विशेष


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल १३ श्रावण २०७७, मंगलवार ०९:१०

कृष्ण दवाडी, कास्की, १३ साउन । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका..

पुरा पढ्नुस »

कोरोनाको सङ्क्रमण जटिल बन्दै १२ श्रावण २०७७, सोमबार २१:५२

अशोक घिमिरे काठमाडौँ, १२ साउन । कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ । पछिल्लो २४..

पुरा पढ्नुस »

काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण ११ श्रावण २०७७, आईतवार २१:०१

काठमाडौँ, ११ साउन । देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा..

पुरा पढ्नुस »

निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शून्य ११ श्रावण २०७७, आईतवार १२:५१

शेरबहादुर सिंह, महेन्द्रनगर, ११ साउन । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका..

पुरा पढ्नुस »

पुनः मौसम सक्रिय हुने १० श्रावण २०७७, शनिबार २१:००

काठमाडौँ, १० साउन । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष नेपालमा गतजेठ ३० गते..

पुरा पढ्नुस »

पहिरोले बगायो रुप्सेको सौन्दर्य १० श्रावण २०७७, शनिबार १०:३७

ध्रुवसागर शर्मा, गलेश्वर, १० साउन । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् । गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने..

पुरा पढ्नुस »

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै १० श्रावण २०७७, शनिबार ०७:४०

प्रकाश सिलवाल, काठमाडौँ, १० साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र..

पुरा पढ्नुस »

एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ ९ श्रावण २०७७, शुक्रबार २२:२६

नारायण ढुङ्गाना, काठमाडौँ । काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल..

पुरा पढ्नुस »

सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प ९ श्रावण २०७७, शुक्रबार १३:५३

देवराज सुवेदी,  सिन्धुपाल्चोक, ९ साउन । अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको..

पुरा पढ्नुस »

सुदूरपश्चिमको अनुपम उपहार खप्तड ८ श्रावण २०७७, बिहीबार २१:३९

विमलबहादुर विष्ट, डोटी, ८ साउन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रुपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो..

पुरा पढ्नुस »

वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प ८ श्रावण २०७७, बिहीबार २१:३४

सञ्चिता घिमिरे काठमाडौँ, ८ साउन । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय..

पुरा पढ्नुस »

बाढीपहिरोले खानेपानी आयोजनामा क्षति ८ श्रावण २०७७, बिहीबार ११:३३

बलेवा, ८ साउन : पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब रु १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुयाएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की..

पुरा पढ्नुस »

विपद्बाट जोगिन पूर्वसूचना प्रणाली ८ श्रावण २०७७, बिहीबार १०:४३

दुर्गा देवकोटा, टीकापुर, ८ साउन । बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ । विपद् पूर्वसूचना..

पुरा पढ्नुस »

देशमा लकडाउन अन्त्य हुँदा राजविराजमा निषेधाज्ञा ७ श्रावण २०७७, बुधबार २०:३३

सप्तरी, ७ साउन । । सरकारले मंगबार मध्य रातिदेखि नै लकडाउन अन्त्य गरे पनि सप्तरीको राजविराज नगरपालिकाले भने निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहीबार बिहान ५ बजेदेखि लागु हुनेछ । राजविराजमा गत बिहीबार कोरोना भाइरस संक्रमणबाट एक वृद्धको मृत्यु भएको थियो । बुधबार ती मृतकको..

पुरा पढ्नुस »

कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो ७ श्रावण २०७७, बुधबार ०९:३८

लक्ष्मीप्रसाद सापकोटा, पर्वत, ७ साउन । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ । पर्खाल भत्किएपछि..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..