विशेष


बैठकमा समिति सदस्यभन्दा आमन्त्रित बढी २३ बैशाख २०७१, मंगलवार ०५:३१

काठमाडौं, २३ वैशाख । शिक्षा मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा विभिन्न नियमावली र निर्देशिका मस्यौदा तथा बैठक भत्ताबापत ८७ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये समितिका पाँच सदस्यलाई ४० हजार ५ सय र आमन्त्रित ६ सदस्यका लागि ४७ हजार खर्च भयो । विभिन्न मितिमा बसेको बढुवा समितिको..

पुरा पढ्नुस »

महेन्द्र विष्ट पत्रकार महासंघको अध्यक्षमा निर्वाचित २२ बैशाख २०७१, सोमबार १९:५०

काठमाडौं, २२ वैशाख । भर्खरै सकिएको मत परिणाम अनुसार  नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा महेन्द्र विष्ट निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महाधिवेशनले विष्टको नेतृत्वमा उनि निकट समुहको नयाँ कार्यसमिति चयन गरेको छ । प्रेस चौतारीसम्बद्ध विष्टले प्रेस युनियनका उम्मेदवार पोषण..

पुरा पढ्नुस »

अब एमालेको महाधिवेशन जेठको अन्तिम साता २२ बैशाख २०७१, सोमबार १७:२९

काठमाडौं, २२ वैशाख । एमालेले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन सार्ने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज (सोमबार) बसेको वैठकमा पूर्व सहमति अनुसार महाधिवेशन सार्ने प्रस्ताव पेश भएको हो । बैठकले जेठको अन्तिम साता सार्ने निर्णय भएको एमालेले जनाएको छ । अध्यक्ष झलनाथ खनालले..

पुरा पढ्नुस »

दुईसय छब्बीसमा एचआइभी सङ्क्रमण २२ बैशाख २०७१, सोमबार १४:११

बागलुङ, २२ वैशाख । बागलुङमा हालसम्म २२६ जना एचआइभी सङ्क्रमितको पहिचान भएको छ । गत आर्थिक वर्षभित्रमा जिल्लामा पहिचान भएका र उपचारमा रहेका गरी जम्मा २२६ जनामा एचआइभीको सङ्क्रमण देखिएको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । एचआइभी भएकामध्ये ९९ पुरुष र ९७ महिला रहेको तथ्याङ्कले..

पुरा पढ्नुस »

पहिरोका कारण लामो दूरीका सवारी साधन अवरुद्ध २२ बैशाख २०७१, सोमबार १३:५४

काठमाडौं, २२ वैशाख । आइतबार राति परेको वर्षाका धादिङमा कारण लामो दूरीका सवारी साधन आवतजावत गर्न सकेका छैनन् । धादिङको जोगीमारा, चितवनको फिसलिङ तथा मुङलिन–नारायणघाटअन्तर्गत राजमार्गको जुगेडीसडकखण्डमा आज (सोमबार) बिहान पहिरो गएपछि सो मार्ग भएर काठमाडौं भित्रिने सवारी साधन सञ्चालन..

पुरा पढ्नुस »

बस दुर्घटनामा छ यात्रुको मृत्यु/२४ घाईते २२ बैशाख २०७१, सोमबार ०७:५१

काठमाडौं, २२ वैशाख । सिन्धुली जिल्लामा यात्रु बाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ यात्रु घाईते भएका छन् । काठमाडौंबाट सिन्धुलीको चकमकेतर्फ गइरहेको बा २ ख ६६०६ नम्बरको रात्रिसेवाको यात्रु आज (सोमबार) बिहान कमलाई नगरपालिका–१० मा दुर्घटना हुँदा ६ जनाको..

पुरा पढ्नुस »

पत्रकार महासंघमा चौतारी अग्रस्थानमा २२ बैशाख २०७१, सोमबार ०६:४०

काठमाडौं, २२ वैशाख । नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आइतबार राति सम्पन्न मतदानको अहिले मतगणना जारी छ । अहिलेसम्म अधिकांश क्षेत्रका केन्द्रीय सदस्यको मतपरिणाम आइसकेको छ भने पदाधिकारी र समावेशी तथा खुल्ला क्षेत्रको मतगणना जारी छ ।..

पुरा पढ्नुस »

महाधिवेशनको मिति परिवर्तनका लागि सोमबार केन्द्रीय कमिटी बैठक २२ बैशाख २०७१, सोमबार ०५:२९

काठमाडौ, २२ वैशाख । एमाले केन्द्रीय कमिटी बैठक नवौ महाधिवेशनको मिति परिवर्तनका लागि सोमबार बस्ने भएको छ । अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् । जेठ २४ देखि ३१ गतेसम्म तय भएको महाधिवेशनको प्राविधिक तयारी पूरा नभएको..

पुरा पढ्नुस »

थुनामा रहुन्जेल सभासदो हैसियत गुमाउने २२ बैशाख २०७१, सोमबार ०५:२२

काठमाडौ, २२ वैशाख । दुई वर्षअघि धनुषाको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी गराइएको बम विस्फोटका ुमुख्य योजनाकारु सभासद् सञ्जय कुमार साह आइतबार पक्राउ परेका छन् । संविधानसभा नियमावली अनुसार प्रहरी हिरासतमा रहुन्जेल उनले सभासदो हैसितमा कुनै अधिकार र उन्मुक्ति पाउने छैनन्..

पुरा पढ्नुस »

गैँडाको खाग तस्करी गर्ने तिब्बतीलाई कैद सजाय २१ बैशाख २०७१, आईतवार २०:३०

चितवन, २१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दामा दोषी ठहर गर्दै दुई जना तिब्बती नागरिकसहित चार जनालाई कैद सजाय दिएको छ । उनीहरु दोस्रोपटक कैद सजाय तोकिएका व्यक्ति हुन् । निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले दिएको..

पुरा पढ्नुस »

कमलपित्तका कारण पाँचको मृत्यु, छ सयभन्दा बढी बिरामी २१ बैशाख २०७१, आईतवार १७:२१

विराटनगर, २१ वैशाख । विराटनगर उपमहानगरपालिका क्षेत्रमा डेढ हप्तादेखि फैलिएको कमलपित्त रोगबाट पाँच जनाको मृत्यु भएको छ । प्रदूषित पानी, बासी एवम् अस्वस्थ्यकर खाद्य पदार्थ प्रयोग तथा प्रतिकूल मौसमका कारणले फैलिएको सो रोगबाट विराटनगरमा ६०० भन्दा बढी बिरामी भएका छन् । सरकारी,..

पुरा पढ्नुस »

विराटनगरबाट एमाओवादी भाई एमाले बन्छ : गजुरेल २१ बैशाख २०७१, आईतवार १६:४०

भक्तपुर, २१ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले विराटनगरमा जारी राष्ट्रिय सम्मेलनले एमाओवादी एमाले बनेको बताएका छन् । रफत सञ्चार क्लवले आज (भक्तपुर) भक्तपुरमा आयोजित अन्तर्सम्वाद कार्यक्रममा गजुरेलले एमाओवादीले आफ्नो मूल धारको सिद्धान्तलाई परित्याग गर्दै भाई..

पुरा पढ्नुस »

बम विष्फोटका नायिके सभासद साह सार्वजनिक २१ बैशाख २०७१, आईतवार १४:०४

जनकपुर, २१ वैशाख । दुई वर्ष अगाडि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका सभासद सञ्जयकुमार साहलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । २०६९ वैशाख १८ गते भएको बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो । अन्य ३२ जना घाइते भएका थिए । धनुषा..

पुरा पढ्नुस »

परिषदको सिफारिसै कानून विपरित २१ बैशाख २०७१, आईतवार ०५:४७

काठमाडौं, २१ वैशाख । सर्वोच्च अदालतका लागि न्याय परिषदले बैशाख ९ गते गरेको सिफारिस कानून विपरित भएको खुलेको छ । परिषदकै एक सदस्य तथा सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद शाहले दुई न्यायाधीशको सिफारिसका विरुद्ध नोट अफ डिसेन्टका साथ समग्र सिफारिस प्रक्रियासम्मत नभएको..

पुरा पढ्नुस »

नयाँ नियमावलीका कारण प्रहरीको बढुवा पुनः अन्यौलमा २१ बैशाख २०७१, आईतवार ०५:४२

काठमाडौं, २१ वैशाख । प्रहरी नियमावली संशोधन गरिए पनि नेपाल प्रहरीमा एआईजीसहित २ सयभन्दा बढी अधिकृतको बढुवा प्रक्रिया अन्यौलमा परेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदद्वारा तीन साताअघि पारित प्रहरी नियमावलीले पदोन्नति प्रक्रियामा नयाँ समस्या उत्पन्न गरेपछि बढुवा..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..