विशेष


आरोप छल्दै न्यायाधीश ११ जेष्ठ २०७१, आईतवार ०८:०१

काठमाडौं, ११ जेठ । - न्यायाधीशको अर्ति–उपदेश सुन्न आएका होइनौं, हामीले सोधेका प्रश्नको जवाफ नआउने भए समय खेर फालेर नाटक गर्नुपर्दैन : चित्रबहादुर केसी, जनमोर्चा – न्यायाधीशलाई गहुत छर्किन मात्रै बोलाएका होइनौं, हाम्रा सबै प्रश्नको उत्तर दिनैपर्छ, उत्तर नआए फेरि पनि सोध्न पाउनुपर्छ..

पुरा पढ्नुस »

भट्टराई पक्ष चुनावमा नजाने ११ जेष्ठ २०७१, आईतवार ०७:५६

काठमाडौं, ११ जेठ । एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई खेमाबीचको अन्तर–किचलो थप पेचिलो बनेको छ। लामो प्रयत्नपछि नेता बाबुराम भट्टराईलाई केन्द्रीय कार्यालयमा फर्काउन सफल भए पनि दाहाल विवाद मिलाउन असमर्थ देखिएका छन्। नेतृत्वको कार्यशैलीमा आपत्ति..

पुरा पढ्नुस »

बिमानस्थल निर्माणले असर गरेको भन्दै विरोध ११ जेष्ठ २०७१, आईतवार ०६:०३

काठमाडौं, ११ जेठ । राजधानीको गोठाटारबासीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणले गर्दा असर परेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले बिमानस्थलको उत्तरपुर्व कम्पाउण्ड भित्र पर्ने घना बस्तीदेखी एकसय मिटर भित्र र मुल सडकसँग जोडेर ढुङगा क्रसर र अलकत्रे पकाउने काम..

पुरा पढ्नुस »

दर्ता नभएका औषधि पसललाई व्यवसायीले नै सामाजिक बहिष्कार गर्ने ११ जेष्ठ २०७१, आईतवार ०५:५९

ललितपुर, ११ जेठ । नेपाल औषधि व्यवसायी संघ बागमतीले दर्ता नभएका औषधि व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने भएको छ । बागमती अञ्चल शाखाले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले बिना दर्ताका..

पुरा पढ्नुस »

लागुऔषधबाट बाइस जनाको मुत्यु १० जेष्ठ २०७१, शनिबार २०:४७

कञ्चनपुर, १० जेठ । सुईका माध्यमबाट लागुऔषधको प्रयोग गर्ने कञ्चनपुरका बाइस जना लागुऔषधकर्ताको (दुर्वेसनी) मुत्यु भएको छ । लागुऔषध न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फेद कञ्चनपुरका अनुसार आठ वर्षको अवधिमा बाइस जना लागुऔषधकर्ताको मुत्यु भएको हो । मुत्यु हुनेमा सबै कञ्चनपुरका..

पुरा पढ्नुस »

पाँच दशक पार गरेका राजेशले मधुलाई भित्राए १० जेष्ठ २०७१, शनिबार १७:३४

काठमाडौं, १० जेठ । अभिनेता राजेश हमालले पाँच दशकको उमेर पछि दुलही भित्राएका छन् । काठमाडौंस्थित एक पाँच तारे होटेलमा राजेशले मोरङकी मधु भट्टराईलाई सिन्दूर हालेर विधिवत रुपमा भित्राएका हुन् । बिवाह कार्यक्रममा आफ्ना नजिकका सीमित व्यक्तिलाई बोलाएका राजेशले हिन्दू परम्परा अनुसार..

पुरा पढ्नुस »

अतिरिक्त महानिरीक्षक बढुवा प्रक्रिया चाँडै थालिने १० जेष्ठ २०७१, शनिबार १७:१७

विराटनगर, १० जेठ । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै सात जना प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा प्रक्रिया सञ्चालन हुने बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी निमावलीलाई लोकसेवा आयोगले..

पुरा पढ्नुस »

जाजरकोटमा घाँस राम्रो हुन्छ भन्दै आगो लगाउँदै १० जेष्ठ २०७१, शनिबार १५:३९

जाजरकोट, १० जेठ । जाजरकोट सदरमुकाम नजिकैको बुदबुदी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बुधबारदेखि वनमा लागेको आगोले बोटबिरुवा सबै सखाप भएका छन् । वन क्षेत्रमा रहेका साल, गुराँस, सल्ली, मौवा, बाँज, काफललगायत सयौँ प्रजातिका बोटबिरुवा आगोले सखाप पारेको खलङ्गा–१ का दीपक खनालले बताए..

पुरा पढ्नुस »

प्रधानमन्त्री कोइरालाद्वारा कूटनीतिज्ञहरुसँग परामर्श १० जेष्ठ २०७१, शनिबार १३:२९

काठमाडौं, १० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणका विषयमा परराष्ट्र मामिलासम्बन्धी विज्ञ र कूटनीतिक क्षेत्रका व्यक्तिहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान कोइरालाले कुटनीतिक क्षेत्रमा लामो अनुभव सङ्गालेका व्यक्तित्वहरूसँग..

पुरा पढ्नुस »

पार्टी सञ्चालनमा पनि ‘फितलो’ १० जेष्ठ २०७१, शनिबार ०६:४१

काठमाडौं, १० जेठ । कांग्रेसको १२ औं महाधिवेशनबाट सभापति निर्वाचित भएलगतै सुशील कोइरालाले अन्तर्वार्तामार्फत मुख्य दुई प्राथमिकता घोषणा गरेका थिए, 'पार्टीमा भागबन्डा नगर्ने र अनुशासनको पद्धति विकास गर्ने ।' चार वर्षे कार्यकाल पूरा गर्न साढे तीन महिना बाँकी रहँदासम्म पनि उनी..

पुरा पढ्नुस »

उपनिर्वाचनमा सवारी र्‍याली निषेध १० जेष्ठ २०७१, शनिबार ०६:२९

काठमाडौं, १० जेठ । निर्वाचन आयोगले असार ८ मा हुने चार क्षेत्रको उपनिर्वाचनमा मोटरसाइकल, कार र अन्य सवारी प्रयोग गरी र्‍याली गर्न नपाइने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीका अनुसार निर्वाचनलाई कम खर्चिलो र तडकभडपरहित बनाउन यस्तो व्यवस्था गरिएको हो । 'यसले..

पुरा पढ्नुस »

दश दिनभित्र शिक्षक नियुक्तिका लागि सिफारिस गरिने ९ जेष्ठ २०७१, शुक्रबार २२:१०

काठमाडौं, ९ जेठ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । माध्यामिक तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन भइसकेको अवस्थामा..

पुरा पढ्नुस »

राजधानीमा जण्डिसका विरामीको सङ्ख्यामा अत्यधिक बृद्धि ९ जेष्ठ २०७१, शुक्रबार २०:४५

काठमाडौं, ९ जेठ । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चित्सिकले बताए..

पुरा पढ्नुस »

अध्यक्ष थापाद्धारा पदत्यागको घोषणा ९ जेष्ठ २०७१, शुक्रबार १७:३९

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदत्यागको घोषणा गरेका छन् । काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले पद त्यागको घोषणा गरेका हुन् । उनले पार्टीका विधान र पद्धति अनुसार पदत्याग गर्ने बताए । उनले जेठ..

पुरा पढ्नुस »

निकासका लागि सर्वपक्षीय भेला बोलाउने सहमति ९ जेष्ठ २०७१, शुक्रबार १४:२९

काठमाडौं, ९ जेठ । नेकपा–माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ । नेकपा–माओवादीको मागबमोजिमको सर्वपक्षीय भेला आयोजना गर्नेबारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज राजधानीमा भएको छलफलमा यस्तो सहमति..

पुरा पढ्नुस »

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..