विशेष


बुधबार दिउँसो काठमाडौँमा भूकम्प २१ श्रावण २०७७, बुधबार १६:५४

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी केन्द्र भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको बताएको छ । यस अघि मंगलबार राति पनि ११ः२७ बजे काठमाडौँको थापाथली केन्द्र बनाएर २.७ म्याग्नेच्युडको भूकम्प..

पुरा पढ्नुस »

अख्तियारका १५ जनालाई कोरोना पुष्टि २० श्रावण २०७७, मंगलवार १४:५०

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका प्रमुख आयुक्तसहित १८२ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा हिरासतमा रहेका २ जना पनि छन् । आयोगका..

पुरा पढ्नुस »

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि १९ श्रावण २०७७, सोमबार १६:४०

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै २४ घण्टामा ४१८ जनामा संक्रमित थपिएको र कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको जनाएको छ । आज काठमाडौँ उपत्यकाका ३ जिल्लामा मात्रै ५१..

पुरा पढ्नुस »

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव १९ श्रावण २०७७, सोमबार १५:१५

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को निर्देशक समितिमा यस्तो प्रस्ताव गरेको हो ।..

पुरा पढ्नुस »

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट) १९ श्रावण २०७७, सोमबार १०:३२

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ । मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार ७ जनाको शव निकालिएको हो । ‘पहिरोमा परेका अर्का एक जनाको पनि हामी खोजी गर्दैछौं’ उनले भने । मेलम्ची बजार नजिकै..

पुरा पढ्नुस »

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता १९ श्रावण २०७७, सोमबार ०९:५०

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको पिपलबोट नजिकै कबर्ड हल निर्माण भइरहेको ठाउँमा पहिरो खस्दा ८ जना बेपत्ता भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले १ जनाको भने जिवितै उद्धार गरिएको जनाएको छ ।..

पुरा पढ्नुस »

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै १९ श्रावण २०७७, सोमबार ०६:०६

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट..

पुरा पढ्नुस »

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो १८ श्रावण २०७७, आईतवार ००:५८

काठमाडौं, १८ साउन । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले नेपाली बजारमा पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँका दरले बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता..

पुरा पढ्नुस »

कोरोनालाई हेलचेक्र्याइँ नगरौँ आत्मघाती हुनसक्छ’ १७ श्रावण २०७७, शनिबार २०:१०

रमेश लम्साल, अशोक घिमिरे, काठमाडौँ, १७ साउन । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले..

पुरा पढ्नुस »

सङ्खुवासभाका चार हिमताल जोखिममा : सतर्क रहन आग्रह १७ श्रावण २०७७, शनिबार १२:३३

भविन कार्की, किमाथाङका, १७ साउन । सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु..

पुरा पढ्नुस »

कोरोना संक्रमण: ७२ प्रतिशत निको भए, थप २२४ जनामा कोरोना १६ श्रावण २०७७, शुक्रबार २२:०६

काठमाडौँ, १६ साउन । गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना..

पुरा पढ्नुस »

शुरु भो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार १६ श्रावण २०७७, शुक्रबार १३:४५

सिबी अधिकारी, काठमाडौँ, १६ साउन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल..

पुरा पढ्नुस »

स्थानीय बजारमा एकतोला सुनको मूल्य ९९ हजार १५ श्रावण २०७७, बिहीबार १७:५५

काठमाडौँ, १५ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला..

पुरा पढ्नुस »

बाढीले बाटोे बगाएका कारण मुस्ताङसंँग सम्पर्क टुट्यो १५ श्रावण २०७७, बिहीबार ०९:१२

तारानाथ आचार्य, निरज थकाली, बलेवा, १५ साउन । बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई..

पुरा पढ्नुस »

कोभिड–१९ को जोखिम कायमै: कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण १४ श्रावण २०७७, बुधबार २२:१३

नारायण ढुङ्गाना, काठमाडौँ, १४ साउन । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..