विशेष


‘स्थानीय निर्वाचन र संविधान निर्माणसँगै जान सक्दैनन्’

दाङ, १९ चैत । विपक्षी दल एमाओवादीका नेताहरुले स्थानीय निकायको निर्वाचन र नयाँ संविधान निर्माणको प्रक्रिया सँगसँगै अगाडि बढ्न नसक्ने बताएका छन् । उनीहरुले स्थानीय निर्वाचनलाई तत्काल गर्न सम्भव नरहेको बताए । एमाओवादीले आफ्नो घोषणा पत्रमा स्थानीय निकायको निर्वाचन गर्ने जनाए पनि..

पुरा पढ्नुस »

प्रधानमन्त्री कोइरालाद्धारा साना दलहरुसँग परामर्श

काठमाडौं, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई सरकारमा छिटो सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) भएको भेटवार्तामा कोइरालाले सरकारमा सहभागी हुने मन्त्रीको नाम उपलब्ध..

पुरा पढ्नुस »

दाङमा डढेलोले सयौं हेक्टर वन सखाप

दाङ, १९ चैत । गर्मीयामसँगै दाङ जिल्लाका वनमा डढेलो लाग्न शुरु भएको छ । झन्डै एक हप्तादेखि सामुदायिक र राष्ट्रिय वन गरेर झन्डै १०० हेक्टर वन नष्ट भएको छ । देउखुरीको सिसहनिया–७ को देवकी सामुदायिक वनमा यसैसाता लागेको डढेलोबाट दुई हेक्टर क्षेत्रफल वन नष्ट भएको छ । सोनपुर–५ स्थित..

पुरा पढ्नुस »

मन्त्रीहरू काम छाडी उद्‌घाटनमा

काठमाडौं, १९ चैत । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई एक कार्यकर्ताको भाइको बिहेको निम्ता आयो । बिहेका लागि मात्रै काठमाडौंबाट दमौलीसम्म जाँदा अप्ठ्यारो हुने भन्दै गौतमले तत्कालै पार्टी कार्यकर्तालाई फोन गरेर कार्यक्रम राख्न लगाए । उनी फागुन २९ गते दिउँसो साढे २ बजे..

पुरा पढ्नुस »

‘बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्नुस्’ १८ चैत्र २०७०, मंगलवार १७:१५

काठमाडौं, १८ चैत । सभामुख सुवासचन्द्र नेम्वाङले संसद र संविधानसभा बैठकमा मोवाइल फोन प्रयोग नगर्न निर्देशन दिएका छन् । व्यवस्थापिका–संसदको आज (मंगलबार)को बैठकमा नेम्बाङले बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदहरुको पुनः ध्यानाकर्षण गराएका हुन् । शून्य समय सञ्चालन भइरहेका..

पुरा पढ्नुस »

एमाओवादी हैसियत अनुसारको दाबी गर्नु पर्छ : नेपाल

काठमाडौं, १८ चैत । प्रधानमन्त्री सुशील कोइराला र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच स्थानीय निकायको निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको भेटवार्तामा संविधानसभा मातहतका समिति र उच्चस्तरीय राजनीतिक समितिको गठनलगायत विषयमा..

पुरा पढ्नुस »

स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं, १८ चैत । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । बालुवाटारमा आज (मंगलबार) प्रधानमन्त्री समेत रहेका त्रिभुवन विश्व विद्यालय (त्रिवि) का उपकुलपति सुशील कोइरालासँग भेट गरेर नेविसंघका नेताहरुले स्ववियु..

पुरा पढ्नुस »

पतिसँगको बिवाद पछि घरमा आगो लगाई आत्महत्याको प्रयास

सल्यान, १८ चैत । पतिसँगको बिवाद पछि सल्यान जिल्लामा आफ्नै घर–गोठमा आगो लगाएर आत्महत्याको प्रयास गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनवाङ–६, पाखापानी निवासी झुपीकुमारी सेनलाई आज (मंगलबार) विहान प्रहरीले पक्राउ गरेको हो । घरका झ्याल ढोका बन्द गरेर आगो लगाई आत्महत्याको..

पुरा पढ्नुस »

प्रत्येक बिहीबार बैठक गर्छन पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, १८ चैत । निर्मलनिवासमा बिहीबार सबै कर्मचारीको बैठक हुने गरेको छ । बैठकमा दरबारले गर्ने योजनाका विषयमा छलफल हुने गरेको छ । स्रोतका अनुसार नयाँ वर्ष २०७० मनाउन तराईका जिल्ला जाने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो भ्रमणको विषयमा सोही बैठकबाट निर्णय गर्ने तयारी..

पुरा पढ्नुस »

८६ करोड राजस्व छलीमा युनिटीलाई सफाइ

काठमाडौं, १८ चैत । गैरकानुनी नेटवर्क व्यवसाय गरी सर्वसाधारणलाई ठगी गरेका युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकले राजस्व छलेको मुद्दामा सफाइ पाएका छन् । युनिटीले सर्वसाधारणबाहेक राज्यलाई समेत ८६ करोड रुपैयाँ कर छलेको अभियोग थियो, तर अदालतले त्यस्तो ठगी नभएको ठहर गरेको छ । राजस्व..

पुरा पढ्नुस »

होटलबाट १६ बालश्रमिकको उद्धार

भक्तपुर, १८ चैत । प्रशासनले ४ वटा होटलमा छापा मारेर १६ बालबालिकाको उद्धार गरेको छ । जिल्ला प्रशासनलगायत ४ वटा संस्थाले सोमबार मध्यपुर थिमीका ती होटलमा छापा मारेर उनीहरूलाई उद्धार गरेको हो । जसमा शंखधर चोक वरपर रहेका गुप्ता स्विट्सबाट १, एभरेस्ट मःम सेन्टरबाट ६, दक्षिण बाराही मःम..

पुरा पढ्नुस »

सप्तरीमा आगलागी हुँदा एक्काइस घर नष्ट १७ चैत्र २०७०, सोमबार २१:१२

सप्तरी, १७ चैत । सप्तरी जिल्लामा आगलागी हुँदा एक्काइस घर जलेर नष्ट भएका छन् । तिलाठी गाविसका वडा नम्बर ४ र ७ मा भएको आज (सोमबार) भएको आगलागीमा २१ घर जलेर नष्ट भएका हुन् । तिलाठी–४ निवासी बौकु सुतिहारका घरबाट बिहान ९ बजे सल्केको आगोले फैलेर राम सुतिहार, सुकदेव सुतिहार र नन्दलाल..

पुरा पढ्नुस »

‘माघ–८ भित्रै लोकतान्त्रिक संविधान दिन्छौं’

काठमाडौं, १७ चैत । संविधानसभा अध्यक्ष सहित प्रमुख दलका शीर्ष नेताहरुले माघ ८ गते भित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिने जनाएका छन् । उनीहरुले राजनीतिक स्थायित्व मार्फत आर्थिक विकासलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा उनीहरुले एक..

पुरा पढ्नुस »

एमाओवादी नयाँ ढंगले रुपान्तरण हुनै पर्छ : भट्टराई

चितवन, १७ चैत । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीलाई नयाँ ढंगबाट रुपान्तरण गर्ने बताएका छन् । चितवनको भरतपुरमा आज (सोमबार) आयोजित कार्यक्रममा भट्टराईले एमाओवादी पार्टी समाजवादी क्रान्तिको दिशातर्फ गएको दाबी गरे । उनले समाजवादी आन्दोलनको नीति र नेतृत्व..

पुरा पढ्नुस »

गायिका महतको पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौं, १७ चैत । स्कुटर दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतको अन्त्यष्टि भएको छ । महतको आज (सोमबार) हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् । गायिका महतको शनिबार साँझ निधन भएको थियो । स्कुटर दुर्घटनामा गम्भीर घाईते गायिका महतको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सरकारी कर्मचारीको सबै प्रकारका भत्ता खारेज

काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीको सबै प्रकारको भत्ता खारेज गरेको छ। कोरोना रोकथामको लागि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी..

नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौँ, १५ जेठ । नेपालमा बिहिबार एकैदिन १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

कोरोनाका कारण पाँचौ व्यक्तिको मृत्यु

काठमाडौँ, १५ जेठ । कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरका १ संक्रमितको बुधबार..

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..