विशेष


सिन्धुपाल्चोकमा विदेशी मुद्रासहित चार पक्राउ २० बैशाख २०७१, शनिबार २०:३०

चौतारा, २० वैशाख । काठमाडौंबाट खासा लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकमा तीन चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन् । बा १ च ७६७३ नम्बरको निजी कारबाट जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको बाह्रबिसेमा आज (शनिबार) बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुस »

सरकार र संसदीय दलबीच परामर्श साथ अघि बढ्न सुझाव २० बैशाख २०७१, शनिबार १८:१९

काठमाडौं, २० वैशाख । कांग्रेसका सभासदहरुले सरकार र संसदीय दलबीच समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको सुझाव अनुसार अघि बढे मात्रै सरकारले प्रभावकारी काम गर्न सक्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय..

पुरा पढ्नुस »

काभ्रेमा बस दुर्घटनामा छ यात्रुको मृत्यु २० बैशाख २०७१, शनिबार १७:१७

काठमाडौं, २० वैशाख । काभ्रेमा यात्रु बोकेको बस दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा करिव २० यात्रु घाईते भएका छन् । काठमाडौंबाट तातोपानी जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख २०३७ नम्बरको बस आज (शनिबार) दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको हो । बस अरनिको..

पुरा पढ्नुस »

आलोचना भन्दा सकारात्मक सुझाव दिनुस् : कोइराला २० बैशाख २०७१, शनिबार १४:१६

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारिता पेशालाई ब्यवसायिक र समृद्ध बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको २४ औँ महाधिबेशनको आज (शनिबार) राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरूको हल..

पुरा पढ्नुस »

नवप्रवेशीले पुरानाको मानमर्दन भएको छ : दाहाल २० बैशाख २०७१, शनिबार १२:२१

विराटनगर, २० वैशाख । एमाओवादीका नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका विषयमा सम्मेलनमा ७ बुँदे फरक प्रस्ताव दर्ता गरेका छन् । विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनमा आज (शनिबार) नेता भट्टराईले हेडक्वार्टरमा नयाँ शक्ति निर्माण, नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार, आर्थिक..

पुरा पढ्नुस »

माओवादी चाल ‘न हाँस, न कौवा’ २० बैशाख २०७१, शनिबार ०७:०४

विराटनगर, २० वैशाख । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी ‘न हाँस न कौवाको चालजस्तोु बनेर भित्रभित्रै विघटित बन्दै जाने खतरामा पुगेको बताएका छन्। विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्रमा..

पुरा पढ्नुस »

‘बोल्नै प्रतिबन्ध लगाउनु तानाशाही’ २० बैशाख २०७१, शनिबार ०५:३७

काठमाडौ, २० वैशाख । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै पार्टीले चलाएको मेची-काली प्रशिक्षण अभियानप्रति असन्तुष्टि जनाउन थालेका छन् । अभियानलाई लिएर कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच पनि अरू चिसो बढेको छ । पौडेल संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण..

पुरा पढ्नुस »

स्याललाई गोली हान्दा महिलाको मृत्यु २० बैशाख २०७१, शनिबार ०५:३२

तनहुँ, २० वैशाख । भरुवा बन्दुकको छर्रा लागेर देउराली–३ बस्ने ४५ बर्षीया आसमायाँ गुरुङको मृत्यु भएको छ । गोली हानेको आरोपमा सोही ठाउँका ६० बर्षीय शुक बहादुर गुरुङ फक्राउ परेका छन् । नाकाखोलाको जंगलमा बाख्रा चराउन गएको बेला बैशाख १८ गते गुरुङले स्याल आयो भनी गोली प्रहार गर्दा घाँस..

पुरा पढ्नुस »

रोजगारीका लागि भारत गएका ४७ बेपत्ता १९ बैशाख २०७१, शुक्रबार २०:२७

बेलौरी (कञ्चनपुर), १९ वैशाख । रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५/२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् । भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले..

पुरा पढ्नुस »

राजदूत नियुक्ति प्रक्रिया चाँडो अघि बढाउन समितिको निर्देशन १९ बैशाख २०७१, शुक्रबार १९:०९

काठमाडौं, १९ वैशाख । संविधानसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज (शुक्रबार) सिंहदरबारमा ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा बसेको पहिलो बैठकले परराष्ट्र मन्त्रालय..

पुरा पढ्नुस »

सरकारद्वारा ३९ सहसचिवको पदस्थापना र सरुवा १९ बैशाख २०७१, शुक्रबार १६:५६

काठमाडौं, १९ वैशाख । सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गरेको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरूको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । सरकारले रक्षा मन्त्रालयका..

पुरा पढ्नुस »

एमाओवादी प्रतिनिधि छनोट विवाद समाधान १९ बैशाख २०७१, शुक्रबार १६:०८

विराटनगर, १९ वैशाख । एमाओवादीको प्रतिनिधि बिवाद अन्त्य भएको छ । केन्द्रीय समिति आज (शुक्रबार) बिराटनगरमा बसेको बैठकमा विधान संशोधन, अध्यक्षको प्रतिवेदन प्रस्तुति र प्र्रतिनिधि छनोट सम्बन्धमा देखिएको विवाद समाधान गर्ने निर्णय भएको हो । एमाओवादी राष्ट्रिय सम्मेलनमा सहभागी हुन १०..

पुरा पढ्नुस »

कञ्चनपुरमा निःशुल्क वितरित औषधि गुणस्तरहीन १९ बैशाख २०७१, शुक्रबार १४:३८

कञ्चनपुर, १९ वैशाख । जिल्लाका स्वास्थ्य चौकी र अस्पतालमा बिरामीलाई निःशुल्क वितरण हुने औषधिको गुणस्तर प्रभावकारी नहुने गरेको पाइएको छ । औषधिको गुणस्तर कमसल हुने गरेका कारण बिरामीमा छिटो औषधिले असर नगर्दा अधिकांश बिरामी उपचारका लागि निजी मेडिकलमा पुग्ने गरेका छन् । जनस्वास्थ्य..

पुरा पढ्नुस »

बर्षाकै कारण विमानस्थलमा उडान प्रभावित १९ बैशाख २०७१, शुक्रबार १३:३०

काठमाडौं, १९ वैशाख । राजधानीलगायत मुलुकका विभिन्न स्थानमा परेको बर्षाका कारण जनजीवन प्रभावित बनाएको छ । बिहीबारदेखि परेको बर्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनाएको छ । बर्षाकै कारण आज (शुक्रबार) विहान दश बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने..

पुरा पढ्नुस »

गण्डक बाँधको मर्मतमा भारतको लगानी ‘बालुवामा पानी’ १९ बैशाख २०७१, शुक्रबार १३:२७

कावासोती, १९ वैशाख । गण्डक बाँधअन्तर्गत ‘बी’ ग्याप बाँधमा आकस्मिक कार्यको नाममा भारत उत्तर प्रदेश (युुुपी) सरकारले रु दुई अर्ब खर्च गरे पनि समस्या उस्तै रहेकाले त्यो लगानी बालुवामा पानी खनाएजस्तै भएको स्थानीयवासीले बताएका छन् । सुख्खायाममा योजनाबद्ध तरिकाले काम गर्नुपर्ने भए पनि..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..