विशेष


कांग्रेसको मेचीकाली जागरण अभियानले रक्तसञ्चार २७ बैशाख २०७१, शनिबार १७:३०

पोखरा, २७ वैशाख । सत्तामा पुगेपछि सरकार र जनताबीचको सम्बन्धलाई टाढा हुन नदिन, स्थानीय निकायको निर्वाचनमा पार्टीलाई तम्तयार गराउन र पार्टी सङ्गठनलाई सुदृढ गराउन नेपाली कांग्रेसले मेची महाकाली जागरण अभियानलाई जारी राखेको छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले..

पुरा पढ्नुस »

पुस्तक र किराना सामान बेच्न छाडेर पेट्रोलको कालोबजारी २७ बैशाख २०७१, शनिबार १४:१६

चितवन, २७ वैशाख । चितवनमा पेट्रेलियम पदार्थको अभाव बढेसँगै किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । किराना र पुस्तक पसलेसमेत पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएकोले जिल्लामा कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक..

पुरा पढ्नुस »

चिनी कारखानाका सञ्चालकलाई नपक्रन प्रहरीमा दबाब २७ बैशाख २०७१, शनिबार १२:५२

कावासोती, २७ वैशाख । उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनीष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष प्रदीपजंग पाण्डेको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ गर्न नसकेको बताइएको छ । अग्रवाल..

पुरा पढ्नुस »

बाजुरामा ग्याष्ट्रिकका बिरामी बढे २७ बैशाख २०७१, शनिबार १२:१८

धनगढी, २७ वैशाख । जिल्ला आर्र्र्येुवेद कार्यालय बाजुरामा ग्याष्ट्रिकका बिरामीको संख्या बढेको छ । मौसममा परिवर्तन आएसंगै मानिसले नयाँ अन्न खाने भएकाले ग्याष्ट्रिकका विरामीको संख्या वढेको कार्यालय प्रमुख दिलिप कुमार नायकले बताए । अहिले जिल्ला आर्र्युेवेद कार्यालयमा दैनिक २५..

पुरा पढ्नुस »

सभासद थुन्न कोठै पुगेन कारागारमा २७ बैशाख २०७१, शनिबार ०७:२१

महोत्तरी, २७ वैशाख । जनकपुर बमकाण्डका ‘मुख्य योजनाकारु सञ्जय साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाउँदै जलेश्वर कारागारले फिर्ता पठाइदिएको छ। सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सभासद साहलाई कारागारले नमानेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको..

पुरा पढ्नुस »

पशुपतिमा भट्टकै हड्ताल, कमिसन माग्दै विशेष पूजा ठप्प २७ बैशाख २०७१, शनिबार ०६:०९

काठमाडौं, २७ वैशाख । कमिसन नपाएको भन्दै पशुपतिनाथ मन्दिरका भट्टहरुले एक महिनादेखि विशेष पूजा ठप्प पारेका छन् । यसबाट कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा छ भने दर्शनार्थी निरास छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति र भट्टबीच पूजा भेटीघाटीबारे विवाद भएपछि चैत्रदेखि विशेष पूजा..

पुरा पढ्नुस »

लुटिएला है सुन २७ बैशाख २०७१, शनिबार ०६:०३

काठमाडौं, २७ वैशाख । लाजिम्पाटस्थित एक होटलमा बिहेभोजमा सहभागी भई बिहीबार साँझ एक दम्पती घर र्फकंदै थिए । भृकुटीमण्डपबाट भद्रकाली जाँदै गर्दा मोटरसाइकल पछाडि बसेकी महिलाको गलामा लगाएको झन्डै ५ तोला बराबरको नेकलेस मोटरसाइकलमा आएका दुईजनाले लुटेर लगे । साँझ साढे ६ बजे नै लुटिएपछि..

पुरा पढ्नुस »

‘दोहोरो नागरिकता र अमेरिकी मुलधारमा पहिचान’ २७ बैशाख २०७१, शनिबार ०१:४६

पुरुषोत्तम ढकाल, अमेरिका, २७  वैशाख । स्थापनाकाल देखि नेपाली अमेरिकनहरुको पहुँचबाट बाहिर रहेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिका यति बेला सबैको पहुँचमा पुगेको छ, अर्थात् सामुहिक नेतृत्व स्थापित गर्ने अभियान अन्तर्गत निर्वाचनको माहोलमा होमिएका छन् नेपाली अमेरिकनहरु । आगामी..

पुरा पढ्नुस »

पाँच दिनदेखि बेपत्ता युवकको हत्या, दुई पक्राउ २६ बैशाख २०७१, शुक्रबार २०:३०

सप्तरी, २६ वैशाख । विगत पाँच दिनदेखि हराइरहेका सप्तरी जिल्ला इनरुवा गाविसका एक युवकको हत्या गरी फालिएको अवस्थामा गाउँ नजिकैको खोलामा शव फेला परेको छ । धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि काटिएको अवस्थामा इनरुवा– ९ निवासी ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको आज..

पुरा पढ्नुस »

जनताले चाहेअनुसारको विकासनिर्माण गर्नुसः सिंह २६ बैशाख २०७१, शुक्रबार १८:४०

इलाम, २६ वैशाख । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जनताले चाहेबमोजिमको विकास निर्माणमा सहयोग गर्न स्थानीय निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । इलाममा आज (शुक्रबार) भएको कार्यक्रममा मन्त्री सिंहले जनताका काममा कुनै पनि ढिलाइ नगरी विकास निर्माणका काम..

पुरा पढ्नुस »

‘कांग्रेसको बिवाद सुशील जीलाई सोध्नुहोस’ २६ बैशाख २०७१, शुक्रबार १७:३१

धनगढी, २६ वैशाख । कांग्रेसका नेता शेरवहादुर देउवाले पार्टीको आन्तरिक विवादवारे पार्टी सभापति सुशील कोइरालालाई सोध्नुपर्ने बताएका छन् । धनगढीमा आज (शुक्रबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले सहयोग नै गरेकोले केही विवाद भए कोइरालालाई सोध्नुपर्ने..

पुरा पढ्नुस »

न्यायपरिषदले गरेको निर्णयमा पुनरावलोकन हुँदैन : सदस्य ढुङ्गाना २६ बैशाख २०७१, शुक्रबार १६:०५

काठमाडौं, २६ वैशाख । न्यायपरिषदका सदस्य खेमनारायण ढुङ्गानाले आफूहरुले उपयूक्त, सक्षम, ईमान्दार र निष्ठावान ब्यक्तित्वलाई सिफारिस गरेको दाबी गरेका छन् । परिषदको सिफारिस कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन नहुने उनले बताए । काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा ढुङ्गानाले..

पुरा पढ्नुस »

‘संवैधानिक राजतन्त्र र पार्टीको नाम परिवर्तनमा छलफल भएको छैन’ २६ बैशाख २०७१, शुक्रबार १४:४७

काठमाडौं, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहअध्यक्ष पदमसुन्दर लावतीले संवैधानिक राजतन्त्र परित्याग गर्ने भन्ने विषयमा आएका समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सहअध्यक्ष लावतीले आज (शुक्रबार) विज्ञप्ति जारी संवैधानिक राजतन्त्र त्याग्ने,..

पुरा पढ्नुस »

बिवाद पछि एमालेको डडेल्धुरा कमिटी विघटन २६ बैशाख २०७१, शुक्रबार १३:३०

डडेल्धुरा, २६ वैशाख । एमाले जिल्ला कमिटी डडेल्धुरा विघटन भएको छ । डडेल्धुराका एमाले नेता डा.तारा प्रसाद जोशीको अध्यक्षतमा करिब डेढ वर्षअघि गठन भएको कमिटी विघटन भएको छ । समस्या समाधान समितिले कमिटी अवैधानिक रुपमा गठन भएको निश्कर्ष निकालेपछि विघटन गरिएको हो । सातौं जिल्ला अधिवेशनका..

पुरा पढ्नुस »

प्रधानमन्त्री र नर्वेली प्रतिनिधिमण्डलबीच भेटवार्ता २६ बैशाख २०७१, शुक्रबार १२:१५

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच जलविद्युत लगानी सम्बन्धमा परामर्श भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटवार्तामा जलविद्युत लगानीका विषयमा छलफल भएको हो । नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..