विशेष


ओलीलाई उपचारका लागि बैंकक लैजाने तयारी १७ बैशाख २०७१, बुधबार १३:४३

काठमाडौं, १७ वैशाख । एमाले संसदीय दलका नेता कोपी ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्ड लगिने भएको तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका नेता ओलीलाई आज (बुधबार) बैंकक लैजाने तयारी गरिएको हो । ओली सोमबार अस्पताल भर्ना भएका हुन् । चिकित्सक र..

पुरा पढ्नुस »

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या १७ बैशाख २०७१, बुधबार १३:४१

कावासोती, १७ वैशाख । गर्मीसँगै स्वास्थ्य संस्थाहरूका बिरामी चाप बढेको छ । बिरामी चाप बढे पनि दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्यामा भएको हो । रिक्त दरबन्दीका स्वास्थ्यकर्मीको पदपूर्ति गर्नुभन्दा भएकै स्वास्थ्यकर्मीको सरुवा भएपछि केन्द्रमा अहिले..

पुरा पढ्नुस »

जन्डिस प्रकोपले दस दिनमा चारको मृत्यु १७ बैशाख २०७१, बुधबार ०७:३९

विराटनगर, १७ वैशाख । वैशाख पहिलो साताबाट विराटनगरमा प्रकोपझैं फैलिएको जन्डिसले चारजनाको मृत्यु भएको चिकित्सकले जनाएका छन्। उनीहरुका अनुसार दैनिक डेढ सयजति संक्रमति विराटनगरका विभिन्न अस्पताल आइरहेका छन्। कोसी अञ्चल अस्पतालका अनुसार यसअघि कहिल्यै नदेखिएको महामारीले अस्पताल..

पुरा पढ्नुस »

भारतसँगका असमान सन्धी खारेज हुनुपर्छ १७ बैशाख २०७१, बुधबार ०५:३७

काठमाडौं, १७ वैशाख । एमाओवादी राष्ट्रिय सम्मेलनमा राष्ट्रियताबारे बहस हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधीनताबारे महत्वका साथ उल्लेख गरेपछि त्यसबारे छुट्टै बहस हुने भएको हो । विराटनगरमा बिहीबारदेखि हुने राष्ट्रिय सम्मेलनमा..

पुरा पढ्नुस »

अहिलेकै गतिमा मेलम्चीको पानी नौ वर्षपछि १७ बैशाख २०७१, बुधबार ०५:३०

सिन्धुपाल्चोक, १७ वैशाख । अहिलेकै गतिमा काम भए नौ वर्षपछि मात्र मेलम्चीको पानी उपत्यकावासीले पिउन पाउनेछन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत यतिखेर दैनिक ६ मिटर मात्र सुरुङ खन्ने काम भइरहेको छ । सरकारले २०७३ वैशाख १ मा उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ ।  दैनिक ६ मिटरका दरले..

पुरा पढ्नुस »

दफा हटाउन गृहमा पत्राचार १७ बैशाख २०७१, बुधबार ०५:२४

काठमाडौं, १७ वैशाख । नयाँ नियमावलीमा बढुवासम्बन्धी राखेको मापदण्ड हटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रहरीलाई तत्काल सुहाउँदो नरहेको भन्दै नियमावलीको नियम ३५ दफा ७ लाई हटाइदिन अनुरोध गर्दै मुख्यालयले गृहको प्रहरी प्रशासन महाशाखालाई पत्र पठाएको..

पुरा पढ्नुस »

‘गुटबन्दी प्रथालाई समाप्त पार्नुपर्छ’ १६ बैशाख २०७१, मंगलवार २२:३०

वीरगन्ज, १६ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गुटबन्दी अन्त्य अनिर्वाय भई सकेको बताएका छन् । गृह जिल्ला रौतहटमा आज (मंगलबार) आयोजित राहत वितरण कार्यक्रममा नेता नेपालले पार्टीलाई नयाँ शिराबाट अघि बढाउने बताए । ‘गुटबन्दी प्रथालाई समाप्त पार्नुपर्छ,’ उनले..

पुरा पढ्नुस »

नेपालमा बालबालिका हराउने क्रम बढ्दो १६ बैशाख २०७१, मंगलवार १८:४५

काठमाडौं, १६ वैशाख । गरिबी र पारिवारिक झमेलाका कारण नेपालबाट प्रत्येक दिन चार÷पाँच जना बालबालिका हराउने गरेका छन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको अध्ययनले पारिवारिक वातावरण तथा गरिबीका कारण बालबालिकाले घर छोड्ने..

पुरा पढ्नुस »

मुक्त कमलरीका मागप्रति सरकार सकारात्मक छ : प्रधानमन्त्री १६ बैशाख २०७१, मंगलवार १७:५४

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले मुक्त कमलरीहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा आज (मंगलबार) मुक्त कमलरीहरुको टोलीसँग भएको भेटघाटमा कोइरालाले मुक्त कमलरीका माग पुरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारको..

पुरा पढ्नुस »

महासंघमा प्रेस युनियनको एकल प्यानल घोषणा १६ बैशाख २०७१, मंगलवार १६:४८

काठमाडौं, १६ वैशाख । प्रेस युनियनले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पत्रकार पोषण केसीको नेतृत्वमा एकल प्यानल सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियनको आज (मंगलबार) राजधानीमा बसेको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । व्यावसायिक पत्रकारिता र श्रमजीवी पत्रकारहरुको..

पुरा पढ्नुस »

सहमति तथा सम्झौताबारे आइतबार टुङ्गो लाग्ने १६ बैशाख २०७१, मंगलवार १६:२३

काठमाडौं, १६ वैशाख । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सरकासँग विभिन्न दल, समूह र सरोकार भएकाहरुसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा छिट्टै टुङ्गोमा पुग्ने निर्णय गरेको छ । राजधानीमा आज (मंगलबार) बसेको उपसमितिको बैठकमा सरकारले विभिन्न दल तथा..

पुरा पढ्नुस »

पिआर र डिभीधारी सभासदलाई निलम्बनको माग १६ बैशाख २०७१, मंगलवार १५:२७

काठमाडौं, १६ वैशाख । व्यवस्थापिका–संसदमा सभासदहरुले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि आवाज उठाएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आज (मंगलबार) बसेको व्यवस्थापिका संसदको बैठकमा शून्य समयमा बोल्ने सभासदहरुले न्यायपालिकामा राजनीतिक हस्तक्षेप गर्न नहुने बताए । उनीहरुले..

पुरा पढ्नुस »

नास्ता पसलमा अबैध घरेलु मदिराको व्यापार १६ बैशाख २०७१, मंगलवार १४:२८

बाँके, १६ वैशाख । कानुनी रुपमै घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण बन्देज गरिए पनि बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका नास्तापसलमा खुलमखुला कारोबार भइरहेको स्थानीयले बताएका छन् । नगरका विभिन्न स्थान, बसपार्क, कोहलपुरको दसबिगाह, चप्परगौडी, न्यूरोड, चौराह क्षेत्रमा सञ्चालित..

पुरा पढ्नुस »

दाङका वनमा लागेको डढेलो नियन्त्रण हुन सकेन १६ बैशाख २०७१, मंगलवार १४:२१

दाङ, १६ वैशाख । दाङका विभिन्न ठाउँमा रहेका राष्ट्रिय तथा सामुदायिक वनमा धेरै दिनदेखि लागेको डढेलो अझै नियन्त्रण हुन सकेका छैन । डढेलो नियन्त्रण हुन नसक्दा धेरै जंगल विनाश हुनुका साथै बहुमूल्य जडीबुटी, एवम् पक्षहरू पनि जलेर नष्ट भएका छन् । यतिखेर विशेष गरेर जिल्लाको फूलबारी..

पुरा पढ्नुस »

हार्ने डरले केन्द्रको मनोनीत कोटामा १६ बैशाख २०७१, मंगलवार ०६:४२

काठमाडौं, १६ वैशाख । एमाओवादीका आधा दर्जन नेताहरू राष्ट्रिय सम्मेनको प्रतिनिधि बन्न बञ्चित भएका छन् । निर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरूले केन्द्रबाट मनोनीत प्रतिनिधिको कोटा रोजेका छन् । पार्टी एमाओवादी समितिले सम्मेलनमा सहभागी हुन एमाओवादी नेताहरूलाई जिल्ला नै तोकेर..

पुरा पढ्नुस »

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..