विशेष


जन्डिस नियन्त्रणमा सरकार उदासीनः विज्ञ २९ बैशाख २०७१, सोमबार ०५:५६

काठमाडौं, २९ वैशाख । जन्डिस नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै प्रभावित क्षेत्रमा तत्काल विशेषज्ञ टोली पठाउनुपर्ने विज्ञहरूले बताएका छन् । नियन्त्रणका लागि सरकारले मुलुकमै उपलब्ध चिकित्सकीय क्षमतासमेत उपयोग नगरेको उनीहरूले बताएका छन् । मुलुकमा कलेजो रोगसम्बन्धी..

पुरा पढ्नुस »

‘कर्मचारीलाई राष्ट्यिताप्रति जिम्मेवार बनाउने’ २८ बैशाख २०७१, आईतवार २१:११

काठमाडौं, २८ वैशाख । सरकारले निजामती कर्मचारीलाई जिम्मेवार र राष्ट्रिय हितप्रति प्रतिबद्ध र उत्तरदायी बनाउन निजामती ऐनमा तुरुन्तै चौथो संशोधन गर्न लागेको छ । व्यवस्थापिका संसद मातहतको राज्य व्यवस्था समितिको आज (आइतबार) सिंहदरबारमा बसेको बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु..

पुरा पढ्नुस »

भ्रष्टाचार नियन्त्रणमा कर्मचारीले सहयोग गर्नु पर्छ : कोइरालाल २८ बैशाख २०७१, आईतवार २०:१६

चितवन, २८ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई समाप्त पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल निजामती कर्मचारी युनियनको छैटाँै केन्द्रीय महाधिवेशनको आज (आइतबार) चितवनको रत्ननगरमा उदघाटन गर्दै कोइरालाले भ्रष्टाचारले मुलुकलाई..

पुरा पढ्नुस »

पन्ध्र सदस्य बाबुरामका लागि छुट्टाएको छु : दाहाल २८ बैशाख २०७१, आईतवार १८:१०

काठमाडौं, २८ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको कुरा गर्दा आफूलाई अनर्गल आरोप लगाएकोमा आपत्ति जनाएका छन् । पार्टी मुख्यालय कोटेश्वरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अफूलाई केही तत्वले शान्ति र संविधान बिरोधीका रुपमा चित्रित गरेको..

पुरा पढ्नुस »

प्रशिक्षण अभियानको अनुगमन प्रतिनिधि तोकियो २८ बैशाख २०७१, आईतवार १७:११

काठमाडौं, २८ वैशाख । कांग्रेसले अञ्चलगत रूपमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण मेची महाकाली जागरण अभियानअन्तर्गत स्थानीयस्तरमा भएका प्रशिक्षण कार्यक्रमको अनुगमन गर्ने भएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले चैत १६ मा महाकालीको कञ्चनपुरबाट सुरु गरेको अञ्चलस्तरीय..

पुरा पढ्नुस »

बेपत्ता छानबिन आयोगको ऐन राष्ट्रपतिद्वारा प्रमाणीकरण २८ बैशाख २०७१, आईतवार १६:०८

काठमाडौं, २८ वैशाख । राष्ट्रपति डा.रामवरण बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ प्रमाणीकरण गरेका छन् । द्वन्द्वकालीन मुद्दालाई समाधान गर्ने उदेश्यले सरकारले आयोगको ऐन हालै व्यवस्थापिका संसदबाट पारित गराएको थियो । सदनले पारित गरेको सो ऐनलाई आज..

पुरा पढ्नुस »

‘कांग्रेस भित्र सरकारको आलोचना भएको छैन’ २८ बैशाख २०७१, आईतवार १४:४५

चितवन, २८ वैशाख । कांग्रेसका दुई शीर्ष नेताहरूले पार्टीभित्रबाट सरकारको आलोचना नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज (आइतबार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले अहिले सरकारको आलोचना गर्ने समय नभएको बताए..

पुरा पढ्नुस »

नेपाल नै अध्यक्षका लागि उपयुक्त : रावल २८ बैशाख २०७१, आईतवार १४:१६

कैलाली, २८ वैशाख । एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले एमालेको नबौँ महाधिवेसनबाट वरिष्ठ नेता माधवकुमार नेपाल नै अध्यक्ष हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आज (आइतबार) कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले सबैलाई समेटेर लैजान सक्ने क्षमता नेपालमा..

पुरा पढ्नुस »

स्यालले टोकेको बाख्राको मासु खाँदा नौं जना विरामी २८ बैशाख २०७१, आईतवार १२:१६

डडेल्धुरा, २८ वैशाख । डडेल्धुराको लालढुङ्गा बजारमा रेविज रोग लागेको बाख्राको मासु खाँदा नौं जना विरामी भएका छन् ।जोगबुडा गाविसको लालढुङ्गा बजारमा रहेको पूर्णिमा होटेल एण्ड लजले रेविज रोग लागेको बाख्राको मासु खुवाउँदा नौं जना विरामी भएका हुन् । स्थानीय वीरबहादुर मालको बाख्रालाई..

पुरा पढ्नुस »

भट्टराई–गुट फकाउँदै दाहाल २८ बैशाख २०७१, आईतवार ०७:२२

काठमाडौं, २८ वैशाख । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय नेतृत्वप्रति तीव्र असन्तुष्ट बाबुराम भट्टराई पक्षलाई फकाउन सक्रिय भएका छन्। पार्टीको राष्ट्रिय सम्मेलनमा आफूले प्रस्तावित गरेको केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै समापन समारोह बहिष्कार गरेका नेता..

पुरा पढ्नुस »

सिरियामा अलपत्र नेपाली महिलाको शव २८ बैशाख २०७१, आईतवार ०६:१०

नयाँदिल्ली, २८ वैशाख । गृहयुद्धले ग्रसित बनेको पश्चिम एसियाली मुलुक सिरियामा कोही पनि नेपाली नरहेको सरकारी भनाइ आइरहेका बेला रोजगारीमा दमास्कस पुगेकी संखुवासभाकी एक नेपाली महिलाको शव तीन महिनादेखि स्थानीय अस्पतालमा रहेको जानकारी सार्वजनिक भएको छ । नेपाल सरकारले प्रतिबन्ध..

पुरा पढ्नुस »

एमाओवादीको विस्तारित विवाद २८ बैशाख २०७१, आईतवार ०५:५०

काठमाडौं, २८ वैशाख । एमाओवादीका नेताहरूले आफ्नो राष्ट्रिय सम्मेलनका निम्ति विराटनगरलाई नै किन रोजे, थाहा भएन । तर, महाभारतकालीन विराट राजाका क्षेत्रमा गरिएको यो भेला उनीहरूका निम्ति चाहिँ यदुवंशी टकरावको थलोसरह बन्यो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वउपाध्यक्ष बाबुराम..

पुरा पढ्नुस »

न्यायपालिकासँग सम्बन्धित धेरै बुँदामा सहमति २७ बैशाख २०७१, शनिबार २०:१०

काठमाडौं, २७ वैशाख । संविधान निर्माणका लागि जटिल मानिएको न्याय प्रणाली सम्बन्धमा अघिल्लोपटक भएको सहमति वा असहमतिका विषयलाई संवैधानिक अभिलेख अध्ययन तथा निक्र्योल समितिको उपसमितिले सूत्रबद्ध गरेको छ । संविधानभा नियमावली, २०७० को नियम ६६ बमोजिम संविधानसभामा रहेको निक्र्योल..

पुरा पढ्नुस »

कांग्रेसको मेचीकाली जागरण अभियानले रक्तसञ्चार २७ बैशाख २०७१, शनिबार १७:३०

पोखरा, २७ वैशाख । सत्तामा पुगेपछि सरकार र जनताबीचको सम्बन्धलाई टाढा हुन नदिन, स्थानीय निकायको निर्वाचनमा पार्टीलाई तम्तयार गराउन र पार्टी सङ्गठनलाई सुदृढ गराउन नेपाली कांग्रेसले मेची महाकाली जागरण अभियानलाई जारी राखेको छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले..

पुरा पढ्नुस »

पुस्तक र किराना सामान बेच्न छाडेर पेट्रोलको कालोबजारी २७ बैशाख २०७१, शनिबार १४:१६

चितवन, २७ वैशाख । चितवनमा पेट्रेलियम पदार्थको अभाव बढेसँगै किराना पसलदेखि पुस्तक पसलेसम्मले पेट्रोलको कालोबजारी गरेको पाइएको छ । किराना र पुस्तक पसलेसमेत पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएकोले जिल्लामा कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक..

पुरा पढ्नुस »

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..