विशेष


एसिसी प्रिमियर लिग; अफगानिस्तानद्वारा नेपाललाई २६३ रनको चुनौती २४ बैशाख २०७१, बुधबार १२:५१

काठमाडौँ, २४ बैशाख । मलेसियामा जारी एसिसी प्रिमियर लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा अफगानिस्तानद्वारा नेपाललाई जितका लागि २६३ रनको चुनौती प्रस्तुत गरेको छ । क्वालालाम्पुरस्थित किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तालले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा..

पुरा पढ्नुस »

नीति, नेतृत्व र ६ बुँदे प्रस्ताव स्वीकारेमात्रै एकताः गजुरेल २४ बैशाख २०७१, बुधबार १२:३३

काठमाडौं, २४ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफूहरुको नीति, नेतृत्व र पार्टीले अघि सारेको ६ बुँदे प्रस्तावलाई स्वीकारेर आए मात्रै एमाओवादीसँग पार्टी एकीकरण हुन सक्ने बताएका छन् । काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा गजुरेलले यथाअवस्थामा एमाओवादीसँग..

पुरा पढ्नुस »

निजी बाटोलाई बजेट माग्दै सभासद २४ बैशाख २०७१, बुधबार ०७:२७

काठमाडौं, २४ वैशाख । संविधान लेख्न संविधानसभा पठाइएका सभासद आफ्नै घरकरेसो मोटरबाटो पुर्‍याउन दिनहुँ बजेट माग्दै मन्त्रालय धाइरहेका छन्। नयाँ आर्थिक वर्षको बजेट तयारी भइरहँदा सभासद तथा विभिन्न पार्टीका नेता निर्वाचन क्षेत्रको निहुँमा आफू वा नजिकका कार्यकर्ताको घरपायक बाटो..

पुरा पढ्नुस »

‘आगो लगाएर दुई दिन घरमै थुने’ २४ बैशाख २०७१, बुधबार ०७:२४

काठमाडौं, २४ वैशाख । उसै त आगोले जलेर भतभती पोल्ने घाउ, त्यसमाथि मलमबिना दुई दिनसम्म घरमै थुनेर थप यातना दिँदाको पीडा१चैत ३ गते दाइजोको निहुँमा पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढफालीलाई यतिखेर जलेको घाउ बरु त्यति दुख्दैन, जति आफ्नै पतिबाट पाएको पीडा र यातना दुख्छ। उनी..

पुरा पढ्नुस »

विवादबीच एमाओवादी सम्मेलन सकियो २४ बैशाख २०७१, बुधबार ०५:४१

विराटनगर,२४ वैशाख । एमाओवादीको राष्ट्रिय सम्मेलन विवादबीच सकिएको छ । नयाँ केन्द्रीय समिति गठनका विषयमा संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच कुरा नमिलेपछि विवाद थाती राख्दै सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई पुनः चयन गरे पनि अन्य पदाधिकारी छान्न..

पुरा पढ्नुस »

संविधानसभाले चाँडै पूर्णता पाउँछ : रिजाल २३ बैशाख २०७१, मंगलवार २०:३२

काठमाडौं, २३ वैशाख । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले एमाले, एमाओवादी र अन्य राजनीतिक दलसँग छलफल गरेर सहमतिका आधारमा संविधानसभालाई पूर्णता दिइने बताएका छन् । काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा मन्त्री रिजालले मन्त्रिपरिषदले मनोनयन गर्ने २६ सभासदको चयनका लागि..

पुरा पढ्नुस »

दुई प्रहरी घाइते, तीन गाडीमा तोडफोड र आगजनी २३ बैशाख २०७१, मंगलवार १८:०५

विराटनगर, २३ वैशाख । मोरङको पूर्वी नगरोन्मुख गाविस पथरीमा सुकुम्बासी तथा प्रहरीबीच झडप हुँदा प्रहरीले २१ जना बन्दकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (मंगलबार) भएको झडपमा दुई जना प्रहरी सख्त घाइते भएका छन् । घाइते प्रहरी जवान दीपेन्द्र महतो र..

पुरा पढ्नुस »

एमाओवादीमा नयाँ कार्य समिति, भट्टराईद्धारा पद अस्वीकार २३ बैशाख २०७१, मंगलवार १८:००

विराटनगर, २३ वैशाख । एमाओवादीले नयाँ कार्यसमिति चयन गरेको छ । यस अघि बन्द सत्रले अध्यक्षमा पुष्पकमल दाहाललाई निरन्तरता दिने निर्णय गरेको थियो । बिराटनगरमा आज (मंगलबार) सम्पन्न दोस्रो महाधिवेनले ९९ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिमा पूर्व उपाध्यक्ष बाबुराम भट्टराई समूहले..

पुरा पढ्नुस »

नेकपा माओवादीको सम्मेलन असार दोस्रो साता २३ बैशाख २०७१, मंगलवार १७:५७

काठमाडौं, २३ वैशाख । नेकपा माओवादीले संविधान सभाको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पोलिटब्यूरोका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले सो घोषणा गरेका हुन् । ‘पोलिट ब्यूरोको बैठकले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय..

पुरा पढ्नुस »

‘विकास निर्माणका काममा कसैले पनि अवरोध गर्नुहुँदैन’ २३ बैशाख २०७१, मंगलवार १६:५७

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले विकास निर्माणका काममा कसैले पनि वाधा अवरोध गर्न नहुने बताएका छन् । कर्णाली जलाधार संरक्षण समाजको प्रतिनिधिमण्डलसँग आज (मंगलबार) बालुवाटारमा भएको भेटघाटका क्रममा कोइरालाले मुलुकका विकास निर्माणका परियोजनामा राजनीतिक दल र..

पुरा पढ्नुस »

‘लोकतन्त्र विश्वासको सङ्कटमा बाँचेको छ’ २३ बैशाख २०७१, मंगलवार १६:२७

काठमाडौं, २३ वैशाख । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मुलुकमा पटक पटक भएका जनआन्दोलमार्फत स्थापना गरिएको लोकतन्त्रले अझ पनि विश्वासको सङ्कटमा बाँच्नु परिरहेको बताएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले तयार पारेको संविधानसभा निर्वाचन, २०७० को..

पुरा पढ्नुस »

सात कर्मचारी संगठन मन्त्री पण्डित बिरुद्ध २३ बैशाख २०७१, मंगलवार ११:४६

काठमाडौं, २३ वैशाख । निजामती सेवा ऐनलाई चौथो संशोधन गर्ने सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रस्तावको सात कर्मचारी संगठनहरूले बिरोध गरेका छन् । कर्मचारी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेर मन्त्री पण्डितको प्रस्तावको बिरोध गरेका हुन् । ‘कानुन संशोधन गर्न र पारित गर्न..

पुरा पढ्नुस »

ठाकुरका पूर्व सहयोगीद्वारा गाडी कब्जा २३ बैशाख २०७१, मंगलवार ०७:२६

काठमाडौं, २३ वैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चढ्ने गाडी उनकै पूर्वसहयोगीले कब्जा गरेका छन् । तमलोपाबाट समानुपातिकमा सभासद् नपाएपछि उनका पूर्वपिए सञ्जयकुमार ठाकुरले गाडी कब्जा गरेको स्रोतको भनाई छ । संविधानसभा निर्वाचनका बेला तमलोपाले बा १० च ८६३७..

पुरा पढ्नुस »

एमाओवादी नेतृत्व चयनमा झन् किचलो २३ बैशाख २०७१, मंगलवार ०७:२१

विराटनगर, २३ वैशाख । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायत शीर्ष नेताले असहमति जनाएका छन्। केन्द्रीय सदस्यमा दाहालले ‘एकलौटीु नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी..

पुरा पढ्नुस »

मानवअधिकार आयुक्त नियुक्ति तयारी २३ बैशाख २०७१, मंगलवार ०७:१४

काठमाडौं, २३ वैशाख । सरकारले लामो समयदेखि रिक्त राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीमा नियुक्ति गर्ने तयारी गरेको छ। स्रोतअनुसार आयोगका अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा र सदस्यहरूमा सुशील प्याकुरेल, चरण प्रसाई, मोहना अन्सारी, विष्णुपुकार श्रेष्ठ, मञ्चला झा,..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..