विशेष


परिषदको सिफारिसै कानून विपरित २१ बैशाख २०७१, आईतवार ०५:४७

काठमाडौं, २१ वैशाख । सर्वोच्च अदालतका लागि न्याय परिषदले बैशाख ९ गते गरेको सिफारिस कानून विपरित भएको खुलेको छ । परिषदकै एक सदस्य तथा सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद शाहले दुई न्यायाधीशको सिफारिसका विरुद्ध नोट अफ डिसेन्टका साथ समग्र सिफारिस प्रक्रियासम्मत नभएको..

पुरा पढ्नुस »

नयाँ नियमावलीका कारण प्रहरीको बढुवा पुनः अन्यौलमा २१ बैशाख २०७१, आईतवार ०५:४२

काठमाडौं, २१ वैशाख । प्रहरी नियमावली संशोधन गरिए पनि नेपाल प्रहरीमा एआईजीसहित २ सयभन्दा बढी अधिकृतको बढुवा प्रक्रिया अन्यौलमा परेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदद्वारा तीन साताअघि पारित प्रहरी नियमावलीले पदोन्नति प्रक्रियामा नयाँ समस्या उत्पन्न गरेपछि बढुवा..

पुरा पढ्नुस »

सिन्धुपाल्चोकमा विदेशी मुद्रासहित चार पक्राउ २० बैशाख २०७१, शनिबार २०:३०

चौतारा, २० वैशाख । काठमाडौंबाट खासा लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकमा तीन चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन् । बा १ च ७६७३ नम्बरको निजी कारबाट जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको बाह्रबिसेमा आज (शनिबार) बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुस »

सरकार र संसदीय दलबीच परामर्श साथ अघि बढ्न सुझाव २० बैशाख २०७१, शनिबार १८:१९

काठमाडौं, २० वैशाख । कांग्रेसका सभासदहरुले सरकार र संसदीय दलबीच समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको सुझाव अनुसार अघि बढे मात्रै सरकारले प्रभावकारी काम गर्न सक्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय..

पुरा पढ्नुस »

काभ्रेमा बस दुर्घटनामा छ यात्रुको मृत्यु २० बैशाख २०७१, शनिबार १७:१७

काठमाडौं, २० वैशाख । काभ्रेमा यात्रु बोकेको बस दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा करिव २० यात्रु घाईते भएका छन् । काठमाडौंबाट तातोपानी जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख २०३७ नम्बरको बस आज (शनिबार) दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको हो । बस अरनिको..

पुरा पढ्नुस »

आलोचना भन्दा सकारात्मक सुझाव दिनुस् : कोइराला २० बैशाख २०७१, शनिबार १४:१६

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारिता पेशालाई ब्यवसायिक र समृद्ध बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको २४ औँ महाधिबेशनको आज (शनिबार) राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरूको हल..

पुरा पढ्नुस »

नवप्रवेशीले पुरानाको मानमर्दन भएको छ : दाहाल २० बैशाख २०७१, शनिबार १२:२१

विराटनगर, २० वैशाख । एमाओवादीका नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका विषयमा सम्मेलनमा ७ बुँदे फरक प्रस्ताव दर्ता गरेका छन् । विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनमा आज (शनिबार) नेता भट्टराईले हेडक्वार्टरमा नयाँ शक्ति निर्माण, नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार, आर्थिक..

पुरा पढ्नुस »

माओवादी चाल ‘न हाँस, न कौवा’ २० बैशाख २०७१, शनिबार ०७:०४

विराटनगर, २० वैशाख । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी ‘न हाँस न कौवाको चालजस्तोु बनेर भित्रभित्रै विघटित बन्दै जाने खतरामा पुगेको बताएका छन्। विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्रमा..

पुरा पढ्नुस »

‘बोल्नै प्रतिबन्ध लगाउनु तानाशाही’ २० बैशाख २०७१, शनिबार ०५:३७

काठमाडौ, २० वैशाख । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै पार्टीले चलाएको मेची-काली प्रशिक्षण अभियानप्रति असन्तुष्टि जनाउन थालेका छन् । अभियानलाई लिएर कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच पनि अरू चिसो बढेको छ । पौडेल संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण..

पुरा पढ्नुस »

स्याललाई गोली हान्दा महिलाको मृत्यु २० बैशाख २०७१, शनिबार ०५:३२

तनहुँ, २० वैशाख । भरुवा बन्दुकको छर्रा लागेर देउराली–३ बस्ने ४५ बर्षीया आसमायाँ गुरुङको मृत्यु भएको छ । गोली हानेको आरोपमा सोही ठाउँका ६० बर्षीय शुक बहादुर गुरुङ फक्राउ परेका छन् । नाकाखोलाको जंगलमा बाख्रा चराउन गएको बेला बैशाख १८ गते गुरुङले स्याल आयो भनी गोली प्रहार गर्दा घाँस..

पुरा पढ्नुस »

रोजगारीका लागि भारत गएका ४७ बेपत्ता १९ बैशाख २०७१, शुक्रबार २०:२७

बेलौरी (कञ्चनपुर), १९ वैशाख । रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५/२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् । भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले..

पुरा पढ्नुस »

राजदूत नियुक्ति प्रक्रिया चाँडो अघि बढाउन समितिको निर्देशन १९ बैशाख २०७१, शुक्रबार १९:०९

काठमाडौं, १९ वैशाख । संविधानसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज (शुक्रबार) सिंहदरबारमा ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा बसेको पहिलो बैठकले परराष्ट्र मन्त्रालय..

पुरा पढ्नुस »

सरकारद्वारा ३९ सहसचिवको पदस्थापना र सरुवा १९ बैशाख २०७१, शुक्रबार १६:५६

काठमाडौं, १९ वैशाख । सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गरेको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरूको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । सरकारले रक्षा मन्त्रालयका..

पुरा पढ्नुस »

एमाओवादी प्रतिनिधि छनोट विवाद समाधान १९ बैशाख २०७१, शुक्रबार १६:०८

विराटनगर, १९ वैशाख । एमाओवादीको प्रतिनिधि बिवाद अन्त्य भएको छ । केन्द्रीय समिति आज (शुक्रबार) बिराटनगरमा बसेको बैठकमा विधान संशोधन, अध्यक्षको प्रतिवेदन प्रस्तुति र प्र्रतिनिधि छनोट सम्बन्धमा देखिएको विवाद समाधान गर्ने निर्णय भएको हो । एमाओवादी राष्ट्रिय सम्मेलनमा सहभागी हुन १०..

पुरा पढ्नुस »

कञ्चनपुरमा निःशुल्क वितरित औषधि गुणस्तरहीन १९ बैशाख २०७१, शुक्रबार १४:३८

कञ्चनपुर, १९ वैशाख । जिल्लाका स्वास्थ्य चौकी र अस्पतालमा बिरामीलाई निःशुल्क वितरण हुने औषधिको गुणस्तर प्रभावकारी नहुने गरेको पाइएको छ । औषधिको गुणस्तर कमसल हुने गरेका कारण बिरामीमा छिटो औषधिले असर नगर्दा अधिकांश बिरामी उपचारका लागि निजी मेडिकलमा पुग्ने गरेका छन् । जनस्वास्थ्य..

पुरा पढ्नुस »

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..