विशेष


निधारमा रातो टीका र हातमा झोला बोकेकाहरुको भारतीय सीमामा लस्कर २७ भाद्र २०७७, शनिबार १२:००

कञ्चनपुर । कोरोना संक्रमणका कारण भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् । यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर गड्डाचौकी र गौरीफन्टा–त्रिनगर नाकाबाट भारत..

पुरा पढ्नुस »

बैतडीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ २७ भाद्र २०७७, शनिबार १०:२७

बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी..

पुरा पढ्नुस »

उपत्यकामा ६९६ सहित देशभर एक हजार ४५४ सङ्क्रमित थपिए २६ भाद्र २०७७, शुक्रबार १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८-३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् ।..

पुरा पढ्नुस »

उपत्यकामा ‘फुटपाथ पसल र ठेला व्यापार’ मा प्रतिबन्ध लगाउन माग २६ भाद्र २०७७, शुक्रबार १५:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न..

पुरा पढ्नुस »

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक २६ भाद्र २०७७, शुक्रबार ०९:५३

भरतपुर । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई..

पुरा पढ्नुस »

अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय २५ भाद्र २०७७, बिहीबार १७:२१

काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान..

पुरा पढ्नुस »

सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन २५ भाद्र २०७७, बिहीबार १३:५४

भरतपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर..

पुरा पढ्नुस »

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल बढ्यो २५ भाद्र २०७७, बिहीबार १२:१५

काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ । व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले हिजो गरेको..

पुरा पढ्नुस »

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए २४ भाद्र २०७७, बुधबार १६:५३

काठमाडौं । नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले..

पुरा पढ्नुस »

विदेशमा रोजगारी गुमाएका हजारौं नेपाली अलपत्र २४ भाद्र २०७७, बुधबार ०९:३४

काठमाडौं । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ । नेपाली दूतावासले राम्रोसँग समन्वय नगरिदिँदा उनीहरुमा धैर्यको बाँध फुट्दै गएको छ । कोरोनाका महामारीका कारण एक..

पुरा पढ्नुस »

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ २३ भाद्र २०७७, मंगलवार १८:३०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला..

पुरा पढ्नुस »

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि… २३ भाद्र २०७७, मंगलवार ०९:०६

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका..

पुरा पढ्नुस »

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण २२ भाद्र २०७७, सोमबार १७:१६

धनगढी । कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा..

पुरा पढ्नुस »

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण २२ भाद्र २०७७, सोमबार १४:२१

काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज आएको १६ जनाको रिपोर्ट आएकोमा छ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैलाई ललितपुर..

पुरा पढ्नुस »

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा २२ भाद्र २०७७, सोमबार ०९:५७

नयाँदिल्ली । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो । अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । गएको २४ घण्टामा..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..