विशेष


कंगोमा नेपाली सेना माथी आक्रमण/छ जना घाईते २० फाल्गुन २०७०, मंगलवार ११:४५

काठमाडौं, २० फागुन । कंगोमा शान्ति स्थापनार्थ खट्टिएको नेपाली सेनाको टोली माथी अपरिचित समूहले गृनेड आक्रमण गर्दा छ जनाई सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ । श्री बज्रदल गणका सैनिक सवार गाडीमा स्थानीय समय अनुसार बेलुका करीव पौने सात बजे अर्थात सोमबार मोटर..

पुरा पढ्नुस »

दिल्लीमा नेपाली भाषी युवतलाई दुरव्यवहार २० फाल्गुन २०७०, मंगलवार ११:०१

एजेन्सी नयाँ दिल्ली, २० फागुन । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नेपाली भाषी युवतीलाई भएको दुरब्यवहारको उजुरी लिन स्थानीय प्रहरीले आनाकानी गरेको छ । दिल्लीको वसन्त विहार इलाकामा रहेको प्रहरीले दार्जिलिङ्ग घर भएकी २५ बर्षीय युवतीलाई भएको दुरव्यवहारको उजुरी लिन नमानेको..

पुरा पढ्नुस »

अध्यक्षको निर्देशनले पनि चिर्न सकेन निराशा २० फाल्गुन २०७०, मंगलवार ०६:२९

काठमाडौं, २० फागुन । एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्तामा उत्साह निकै घट्दै गएको पाइएको छ । निर्वाचनमा अप्रत्यासित पराजय बेहोरेपछि निराश बनेका नेता तथा कार्यकर्ताहरू पार्टीले संगठनात्मक सम्मेलनको तयारीका क्रममा गैरभौगोलिक राज्य र जिल्ला समिति विघटन गरिदिएपछि झनै निराश..

पुरा पढ्नुस »

मेरो र प्रधानमन्त्रीबीच कुनै विमति छैन : देउवा १९ फाल्गुन २०७०, सोमबार १६:५३

नेपालगन्ज, १९ फागुन । कांग्रेसका नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले निश्चित समयसम्म सहमतिको प्रयास हुने बताए..

पुरा पढ्नुस »

सुकुम्वासी समस्या समाधान गर्छौं : उपप्रधान मन्त्री सिंह १९ फाल्गुन २०७०, सोमबार १०:२०

काठमाडौं, १९ फागुन । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । काठमाडौंस्थित घट्टेकुलोमा आज (सोमबार) आयोजित कार्यक्रममा मन्त्री सिंहले सुकुम्वासी समस्या समाधानका लागि सरकारले आन्तरिक गृहकार्य शुरु..

पुरा पढ्नुस »

नेपालमा ‘आत्मदाह’ गराउने दलाई लामाको योजना १९ फाल्गुन २०७०, सोमबार ०६:५५

काठमाडौं, १९ फागुन । १० मार्चलाई लक्षित गरेर भारतको धर्मशालाबाट सडकमार्ग हुँदै तिब्बती शरणार्थीहरू काठमाडौं प्रवेश गरेका छन् । तिब्बतबाट दलाई लामा निर्वासनमा गएको १० मार्चलाई लक्षित गरी नेपालमा विभिन्न भागमा आन्दोलन गर्न दलाई लामाको समर्थनमा सो समूह नेपाल प्रवेश गरेको स्रोतले..

पुरा पढ्नुस »

पुँजीवादी जनवादी क्रान्ति सकिएको भट्टराईको निष्कर्ष १९ फाल्गुन २०७०, सोमबार ०६:३६

काठमाडौं, १९ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले पुँजीवादी जनवादी क्रान्ति पूर्ण भइसकेको निष्कर्ष सुनाएका छन् । नेपाली क्रान्तिको चरणका विषयमा एमाओवादीभित्र बहस चलिरहेकै बेला भट्टराईले पुँजीवादी क्रान्ति करिब पूर्णतामा गएकाले अब समाजवादी..

पुरा पढ्नुस »

रस्साकस्सी पछि डीएलएमा कार्यसमिति सर्वसम्मत १८ फाल्गुन २०७०, आईतवार १८:०४

नेपालगन्ज, १८ फागुन । कांग्रेस निकट कानून व्यवसायिहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) नेपालको ९ औ महाधिवेशनबाट अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षतामा ३३ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । गत शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको अधिवेशनले ६..

पुरा पढ्नुस »

‘दुबै बामपन्थी दलमा लोकतान्त्रिक परिवर्तन अनिर्वाय छ’ १८ फाल्गुन २०७०, आईतवार १५:४५

दाङ, १८ फागुन । कांग्रेसका केन्द्रीय सदस्यहरुले एमाले र एमाओवादीमा परिवर्तन आवश्यक्त रहेको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज (आइतबार) तुल्सीपुरमा आयोजना गरेको साक्षत्कारमा कांग्रेस नेताहरुले नयाँ संविधान निर्माणका लागि एमाले र एमाओवादीहरुमा लोकतान्त्रिक..

पुरा पढ्नुस »

सरकार सत्ता स्वार्थमा केन्द्रित भएको छ : थापा १८ फाल्गुन २०७०, आईतवार १५:१२

चितवन, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्ता स्वार्थमा बनेको अहिलेको सरकारबाट जनताको अपेक्षा पूरा नहुने बताएका छन् । चितवनमा आज (आइतबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष थापाले गुट उपगुटमा बनेको सत्ता समीकरणले मुलुकलाई समाधान दिन नसक्ने बताए ।..

पुरा पढ्नुस »

डुंगा दुर्घटनामा चारको मृत्यु/१८ बेपत्ता भएको आशंका १८ फाल्गुन २०७०, आईतवार १२:४३

कैलाली, १८ फागुन । कैलालीको मध्यदक्षिणवर्ती लालबोझी–४, मोहना घाटमा डुंगा दुर्घटनामा परी मर्नेको संख्या चार पुगेको छ । दुर्घटनाग्रस्त डुंगामा सवार अन्य १८ जना बेपत्ता रहेको आशंका प्रहरीको छ । शनिबार साँझ डुंगा मोहना नदीमा डुबेको थियो । भारतीय क्षेत्र तिकुनिँया बेलुवाबाट हाट..

पुरा पढ्नुस »

एमाओवादीमा चुलियो दाहालको कतार भ्रमण विवाद १८ फाल्गुन २०७०, आईतवार ०६:३१

काठमाडौं, १८ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको गत साता सम्पन्न कतार भ्रमणका विषयमा एमाओवादीभित्रै रडाको मच्चिएको छ । भ्रमण र भ्रमणको उपलब्धिका विषयमा विवाद भएको नभई भ्रमण दलका सदस्यहरूको विषयमा चर्केको विवादले एमाओवादीमा रडाको मच्चिएको हो । रडाको बढ्दै..

पुरा पढ्नुस »

‘पार्टीका विवादले संविधान निर्माणमा असर पार्नु हुँदैन’ १७ फाल्गुन २०७०, शनिबार १९:५१

काठमाडौं, १७ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताएका छन् । काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा नेता नेपालले सबै दल भित्र रहेको आन्तरिक बिवादले केही समस्या उत्पन्न गरेको उनको भनाई थियो..

पुरा पढ्नुस »

जनप्रतिनिधि नहुँदा अर्बौं रकम हिनामिना : प्रधानमन्त्री १७ फाल्गुन २०७०, शनिबार १३:२५

नेपालगञ्ज, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विगतमा अर्बौं बजेट हिनामिना भएको बताएका छन् । गृह जिल्ला बाँकेमा आज (शनिबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले रकम हिनामिना हुन नदिन सरकार छिटोभन्दा छिटो..

पुरा पढ्नुस »

मादक पदार्थ सेवन पछि बुहारीलाई छुरा प्रहार १७ फाल्गुन २०७०, शनिबार १२:४२

इलाम, १७ फागुन । इलाम जिल्लामा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले आफ्नै बुहारीलाई छुरा प्रहार गरेर गम्भीर घाईते बनाएका छन् । चुलाचुली–२ का वीरबहादुर लावतीले आज (शनिबार) बिहान मादकपदार्थ सेवन गरी आफ्नै बुहारीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..