विशेष


‘सत्ताधारी पूरानै ढर्राबाट अगाडि बढेकोले समस्या’ १८ बैशाख २०७१, बिहीबार २०:३०

काठमाडौ, १८ वैशाख । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सत्ताधारी पार्टीहरु मुखले सबै पक्षसँग मिलेर जाने भनेपनि पूरानै ढर्राबाट एकल ढंगले अगाडी बढेको बताएका छन् । उनले सत्तारुढ दलहरुका कारण राजनीतिक समस्या झन् गहिरिँदै गएको बताए । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा..

पुरा पढ्नुस »

एमाओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु १८ बैशाख २०७१, बिहीबार १७:३१

सभासद र मन्त्री लालचाले पार्टीमा धेरै भित्रिए काठमाडौं, १८ वैशाख । एमाओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरको सहिद रंगशालामा आज (बिहीबार) दिउँसो अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उदघाटन गरका हुन् । वीरेन्द्र सभागृहमा आजै देखि बन्द सत्र सुरु हुने छ ।..

पुरा पढ्नुस »

यार्सागुम्बा टिप्न दार्चुलामा घुईंचो १८ बैशाख २०७१, बिहीबार १५:४९

दार्चुला, १८ वैशाख । दार्चुलाका उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि बाहिरी जिल्ला धादिङलगायतका जिल्लाबाट सयौँको सङ्ख्यामा मानिसहरु दार्चुला आइपुगेका छन् । यार्सा सङ्कलनका लागि स्थानीय वनहरु खुला नगरिँदै ठूलो सङ्ख्यामा बाहिरी जिल्लाबाट..

पुरा पढ्नुस »

नवौं महाधिवेशन स्थगित हुन सक्छ : पाण्डे १८ बैशाख २०७१, बिहीबार १५:०८

इटहरी, १८ वैशाख । एमालेका नेता सुरेन्द्र पाण्डेले जेठको अन्तिम साता हुने नवौं महाधिवेशन स्थगित हुन सक्ने बताएका छन् । प्रेस चौतारी सुनसरीले आज (बिहीबार) इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले संसदीय दलका नेता अस्वस्थ्य भएका कारण महाधिवेशन रुक्न सक्ने बताए । ‘एमाले..

पुरा पढ्नुस »

सुर्तीजन्य पदार्थसम्बन्धी ऐन कार्यान्वयन हुन सकेन १८ बैशाख २०७१, बिहीबार १३:५०

गौशाला, १८ वैशाख । महोत्तरी जिल्लामा खुल्ला सिमानाका कारण सुर्तीजन्य पदार्थ नीतिनियमनसम्बन्धी ऐन,२०६३ कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सुर्तीजन्य पदार्थ नीतिनियमनसम्बन्धी गोष्ठीमा सरोकारवालाले भारतको मधुवनी र सीतामढी..

पुरा पढ्नुस »

कलंकीमा ‘रेडियो विकिरण’ भेटियो १८ बैशाख २०७१, बिहीबार १२:१६

काठमाडौं, १८ वैशाख । मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर खतरा निम्त्याउन सक्ने रेडियो विकिरण यूक्त पदार्थ रहेको बाल्टी काठमाडौंमा भेटिएको छ । भरतपुरस्थित बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले व्यवस्थित रुपमा नष्ट गर्न कुरियर मार्फत विदेश पठाउन लागेको पदार्थ बाटैमा हराएको थियो..

पुरा पढ्नुस »

हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ १८ बैशाख २०७१, बिहीबार १२:०९

गौशाला, १८ वैशाख । जिल्लाको मनरा गाविसमा आफ्नै छिमेकीलाई गोली हानी हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरा–५ बस्ने राजु भन्ने नरेशकुमार सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजपुतलाई प्रहरीले आज (बिहीबार) बिहान..

पुरा पढ्नुस »

बेलायत छाडेर गाईपालनमा १८ बैशाख २०७१, बिहीबार ०९:०७

चितवन, १८ वैशाख । बेलायतको राजधानी लन्डनमा ११ वर्ष बिताएका चितवन, भण्डारा–९ डडुवा गाउँका प्रदिपराज पाण्डेले गाईपालनमा हात हालेका छन्। तीन वर्षअघि गाउँ आएका उनले जर्मनी र दुबईमा कार्यरत थप दुईजना आफन्तलाई पनि सामेल गराएर गाउँमै गाई फार्म स्थापना गरेका हुन्। 'सञ्चारमाध्यमहरुले..

पुरा पढ्नुस »

गौतमको छुट्टै भेला १८ बैशाख २०७१, बिहीबार ०५:३६

काठमाडौं, १८ वैशाख । एमाले उपाध्यक्ष बामदेव गौतमले आफ्नो गुटको  भेला गर्दै पार्टीभित्र आफूले अघि सारेको विचारको जित भएको दाबी गरेका छन् । मंगलबार पारित भएको महाधिवेशनसम्बन्धि दस्तावेजले नेपाली समाज पुजीवादी भइसक्यो भन्ने निष्कर्षमा निकाल्नुलाई उनले आफ्नो जितको रुपमा व्याख्या..

पुरा पढ्नुस »

आफूभन्दा जेठी किशोरी बलात्कारको बात १८ बैशाख २०७१, बिहीबार ०५:३०

जनकपुर, १८ वैशाख । आफूभन्दा तीन वर्ष जेठी किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा १० वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबारदेखि बालक जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठामा छन् । आफ्नी दिदी सुत्केरी भएपछि सहयोग गर्न मानसिंहपट्टी ६, भगवानपट्टी गएकी जनकपुर..

पुरा पढ्नुस »

एमाओवादीसँग कार्यगत एकता मात्रै : थापा १७ बैशाख २०७१, बुधबार २०:३०

तानसेन, १७ वैशाख । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले दोस्रो संविधानसभाको निर्वाचनपछि यथास्थितिवादीको पुनःस्थापना भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले आज (बुधबार) पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको..

पुरा पढ्नुस »

‘संविधानका लागि एक वर्ष धैर्य गर्नुस्’ १७ बैशाख २०७१, बुधबार १७:३१

भक्तपुर, १७ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका लागि एक वर्ष धैर्य गर्न आग्रह गरेका छन् । भक्तपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी हुने भएकाले त्यतिञ्जेल धैर्य गर्न आग्रह गरे । संविधान दिने अठोटका साथ सरकार निर्माण..

पुरा पढ्नुस »

बस र ट्रक दुर्घटना हुँदा तेह्र यात्रुको मृत्यु १७ बैशाख २०७१, बुधबार १५:२७

अर्घाखाँची, १७ वैशाख । अर्घाखाँचीमा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तेह्र जनाको मृत्यु भएको छ । अर्घाखाँचीको नरपानी–५ मा आज (बुधबार) बस र ट्रक जुधेर दुई सय मिटर तल खस्दा तेह्र यात्रुको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा..

पुरा पढ्नुस »

एक दिनका लागि नेपाल–भारत सीमा बन्द १७ बैशाख २०७१, बुधबार १४:४९

जनकपुर, १७ वैशाख । भारतको मधुवनी जिल्लामा भइरहेको लोकसभा निर्वाचनका कारण एक दिनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ । महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको सीमामा जोडिएका क्षेत्र पूर्णरुपले आज (बुधबार) बन्द गरिएको छ । सीमा क्षेत्रमा मंगलबारदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी..

पुरा पढ्नुस »

ओलीलाई उपचारका लागि बैंकक लैजाने तयारी १७ बैशाख २०७१, बुधबार १३:४३

काठमाडौं, १७ वैशाख । एमाले संसदीय दलका नेता कोपी ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्ड लगिने भएको तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका नेता ओलीलाई आज (बुधबार) बैंकक लैजाने तयारी गरिएको हो । ओली सोमबार अस्पताल भर्ना भएका हुन् । चिकित्सक र..

पुरा पढ्नुस »

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..