विशेष


दश दिनभित्र शिक्षक नियुक्तिका लागि सिफारिस गरिने ९ जेष्ठ २०७१, शुक्रबार २२:१०

काठमाडौं, ९ जेठ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । माध्यामिक तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन भइसकेको अवस्थामा..

पुरा पढ्नुस »

राजधानीमा जण्डिसका विरामीको सङ्ख्यामा अत्यधिक बृद्धि ९ जेष्ठ २०७१, शुक्रबार २०:४५

काठमाडौं, ९ जेठ । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चित्सिकले बताए..

पुरा पढ्नुस »

अध्यक्ष थापाद्धारा पदत्यागको घोषणा ९ जेष्ठ २०७१, शुक्रबार १७:३९

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदत्यागको घोषणा गरेका छन् । काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले पद त्यागको घोषणा गरेका हुन् । उनले पार्टीका विधान र पद्धति अनुसार पदत्याग गर्ने बताए । उनले जेठ..

पुरा पढ्नुस »

निकासका लागि सर्वपक्षीय भेला बोलाउने सहमति ९ जेष्ठ २०७१, शुक्रबार १४:२९

काठमाडौं, ९ जेठ । नेकपा–माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ । नेकपा–माओवादीको मागबमोजिमको सर्वपक्षीय भेला आयोजना गर्नेबारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज राजधानीमा भएको छलफलमा यस्तो सहमति..

पुरा पढ्नुस »

स्थानीय निकायको निर्वाचन चाँडो गर्नुपर्छ : उप्रेती ९ जेष्ठ २०७१, शुक्रबार १४:२६

काठमाडौं, ९ जेठ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरुबीच सहमति गरेर जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा संविधान निर्माण प्रक्रियाले स्थानीय निकायको निर्वाचनलाई कुनै असर नपर्ने हँुदा सबै मिलेर निर्वाचनमा..

पुरा पढ्नुस »

बालकृष्णसँग पैसा खाने हैसियत कसैको थिएन : उपाध्याय ९ जेष्ठ २०७१, शुक्रबार १२:०७

काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीशमा सिफारिस बैद्यनाथ उपाध्यायले एमाओवादीका नेता बालकृष्ण ढुङ्गेलसँग तत्कालीन समयमा पैसा खाने हैसियत कसै सँग नरहेको बताएका छन् । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायाधीश उपाध्यायले ढुङ्गेलसँग आफूले..

पुरा पढ्नुस »

झुक्याएर झन्डै मिर्गौला झिकियो ९ जेष्ठ २०७१, शुक्रबार ०७:५२

काठमाडौं, ९ जेठ । बिरामीका नक्कली भाइ बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अपरेसन थिएटरसम्म पुर्‍याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन्। सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै कञ्चनपुर दैजीकी बिरामी मानवती..

पुरा पढ्नुस »

‘बाबुरामजी मैले भनेकै बाटोमा आउनुभयो’ ९ जेष्ठ २०७१, शुक्रबार ०५:५४

काठमाडौं, ९ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई विराटनगरमा आफूले भनेजस्तै गरी नेतृत्वमा आएको बताएका छन् । उनले विराटनगर राष्ट्रिय सम्मेलनमा फरक मतलाई छलफल गर्दै गरेर नेतृत्वमा आउन गरेको आग्रह उल्लेख गर्दै हाल त्यसमै सहमति भएको बताए पार्टी केन्द्रीय..

पुरा पढ्नुस »

राहदानी फाराम संकलन गर्न विदेशमा टोली पठाइने ९ जेष्ठ २०७१, शुक्रबार ०५:४५

काठमाडौं, ९ जेठ । सरकारले नेपाली कामदारको संख्या बढी रहेका मुलुकमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन सुचना संकलन गर्न टोली पठाउने भएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार हस्तलिखित राहदानी सन् २०१५ को नभेम्बर २४ सम्म मात्रै मान्य हुनेछ । क्रमिक रुपमा हस्तलिखित राहदानीलाई..

पुरा पढ्नुस »

पिँजडामा प्रधानमन्त्री कोइराला ८ जेष्ठ २०७१, बिहीबार २२:४५

जयप्रकाश त्रिपाठी, काठमाडौं, ८ जेठ । सुशील कोइराला नेतृत्वको गठबन्धन सरकारले सय दिन पूरा गर्दा प्रधानमन्त्री पिँजडाको बन्दी भएको महसुस काङ्गे्रसकै नेता र कार्यकर्ताले समेत गर्न थालेका छन् । पार्टीमा शालीन, साधारण जीवनशैलीका इमानदार र कार्यकर्ताको सबभन्दा सहज पहुँच भएका नेताका..

पुरा पढ्नुस »

सहमति पछि पशुपतिमा भट्टले विशेष पूजा सुरु गरे ८ जेष्ठ २०७१, बिहीबार २०:२०

काठमाडौं, ८ जेठ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा रकम लिएर गरिने विशेष पुजा सुरु भएको छ । पुजारी अर्थात मुल भट्ट र भट्टहरुको आन्दोलनका कारण पशुपतिनाथको मन्दिरमा विशेष पुजा रोकिएको थियो । एक हजार १०० देखि ५६ हजारसम्मको पूजा ४१ वटा तथा वासुकी मन्दिरमा एकहजार १०० दरको..

पुरा पढ्नुस »

बिभिन्न समूहसँग वार्ता गर्न दुई उपसमिति गठन ८ जेष्ठ २०७१, बिहीबार १६:५९

काठमाडौं, ८ जेठ । संवैधानिक राजनीतिक संवाद सहमति समितिले संविधानमा समेट्नुपर्ने विषयका बारेमा राय दिन सरोकारवालालाई सार्वजनिक आह्वान गर्दै त्यसको वर्गीकरण र सरोकारवालासँग वार्ताका लागि दुई वटा उपसमित गठन गरेको छ । सिंहदरबारमा आज बसेको बैठकमा समितिका सभापति बाबुराम भट्टराईले..

पुरा पढ्नुस »

निक्र्यौल समितिको प्रतिवेदन पारित ८ जेष्ठ २०७१, बिहीबार १५:१४

काठमाडौँ, ८ जेठ । संविधानसभा, अभिलेख अध्ययन तथा निक्र्योल समितिले तत्कालीन संविधानसभाको संवैधानिक समिति, अवधारणापत्र र प्रारम्भिक मस्यौदासम्बन्धी प्रतिवेदन र विवाद समाधान सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनलाई पारित गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकमा उपसमितिका संयोजक..

पुरा पढ्नुस »

कांग्रेस सभासद रञ्जित कुर्सीबाट पल्टिए ८ जेष्ठ २०७१, बिहीबार १४:००

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सभासद ध्यानगोविन्द रञ्जित संविधानसभा बैठक चलिरहेका बेला कुर्सीबाट लडेका छन् । संविधानसभा, अभिलेख अध्ययन तथा निक्र्योल समितिको बैठक आज सिंहदरबारमा चलिरहेका बेला सभासद रञ्जित कुर्सीबाट पल्टिन पुगेका हुन् । सभासद रञ्जित कुर्सीबाट पल्टिँदा..

पुरा पढ्नुस »

चार अधिकृतसहित ३५ जना प्रहरीलाई विभागीय कारबाही ८ जेष्ठ २०७१, बिहीबार १३:३६

चितवन, ८ जेठ । आचरण विपरीत काम गर्ने चार अधिकृतसहित ३५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले विभागीय कारबाही गरेको छ । विगत नौ महिनाको अवधिमा प्रहरीचौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका निकायमा रहेर काम गर्ने प्रहरी कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका..

पुरा पढ्नुस »

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..