलिरहेकै बेला भट्टराईले पुँजीवादी क्रान्ति करिब पूर्णतामा गएकाले अब समाजवादी..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..