विशेष


त्रिवि परीक्षा नियन्त्रणको लापरबाहीले विद्यार्थी हैरान २६ बैशाख २०७१, शुक्रबार ०५:४३

काठमाडौं, २६ वैशाख । धादिङका अम्मर पुलामी मगरले स्नातक तहको ट्रान्सक्रिप्ट लिन राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाएको डेढ महिना भइसक्यो । अझै पाउन सकेका छैनन् । पृथ्वीनारायण क्याम्पसबाट बीएड उत्तीर्ण गरेका उनले मार्कसिटकै आधारमा ट्रान्सक्रिप्ट लिन आवेदन दिएका..

पुरा पढ्नुस »

जग्गा प्लटिङमा मापदण्ड बनाइने २६ बैशाख २०७१, शुक्रबार ०५:३७

काठमाडौं, २६ वैशाख । सरकारले जग्गा प्लटिङमा मापदण्ड बनाउने तयारी गरेको छ । जथाभावी हुने प्लटिङ र त्यसले ल्याउने समस्या रोक्न यस्तो तयारी भएको सहरी विकासमन्त्री नारायण खड्काले बताए । एनएलएचडीए घरजग्गा मेला उद्‌घाटन कार्यक्रममा मन्त्रीले समस्या सुधारका लागि यस्तो मापदण्ड आवश्यक..

पुरा पढ्नुस »

सरकारले थप ७२ नयाँ नगरपालिका घोषणा गर्यो २५ बैशाख २०७१, बिहीबार २२:१२

काठमाडौं, २५ वैशाख । स्थानिय बिकाश मन्त्रालयको सिफारिशमा सरकारले नेपाल अधिराज्यभरका जिल्ला सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । हाल ५८ नगरपालिका रहेकामा सरकारले ७२ वटा नयाँ थपेर १ सय ३० वटा नगरपालिका पुर्‍याएको छ । २०६८ को बजेट वक्तव्यमा घोषणा..

पुरा पढ्नुस »

खाद्य संस्थानमा थप ८८ हजार क्विन्टल चामल माग २५ बैशाख २०७१, बिहीबार २०:२०

काठमाडौं, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र..

पुरा पढ्नुस »

छिट्टै नयाँपार्टी बन्छ : नेता रायमाझी २५ बैशाख २०७१, बिहीबार १८:४७

काठमाडौं, २५ वैशाख । एमाओवादीका नेता टोपबहादुर रायमाझीले नयाँविचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा रायमाझीले नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गतिलिइरहेको बताए । उनले नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना..

पुरा पढ्नुस »

विराटनगरमा कमलपित्तबाट नौको मुत्यु २५ बैशाख २०७१, बिहीबार १६:४३

विराटनगर, २५ वैशाख । दुई हप्तादेखि विराटनगर उपमहानगरपालिका क्षेत्रमा कमलपित्त रोगबाट हालसम्म नौ जनाको मृत्यु हुनाका साथै छ हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् । खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको दूषित पानी र बासी सडेगलेका खानाको प्रयोग र सरसफाइको कमीले एक्कासि फैलिएको..

पुरा पढ्नुस »

योग्य उम्मेदवारको खोजीमा छु : नेता नेपाल २५ बैशाख २०७१, बिहीबार १६:२०

रौतहट, २५ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू असार महिना हुने पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनका लागि योग्य कर्मठ, युवा, जुझारु एवम् नेतृत्व निर्वाह गर्ने क्षमतावान् उम्मेदवारको खोजीमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ रौतहटद्वारा आज (बिहीबार) गौरमा आयोजित..

पुरा पढ्नुस »

सरकारद्वारा ७२ नगरपालिकालाई स्वीकृति प्रदान २५ बैशाख २०७१, बिहीबार १२:३२

काठमाडौं, २५ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गोबिन्द पोखरेललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पोखरेल यस अघि बैकल्पीक उर्जा केन्द्र ललितपुरमा कार्यरत थिए..

पुरा पढ्नुस »

भट्टराईले गुपचुप भेटे चिनियाँ नेता २५ बैशाख २०७१, बिहीबार ०७:३७

हङकङ, २५ वैशाख । पहिलो चीन भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले बुधबार छेङ्दुमा चिनियाँ नेताहरूसँग गुपचुप भेटवार्ता गरेका छन्। काठमाडौंबाट ल्हासा हुँदै सिचुवान प्रान्तको राजधानी छेङ्दु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बेइजिङबाट चिनियाँ नेता..

पुरा पढ्नुस »

राजतन्त्रको मोडल र नाम फेर्ने तयारी २५ बैशाख २०७१, बिहीबार ०६:१४

काठमाडौ २५ वैशाख । संविधानसभामा चौथो शक्तिका रूपमा स्थापित राप्रपा, नेपालले संवैधानिक राजतन्त्रको लाइन र पार्टीकै नाम फेर्ने तयारी गरेको छ । आउँदो जेठ १० गते हुने महाधिवेशनमा यससम्बन्धी विशेष राजनीतिक प्रस्ताव ल्याउने गृहकार्यमा पार्टी जुटेको छ । राष्ट्रिय प्रजातन्त्र..

पुरा पढ्नुस »

ग्रिनकार्डरपीआर निरुत्साहित गर्ने अभियान तुहिन थाल्यो २५ बैशाख २०७१, बिहीबार ०५:५९

काठमाडौ, २५ वैशाख । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका श्रीमान् वा श्रीमतीमध्ये एकले ग्रिनकार्डरपीआर लिएर विदेशमा घरजम गर्न पाउने छुट दिने गरी निजामती सेवा ऐन संशोधनको मस्यौदा बनाएको छ । त्यो पारित भए सरकारी कर्मचारीलाई विदेशको स्थायी बसोबास (ग्रिनकार्डरपीआर) बाट..

पुरा पढ्नुस »

स्थानीय विकास मन्त्रीको मनोमानी बढ्यो २५ बैशाख २०७१, बिहीबार ०५:५४

काठमाडौ, २५ वैशाख । स्थानीय निकायहरूले जेठ लागेपछि नयाँ विकास निर्माणका सम्झौता गर्न मिल्दैन । मन्त्रालयको आर्थिक कार्यविधिमै भएको यो प्रावधान बेवास्ता गर्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सभासदहरूबाट १०/१० लाख रुपैयाँका दरले खर्च हुने विवादित..

पुरा पढ्नुस »

घोर सङ्कटमा हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ २४ बैशाख २०७१, बुधबार २२:४९

जय प्रकाश त्रिपाठी, काठमाडौं, २५ बैशाख । मानिसले पैसाका लागि जे पनि गर्न सक्छन् भन्ने कुराको दृष्टान्त विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा देखिएको छ। पशुपति विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले पशुपति क्षेत्रको करिब चार लाख ट्रक माटो ठेकेदारलाई बिक्री गर्ने सम्झौता गरेर..

पुरा पढ्नुस »

धर्म परिर्वतनमा डलरको खेती भइरहेको छः अध्यक्ष थापा २४ बैशाख २०७१, बुधबार २०:१०

हिन्दु धर्मको माग गर्दै धनगढीमा गाई सहित पदर्शन कैलाली, २४ वैशाख । राप्रपा नेपाल कैलालीले सविधानसंभा उपनिर्वाचन लाई लक्षित गरी आज (बुधबार) धनगढीमा -याली निकालेको छ । हिन्दुधर्म र गौरक्षा गरौ भन्ने मूल नाराका साथ धनगढी क्याम्पस रोडदेखि ट्राफिक चौराहसम्म ¥याली निकालेको हो । गाई र..

पुरा पढ्नुस »

जेठ–१४ गते कालो दिनका रुपमा मनाउने २४ बैशाख २०७१, बुधबार १८:३०

काठमाडौं, २४ वैशाख । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा विघठन भएको जेठ १४ गतेका दिन बृहत प्रदशर्नको तयारी गरेको छ । राजधानीमा आज (बुधबार) बसेको बिघटित कार्यदलको बैठकले जेठ १४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..