विशेष


काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’ १८ असार २०७७, बिहीबार १६:१०

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरजिम्मेवार भनेको छ । पार्टी भित्रको आन्तरिक विवादको सामना गर्न नसकेर प्रधानमन्त्रीले पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु गैरजिम्मेवार..

पुरा पढ्नुस »

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड १८ असार २०७७, बिहीबार १५:०४

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक राखी अकस्मात संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले..

पुरा पढ्नुस »

स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्ड छलफलमा १८ असार २०७७, बिहीबार १४:१०

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको केहीबेर चलेको बैठक स्थगित गरेर दुई अध्यक्षबीच छलफल सुरु भएको हो । प्रधानमन्त्री ओलीले..

पुरा पढ्नुस »

मन्त्रिपरिषद् र स्थायी कमिटी बैठक अघि शितलनिवास पुगे प्रधानमन्त्री १८ असार २०७७, बिहीबार १२:१३

काठमाडौँ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानममन्त्री बिहान ११ बजेतिर शितलनिवास पुगेका थिए । स्थायी कमिटी बैठक र मन्त्रिपरिषद् बैठक बस्नु अगाडि प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।..

पुरा पढ्नुस »

ओली पक्षका स्थायी कमिटी सदस्यसँग प्रचण्डको छलफल १८ असार २०७७, बिहीबार ०९:५४

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बिहीबार बिहान खुमलटारस्थित निवासमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट..

पुरा पढ्नुस »

आफू निकट मन्त्रीहरुसँग प्रधानमन्त्रीद्वारा परामर्श १७ असार २०७७, बुधबार १२:०९

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श लिएका छन् । प्रधानमन्त्री ओलीले पूर्वमाओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई नबोलाई आफू निकटक मन्त्रीहरुलाई मात्रै बोलाएर पछिल्लो घटनाक्रमबारे परामर्श लिएका हुन् । प्रधानमन्त्रीले नबोलाएका..

पुरा पढ्नुस »

‘एमसीसीबारे नेकपाले सर्वसम्मत निर्णय गर्छ’ १६ असार २०७७, मंगलवार १७:३३

काठमाडौँ, १६ असार । नेकपा सचिवालय सदस्यसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ नेकपा भित्र दुई धार नरहरको दाबी गरेको छन् । प्रधानमन्त्रीका विश्वास पात्र मानिने मन्त्री पोखरेलका अनुसार..

पुरा पढ्नुस »

ओलीलाई प्रचण्डको चेतावनी, ‘भारतले होइन, मैले हो प्रधानमन्त्रीबाट हटाउन खोजेको’ १६ असार २०७७, मंगलवार १६:२०

काठमाडौँ, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का केपी ओलीलाई भारतले नभइ आफुले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । जारी सचिवालय बैठकमा अध्यक्षद्धयवीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न, ‘सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको ?’ १६ असार २०७७, मंगलवार १५:५३

काठमाडौँ, १६ असार । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन् । पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले सरकार..

पुरा पढ्नुस »

स्वास्थ्य मन्त्रीलाई भेटेर काँग्रेसले भन्यो, ‘पिसिआर बढाऊ, क्वारेन्टिनमा स्वस्थ्य खाना खुवाऊ’ १६ असार २०७७, मंगलवार १०:५५

काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ । कोरोनाबारे पार्टीका तर्फबाट सरकारी कामकाजबारे अनुगमन गर्ने जिम्मेवारी पाएका..

पुरा पढ्नुस »

एमसीसी परियोजना सुरु गर्ने मिति पुनर्विचार गर्न माग १५ असार २०७७, सोमबार १९:३०

काठमाडौँ, १५ असार । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नु आवश्यक रहेको बताएको छ । एमसीए नेपालले विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारी र संसदीय अनुमोदनमा ढिलाई भएका कारण कम्प्याक्ट कार्यान्वयन मितिमा पुनर्विचार..

पुरा पढ्नुस »

निजी क्षेत्रलाई अख्तियार लगाउनेबारे औपचारिक रुपमै बोले प्रधानमन्त्री १५ असार २०७७, सोमबार १२:००

काठमाडौँ, १५ असार । अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको नियमन गर्ने जिम्मा पनि दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक धारणा राखेका छन् । नेपाल उद्योग परिसंघको साधारणसभाका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीजि क्षेत्रको नियमन गर्ने प्रशस्तै निकाय..

पुरा पढ्नुस »

एक किलो सलह किरा समात्नेलाई २५ रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय १४ असार २०७७, आईतवार १७:१७

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किरा समातेर बुझाउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको हो । खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बागवनी विकास..

पुरा पढ्नुस »

शनिबार विभिन्न देशबाट १३ सय बढी नेपालीको उद्दार १३ असार २०७७, शनिबार १७:२२

निरोज थापा, काठमाडौँ, १३ असार । आज बिभिन्न देशबाट १ हजार ३१५ जना नेपालीलाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्सका ४, हिमालय एयरलाइन्सको एक, जजिरा एयरवेजका २ र कतार एयरका २ उडानमार्फत विभिन्न देशमा रहेका नेपालीलाई उद्दार गरेर काठमाडौँ ल्याईएको हो । कुवेत, कतार, दुबई, हङकङ लगायत देशमा..

पुरा पढ्नुस »

शनिबार ५५४ जना कोरोना संक्रमित थपिए, रसुवामा पनि पुग्यो संक्रमण १३ असार २०७७, शनिबार १६:२९

काठमाडौँ, १३ असार । शनिबार एकैदिन ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ५५४ जनामा संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २ हजार ८३४ जना डिस्चार्ज..

पुरा पढ्नुस »

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..