विशेष


तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने प्रचण्ड–नेपाल समूहको निश्कर्ष १ श्रावण २०७७, बिहीबार २१:३९

काठमाडौँ, १ साउन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट कुनै निश्कर्ष नआएपछि नेकपामा प्रचण्ड–माधव समूहले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी..

पुरा पढ्नुस »

भाडाबारे देखिएका समस्या मिलेर समाधान गर्ने घरधनी र व्यवसायीको प्रतिवद्धता १ श्रावण २०७७, बिहीबार २१:१८

काठमाडौँ, १ साउन । घरभाडाबारे ठमेल क्षेत्रका घरधनी र व्यवसायीबीच देखिएको असमझदारीमा दुबै पक्षले एक भएर सुल्झाउने प्रतिवद्धता जनाएका छन् । घरधनी र व्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी असमझदारीहरु मिलेर समाधान गर्ने दाबी गरेका हुन् । ९० देखि ९५ प्रतिशत असमझदारी..

पुरा पढ्नुस »

कहिले चल्छन् लामो दूरीका सवारी साधन ? ३१ असार २०७७, बुधबार १८:१३

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो दूरीमा चल्ने सवारीका साधन कसरी चलाउन सकिन्छ भन्नेबारे यातायात व्यववस्था विभागका निरन्छर छलफल भने भईरहेको छ । यसै बीचमा बुधबार पनि यातायात व्यवस्था..

पुरा पढ्नुस »

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण ३० असार २०७७, मंगलवार १९:२३

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । परराष्ट्रले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको दाबी गरेको छ..

पुरा पढ्नुस »

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि ३० असार २०७७, मंगलवार १६:१९

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएका सांसदका सचिवालयका २ सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ । सांसदलाई..

पुरा पढ्नुस »

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा ३० असार २०७७, मंगलवार ०९:४६

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएपछि भारतमा ब्यापक आलोचना भएको छ । भारतीय सत्ताको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ ।..

पुरा पढ्नुस »

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित) २९ असार २०७७, सोमबार १७:१८

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री योगेश भट्टराईले श्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन् । राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत..

पुरा पढ्नुस »

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति २९ असार २०७७, सोमबार १३:२७

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र..

पुरा पढ्नुस »

सम्झना भानुको:२०७ औ भानुजयन्ती २९ असार २०७७, सोमबार १२:५९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न स्थानमा समेत भौतिकदुरीलाई कायम राखी स्वास्थ्य सतर्कतालाई ध्यानमा राखी  विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत १८७१ साल असार २९ गते आज कै दिन तनहुँ जिल्लाको..

पुरा पढ्नुस »

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता २९ असार २०७७, सोमबार ०९:११

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा..

पुरा पढ्नुस »

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार २८ असार २०७७, आईतवार १८:२७

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको हो । आज अन्तराष्ट्रिय उडानर्फत आएका ६ जहाजमध्ये हिमालय एयरका ३, नेपाल एयरलाइन्सका २ र फ्लाई दुबईको एउटा उडान भएको छ । नेपाल एयरलाइन्सले बहराइनबाट १४४..

पुरा पढ्नुस »

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित २८ असार २०७७, आईतवार १४:०८

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर क्षतिग्रस्त हुँदा उनीहरु छिमेकीको शरणमा छन् । मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि १ सय ४७ जना विस्थापित भएका..

पुरा पढ्नुस »

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित २८ असार २०७७, आईतवार ११:०७

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र मंगलबार भने नहुने भएको छ । जेठ २३ गतेबाट नियमित जस्तै हुँदै आएको उद्दार उडान २ दिन स्थगित हुने भएको हो । विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ गनै २ दिन उडान रोक्ने निर्णय भएको..

पुरा पढ्नुस »

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो २७ असार २०७७, शनिबार २२:४८

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६..

पुरा पढ्नुस »

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो २७ असार २०७७, शनिबार ०९:०४

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल..

पुरा पढ्नुस »

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..